बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुष ७, २०७७
चितवन । कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन घुमौँ सौराहा अभियान शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रव्का लागि अभियान शुरु गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा...


लोकसंवाद संवाददाता,   पुष ३, २०७७
रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ पदमार्गमा क्रमिकरूपले चहलपहल बढ्न थालेको छ । कोभिड१९ का कारण पाहुनाको आगमन बन्द भएपछि सुनसान रहेको सो पदमार्गमा पछिल्लो समय फाट्टफुट्टरूपले आन्तरिक एवं वाह्य पर्यटकको आगमन हुन थालेकोले चहलपहल बढ्ने सङ्केत देखिएको...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
नवलपरासी । इस्लाम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्र मदारबाबा थानमा केवलकार सञ्चालन हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता गाउँपालिका२ स्थित यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले केवलकार सञ्चालनका लागि प्रक्रिया थालेको हो...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
पाेखरा । फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
बागलुङ । कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीयस्थलमा मङ्सिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन् वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र, झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकको आउजाउ हुन थालेको छ ।...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
चितवन । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका हुन् । होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्न समय थप...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
म्याग्दी । विगत नौ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ । कोभिड१९ का कारण बन्द भएका राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
लहान। पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको सिरहाको कर्जन्हा गाउँपालिका १ बन्दीपुरस्थित बाबातालमा भ्यू टावर निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तरमा रहेको बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र पार्कका कारण पर्यटकको रोजाइमा परेको यहाँ...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन् । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
जाजरकोट । व्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ । अघिल्लो आर्थिक वर्षदेखि शुरु गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो । कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
पर्वत । पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा क्षेत्रको आकाशमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु हुने भएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको विकल्प खोजी भइरहेका बेला पर्वत सदरमुकाम कुश्माबजार आसपासमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
पाेखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने जाऔँ है पोखरा अभियान शुरु गरेको छ । कोभिड१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
पोखरा । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणमा पोखरा र नवलपुर क्षेत्रको पर्यटकीय साझेदारीमा जोड दिइएको छ । मङ्सिर २२ गतेदेखि शुरु भई जारी तीन दिने भ्रमणका क्रममा नवलपुरका...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
खोटाङ । केपिलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग)लाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने भएको छ । पूर्वी पहाडका चार जिल्ला (खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभा)को पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारले परिकल्पना गरेको मुन्धुम ट्रेललाई उपयोग गर्ने गाउँपालिकाले योजना बनाएको हो । गाउँपालिकाले...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
तनहुँ । पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा लिन थालिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका२ स्थित पर्यटकीयस्थल भुजिकोटको प्रचारप्रसारका लागि गीतको सहारा लिइएको हो । दुलेगौँडास्थित शुक्लागण्डकी एफएमका निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठको शब्द रहेको आउ है भुजिकोट को अडियो सार्वजनिक भएको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
गण्डकी । कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेशले सोमबारदेखि तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु गरेको छ । पर्यटन सम्बद्ध व्यवसायीका साथै सरोकारवालासहितको टोलीले नवलपुर क्षेत्रका रामग्राम, त्रिवेणीधाम, वाल्मीकि...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण देखाउँदै राेक लगाईएकाेछ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
डडेल्धुरा । डडेल्धुराकै सबैभन्दा अग्लो डाँडो कस्याटाकुरीलाई दृश्यावलोकन केन्द्रका रुपमा विकास गरिने भएको छ । सदरमुकामदेखि १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गबाट करिब १५ मिनेटको पैदलयात्रामा उक्त ठाउँमा पुग्न सकिन्छ । करिब सात हजार फिट उचाइको कस्याटाकुरीबाट डडेल्धुरा सदरमुकाम, नवदुर्गा, गन्यापधुरा...