बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताउनुभएको छ । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी)को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ आउनुभएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग भन्नुभयो,...


लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ । कोरोनाको सङ्क्रमण फैलिँदै जादा जोखिम बढे पनि झर्ना पुग्ने पर्यटकको सङ्ख्यामा कुनै कमी आउन सकेको छैन । दैनिक झर्ना अवलोकन र झर्नाको पानीमा नुहाउनेको...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
काठमाडाैं । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी)प्रालिसँग सम्झौता गरेको हो । पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे आज टिवानका अध्यक्ष ईश्वर शर्मा र इसीआरसीका अध्यक्ष...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् । होटल सञ्चालन...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
बागमती । विश्वमा नै पर्यटन व्यवसाय धराशयी बनिरहेका अवस्थामा पर्यटन प्रवद्र्धन गराउनका लागि घरबास सञ्चालन गर्न गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले १० घरपरिवारका लागि आवश्यक सामग्री सहयोग गरेको छ । दोलखा जिल्लामा पर्ने सो संरक्षण क्षेत्रअन्तर्गत बिगु गाउँपालिका वडा नम्बर १...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका७ रेशस्थित माहुरी झरनाको प्रवद्र्धन गर्न थालिएको छ । आकर्षक उक्त झरना पहाडको खोंचमा रहेकाले ओझेलमा पर्दै आएको थियो । बागलुङमा पछिल्लो समय पर्यटन गतिविधि ह्वात्तै बढेपछि नयाँ पर्यटकीय गन्तव्यसमेत पहिचान गर्ने क्रममा अन्यन्तै मनमोहक...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिका २ सानोठिमीस्थित पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकमा परेको ऐतिहासिक ढङ्गेधारा एवं पाटी संरक्षण गर्दा उल्टैमध्यपुरथिमि नगरपालिकालाई समस्या आइपरेको छ । ठेकेदारले भत्काएको पाटी र पुरिएको ऐतिहासिक ढुङ्गेधारा उत्खनन् गरी पुनःनिर्माण गर्ने नगरपालिका विरुद्ध नै अभियन्ताका...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
चितवन । चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो । सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौँ र काठमाडौँदेखि सौराहाका लागि दैनिक...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
पोखरा । मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकीका...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
काठमाडाैं । नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्ष्य गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ । चाडपर्वका समयमा विगतका दिनमा जस्तो रमाइलोसँग समय बिताउन नपाएका क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशीलता सम्मिश्रण गराई रौनक अनुभूति गराउने उद्देश्यका साथ चाडपर्व...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
भरतपुर । सत्ताइस वर्षअघि तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको स्थल दासढुङ्गाको एकीकृत विकास गरिने भएको छ । त्यसका लागि डिपिआर निर्माण प्रक्रिया अघि बढेको छ । पर्यटन...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
काठमाडौँ । पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको पर्यटक बससेवा (भोलि)असोज १ गतेदेखि सञ्चालन...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
चितवन । जिल्लाको माडीमा सामूहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि होमस्टे निर्माण तीव्र पारिएको छ । माडी नगरपालिका८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामूहिक खेती गरिएको ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण गरेको हो । सहकारीका प्रबन्धक शिवजी...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु)गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नु अघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
खोटाङ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा तीनवटा होमस्टे ९घरबास० सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका७ महादेवस्थानमा तीनवटा...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
बागलुङ । स्थानीय उत्पादनको बजारीकरणमा सघाउन ताराखोला गाउँपालिकाले कोसेली घर बनाउने भएको छ । कोसेली घरका लागि चालु आवमा सङ्घ सरकारको ३० लाख र गाउँपालिकाको १५ लाख बजेट छ । सडकको सहज पहुँच भएको र बजार आसपास पर्ने गरी कोशेली...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
खोटाङ । हिन्दू धर्मको किंवदन्तीअनुसार भष्मेश्वर नामक राक्षसले पार्वती पाउनका लागि हजारौँ वर्ष भगवान् विष्णुको तपस्या गर्छन् । त्यसपछि, वरदान दिने क्रममा भष्मेश्वरले शिवजीलाई मार्न पाउनुपर्ने वरदान माग्छ । सोही वरदानअनुसार शिव र पार्वतीलाई खेद्दै जाने क्रममा हलेसी आएपछि, शिवपार्वती...