बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १०८ अन्तरराष्ट्रिय उडान भएकाे जानकारी दिनु भएकोछ । राष्ट्रियसभाम २०७७ असार ३ गतेकाे बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका...


ऋषि भण्डारी,   जेठ ३१, २०७७
अहिले पर्यटन क्षेत्र, बिशेषगरि पर्यटन मन्त्रालयले पर्यटन विधेयक२०७७ ल्याउने तयारी गरी रहँदा तथा सरोकारवालासँग व्यापक छलफल तथा बहस नगरी कानुन र अर्थ मन्त्रालयमा स्वीकृतिको लागि पेस गरेको जनाएपछि व्यवसायीहरू सशङ्कित हुनुपर्ने अवस्था सृजना भएको छ । पर्यटन व्यवसायी र सरोकारवालाको...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
काठमाडाैँ । सरकारले नयाँ पर्यटन ऐन ल्याउन शुरु गरेसँगै विज्ञहरुले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सरकारलाई सुझाव दिन थालेका छन् । सरकारले ४२ वर्षपछि पर्यटनसँग सम्बन्धित ऐन ल्याउने तयारी गरेसँगै पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
कास्की । महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरा महानगरपालिका१८ सराङकोटमा भ्यूटावर निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिले वृहत्तर सराङकोट गुरुयोजनाअन्तर्गत रु दुई करोडमा आधुनिक भ्यूटावर निर्माणकार्य शुरु गरेको हो । राष्ट्रिय तथा...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिले प्रदेश पर्यटन बोर्ड (गठन)आदेश २०७६ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको २०७७ जेठ २८ गते बुधबारबसेको बैठकले प्रदेश मन्त्रिपरिषद् बैठकबाट संवैधानिक एवं कानूनी दायित्यबिनै बोर्ड गठन गरिएको निष्कर्ष निकाल्दै...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
काठमाडाैँ । सरकारले चार्टर उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा ट्राभल...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका विषयमा अनुसन्धानमूलक सामग्री सार्वजनिक गर्ने उद्देश्यले पाशुपत दर्पण नामक द्वैमासिक प्रकाशन शुरु भएको छ । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीमाझ यहाँको महत्व बुझाउन पशुपति क्षेत्र विकास कोषले यसै...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोभिड१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनरुत्थानका लागि आगामी आर्थिक वर्षको बजेटमा एक खरबको पुनरुत्थान कर्जाका साथै ५० अरबको पुनरुत्थान कोषको व्यवस्था गरिएको जानकारी दिनु भएको छ...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७७
चितवन । कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । विसं २०७३ मा आरक्षबाट १२ वटा र जावलाखेल चिडियाखानाबाट तीन...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
गोरखा ।गोरखा नगरपालिका९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिनुभयो । फेला परेकोे उक्त सालकलाई वन...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७७
काठमाडौँ । घिमिरे वन्धुहरूको वंशावली घिमिरे वंशावली सार्वजनिक भएको छ । उक्त वंशावली कवि तथा अन्वेषक रञ्जन घिमिरेले खोजअनुसन्धान तयार पार्नु भएको हाे । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएका बखत पनि स्रष्टा घिमिरेले आफ्ना पुर्खा र पुख्र्यौली थातथलोको निम्ति...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कोभिड१९ बाट नराम्ररी असर परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वित्तीय प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको प्रतिनिधिमण्डलले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष सुझाव पेश गर्दै...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७
काठमाडाैँ ।प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७६
काठमाण्डौ। कोरोना भाइरस (कोभिड१९) माहामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग रकमको चेक आज हस्तान्तरण गरेको छ । उक्त सहयोग रकमको चेक एक...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
रुपन्देही । गाैतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको करिब२५ अर्बको लगानी संकटमा परेको बताउन थालिएकाे छ । कोभिड१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७६
ललितपुर । कोरोना भाइरसको सम्भावित जोखिम फैलिन नदिन लकडाउन जारी भएपछि गोदावरी नगरपालिका११ स्थित चापागाउँको प्रसिद्ध बज्रबाराहीदेवीको खटजात्रा स्थगन भएको छ । प्रत्येक चैत शुक्ल चतुर्दशीदेखि पूर्णिमा दुई दिनसम्म सोे खटजात्रा मनाउने चलन रहेकामा सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७६
काठमाण्डौँ । कोरोना भाइरस (कोभिड१९) माहामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । संघले २०७६ चैत्र २४ गते साेमबारजारी गरेको...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७६
काठमाडौँ ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गरिएको लकडाउनका कारण यस वर्षको रामनवमी पर्वका दिन देशभरका राम मन्दिरमा भक्तजनको भीड नलाग्ने भएको छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्याका राजकुमारका रूपमा पिता दशरथ र माता कौशल्यावतीको सुपुत्रका रूपमा श्रीरामको जन्म...