बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
कास्की ।नेपालसँग सिमाना जोडिएका भारतीय सहरमा पोखराको पर्यटन प्रवर्द्धनका लागि भोलिदेखि प्रवर्द्धनात्मक अभियान सञ्चालन हुने भएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)गण्डकी प्रदेशले भारतको सिलगुढीमा बङ्गाल ट्राभल मार्ट को अवसर पारेर भदौ २५ गतेसम्म यहाँका पर्यटन...


लोकसंवाद संवाददाता,   भदौ ६, २०८०
बैतडी ।सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ठूली गौरा मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाले बिहानै...

हरिविनोद अधिकारी,   भदौ २, २०८०
आस्था , अनास्था, विश्वास र अविश्वास । धर्म , संस्कृति र रहन सहन । भौतिकता र आध्यात्मिकता । पुरातन पन्थ, अत्याधुनिकता र प्रायोगिकता । तिनको सम्बन्ध व्यक्तिको सम्पन्नता र विपन्नताका कारणले फरक पार्छ कि पार्दैन ? राज्यको सम्पन्नताले व्यक्तिको सम्पन्नतालाई...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
डोटी । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर आपसमा मनाइने ओल्के चाड आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारी स्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठामीठा खानाका...

शर्मिला तिमल्सिना,   श्रावण २६, २०८०
नेपाल विश्वको सामु एक विशाल हिन्दुको बाहुल्यता भएको देशको रूपमा चिरपरिचित छ । खासगरी सांस्कृतिक सम्पदाको विपुल सम्पत्तिका रुपमा असङ्ख्य मठ मन्दिरहरू हाम्रा पूर्वजले आफ्ना सन्ततिहरूलाई छाडेर गएको यथार्थलाई नकार्न सकिँदैन । यस्तो सम्पदासँगै धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्वर...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
सुर्खेत । २९ विश्व आदिवासी दिवस कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि विभिन्न जातीय झाँकीहरू साथमनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातिय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि कर्णाल प्रदेश सभाका...

प्रकाश सिलवाल,   श्रावण ८, २०८०
भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने मेटलफिनिसर व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दशक बितिसकेको छ । उहाँले भन्नुभयो, 'सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक कामहरु गर्न थालियो । अहिलेसम्म...

लोकसंवाद संवाददाता,   असार १४, २०८०
हरिद्वार। यस पटक असार १८ मा मनाइने हिन्दूहरुको महान धार्मिक आध्यात्मिक पर्व हरिद्वारस्थित पायलट बाबा आश्रममा भव्य रूपले मनाईदै छ। यस क्रममा गुरुपूर्णिमा उत्सवमा सहभागी हुन आउने भक्तजनको हरिद्वार स्थित पायलट बाबा आश्रम आउने क्रम बढ्दै गइरहेको छ। नेपाल, भारत,...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
पाँचथर । करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी ससाना पोखरी । सबैका आआफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीचबीचमा चौँरी र गाईको चरन...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले आफ्ना प्राथमिकताका क्षेत्र निर्धारण गर्नु भएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएकोछ । नव नियुक्त कृषि मन्त्री भुसालले मन्त्रालयगत रुपमा भए गरेका हरेक औपचारिक अनौपचारिक कार्यक्रममा आफ्ना प्राथमिकताका क्षेत्र प्रस्तुत गर्दै आउनुभएको...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७९
'चलगोबिन्दे पाईला मिला, डेउडा खेलौं घुमरी बजाई छमकि छमाछम' टेक्सासको प्रसिद्ध ओक ग्रोभ पार्कमा शनिबार घाम अस्ताउने तरखरमा थियो तर टेक्सास युलेस निवासी कैलास भट्टलाई अस्ताउन लागेको घामले कुनै फरक पारेको थिएन । उनी सुदूरपश्चिमको चर्चित डेउडा गीत चलगोबिन्देमा छमछमी...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७९
काठमाडौँ ।यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी...

लोकसंवाद संवाददाता,   माघ २६, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो पटक अनुगमन गरेका छन् । अनुगमनका लागि बिहीबार बिहानै साढे ५ बजे विमानस्थल पुगेका थिए मन्त्री किराती । उनले विमानस्थलमा सुधार भएको छ वा छैन भन्ने विषयमा स्थलगत अनुगमन...

लोकसंवाद संवाददाता,   माघ २५, २०७९
सर्लाही । सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्वपश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ । हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठूलो कदको बुद्धको मूर्ति स्थापना गर्ने तयारी...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
भारत उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति गोरखपुर ल्याइ पुर्याइएको छ । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभा यात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
काठमाडौँको शालीनदीमा लागेको शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलनमा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी ९माधवनारायण मेला०मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन...

लोकसंवाद संवाददाता,   माघ १०, २०७९
युरोप र बिश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति २०२३ कार्यक्रम बेल्जियम स्थित क्यासेल्लो शहरमा भव्य र सभ्य रूपमा सम्पन्न भयो ।मगर समुदायको महान् चाड माघे संक्रान्ति २०२३ विश्वभरको मगर एक हौं, पुर्खाको विरासत हाम्रो पहिचान ,हामीले संरक्षण गरौं ।...

लोकसंवाद संवाददाता,   पुष २३, २०७९
चितवन ।नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको...