बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७६
काठमाडाै । नेपाल सरकारले आगामी सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा त्यसको प्रचार प्रसार तथा प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ को आयोजना तथा पर्वतीय...
लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७६
लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७६


लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७६
यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मिटर)को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरूबाट...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७६
बेलायती संसद्मा नेपाल भ्रमण वर्ष, २०२० अभियानको प्रवर्द्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति,...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७६
नेपाल भ्रमण वर्ष, २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । अबको दुई महिनापछि सुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै होटल एसोसिएसन अफ नेपाल (हान), घरवास कार्यक्रम होमस्टे एसोसिएसनलगायत संस्थाले...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७६
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेको बताएकाछन् । उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका थिए । पछिल्लो समयमा पञ्चेबाजा लोह हुँदै जान थालेपछि देउसीभैलोसँगै पञ्चेबाजालाई जोड्न थालिएकाे स्थानीययुवा अगुवा लोकेन्द्र गिरीले बताउनुभएको छ। युवाले पञ्चेबाजा पोशाकमा...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७६
यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए । तुलनात्मक रूपमा यस वर्षको पछिल्लो विवरणअनुसार आरोहीको...

बम बानियाँ,   कार्तिक ७, २०७६
नेपालमा पर्यटनको सुरुवात सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथको सफल आरोहण गरेपछि भएको मानिन्छ । सन् १९५५ पछि नेपालमा जब राणा शासनको अन्त्य र प्रजातान्त्रिक सरकारको सुरुवात भएपछि तत्कालीन नेपाल सरकारले विदेशीहरूलाई भिजिट...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडाैँ । अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
सरकारले हवाई यातायातका क्षेत्रमा विश्वव्यापी रूपमा ग्रहण गरिएको प्रविधि, असल अभ्यास र नयाँ आयामलाई दृष्टिगत गरी नयाँ हवाई नीति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रमा आएको विश्वव्यापी आयाम, दक्षिण एसियाली मुलुकमा रहेको व्यवस्था र...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान गर्ने भएको छ । बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेसनल विमानस्थलमा हिमालयले उडान सुरु गर्ने सम्पूर्ण तयारी गरेको...

असिम भूसाल,   कार्तिक ३, २०७६
सन् २०२० मा नेपालले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको आयोजना गर्दै छ । यस कार्यक्रमको मुख्य उद्देश्य सन् २०२० मा २० लाख पर्यटक नेपालमा भित्र्याउने हो । नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक विवधताले भरिएको देश हो भनेर हामी सबैलाई थाहा...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७६
मनाङ । मुलुकमा पर्यटन बर्षको तयारीकाेक्रममा नेपालमा आउने पर्यटकहरुलाई सुरक्षा दिन नेपाल प्रहरीले समेतसशक्त रुपमा तयरी थालेकाे छ । नेपाल प्रहरीका अनुसार पर्यटकीय क्षेत्र भएका जिल्लाहरुमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरुले विशेष रणनिति तायर गर्नसुरु गरिसकेका छन् । यसैक्रममा मनाङ प्रहरीले...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७६
काठमाडौँ । काठमाडौँ उपत्यकाको पूर्वी उत्तरी क्षेत्र गोकर्णेश्वरको शिवपुरी राष्ट्रिय निकुञ्जमा एक हजार किलोको अष्टधातुको बाघको मूर्ति निर्माण गरिनेभएको छ । नेपाल पर्यटन वर्ष, २०२० लाई लक्ष्य गरी गोकर्णेश्वर नगरपालिका१ सुन्दरीजल उख्रेनी देउरालीस्थित बागद्वारमा बाघको मूर्ति निर्माण गर्न लागिएको हो...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७६
रुपन्देही । पाल्पाली फौजले अङ्गे्रजलाई परास्त गरेको बुटवलको जीतगढीमा २०७६ असोज२३ गतेसराएं नाच प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैंको अवसर पारेर नाचिने सराएं नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेका स्थानीयवासीले...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७६
भक्तपुर । प्रत्येक वर्ष दशैँको टीकाको दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर २०७६ असाेज २२ गतेबिहान सम्पन्न भएको छ । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७६
भोजपुर । षडानन्द नगरपालिकाको सतीघाटमा'फेरी' निर्माण हुने भएको छ । नगरपालिकाको एक करोड ३५ लाख तथा प्रदेश र केन्द्र सरकारको ६८ लाख गरी करीब दुई करोड लागतमा फेरी निर्माणको काम शुरु भएको हो । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७६
यस वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायव सुब्बा...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तर्राष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औँ मुलुक अष्ट्रेलिया भएको...