बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
काठमाडाैँ । सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड (पथप्रदर्शक)सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको...


लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
काठमाडाै । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को २०७६ जेठ २६ गतेबिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित हुनुभएको हो । अध्यक्ष राणाले ३३३ मत प्राप्त गर्नुभएको थियो भने...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
कैलाली । लोपोन्मुख चराको बासस्थान रहेको कैलालीको घोडाघोडी तालमा चराको सङ्ख्या वृद्धि भएको छ । घोडाघोडी पर्यटन बोर्डका उपाध्यक्ष दयाराम चौधरीले यसवर्ष तालमा २९९ प्रजातिका चरा फेला परेका जानकारी दिनुभयो । हरेक वर्ष विश्वभरि एकैसाथ जनवरीको पहिलो साता चरा गणना...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
रुपन्देही । सन् १९७८ मा जापानीज वास्तुकलाविद् प्रो केञ्जो टाङ्गेले तयार पारेको गुरुयोजनामा लुम्बिनीलाई पवित्र स्वर्गको टुक्राका रुपमा परिकल्पना गरिएअनुसार सुन्दरीकरणको काम धमाधम भइरहेको छ । साठी प्रतिशत हरियाली, जताजतै रङ्गिचङ्गी फूल, निलो पानीले भरिएका पोखरी, तलाउ तथा नहर, सफा...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
भक्तपुर । मध्यपुर थिमि४, बालकुमारीस्थित थिमिको मच्छिन्द्रनाथ लोकेश्वर करुणामयलाई आज साँझ जात्रा गरी मन्दिरमा प्रतिष्ठापन गरिने भएको छ । लोकेश्वरको मूर्तिलाई मर्मत सम्भारका साथै दशकर्म विधिद्वारा प्राण प्रतिष्ठा गरी मन्दिरमा प्रतिष्ठापन गर्न लागेको हो । लोकेश्वर करुणामयको मूर्र्तिलाई यसअघि गत...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
काठमाडाै । नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन । भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
कास्की । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठलाई सम्मान गरिएको छ । पोखरा महानगरपालिका७ निवासी श्रेष्ठलाई पोखरा महानगरपालिकाले आज सम्मान गरेको हो । विगत २५ वर्षदेखि एचआइभीबाट पीडित पूर्व ए डिभिजन फुटबल...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज किर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोटर पाँगा सात गाउँका मानिस आएर ठटिोलदेखि इटिोलको बाटो हुँदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पुर्याएका छन् । प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
दोलखा । गौरीशङ्कर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखा परेको छ । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो बिरालोको दृश्य रेकर्ड भएको देखिएको छ। आयोजनाले दोलखाको बिगु गाउँपालिका अर्थात्...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौ । सगरमाथा सफाइ अभियानले सगरमाथा हिमाल क्षेत्रबाट संकलित फोहरजन्य सामग्री ब्लु वेस्ट टु भ्याल संस्थालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको १४ बाहिनी परिसरमा २०७६ साल जेठ २२ गते आयोजित एक समारोहमा सगरमाथाको आधार शिविरदेखि साउथ...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सन् २०१७ देखि आयोजना गरिँदै आएको हिमालय ट्राभल मार्ट २०७६ साल जेठ २३ गते २६ (जुन ६ देखि ९ तारिख) सम्म तेस्रो पटक काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
धनुषा । मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गरेर मनाउँदैछन । सौभाग्यसमृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन रहँदै आएको छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
संखुवासभा । संखुवासभा जिल्लाकोे चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
भोजपुर । मोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले च्याङ्ग्रे भ्यू टावरसहित तीन पर्यटकीयस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पर्यटन प्रर्वद्धनका कार्य अगाडि बढाइएको छ । गाउँपालिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाले सन्तानेश्वर मन्दिर र पर्यटकीय क्षेत्र अरुण डाँडाको...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका६ ले वडाभित्र रहेका वरपिपल, चौतारी, धारा र कुवा संरक्षण अभियान शुरु गरिएको छ । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौं पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतसम्हारका...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा धार्मिक पर्यटकलाई लोभ्याउने धेरै सम्पदा भए पनि पूर्वाधारको अभावमा ओझेलमा परेका सम्पदा स्थानीय समुदायको सक्रियतामा पूर्वाधार निर्माण गर्न थालिएकोे छ । बेनी नगरपालिका५, पुलाचौरस्थित गाजने गाउँ (जगन्नाथ)मा रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा भ्यूटावर निर्माण गर्न लागिएको...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो दमाहा भेटिएको छ । पुरण्यका इन्द्रबहादुर दर्जी (साइलो को घरमा उक्त ऐतिहासिक दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
भक्तपुर । मध्यपुरथिमि नगरपालिका८ बोडेको ऐतिहासिक कमलपोखरीको संरक्षण शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाले रु ८० लाखको लागतमा पोखरीको संरक्षण एवं पर्खाल लाउने कार्य बिहीबारबाट शुरु गरेको छ । पोखरीको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास गर्नुभएको छ । व्यक्तिको...