असार २८, २०७७, आइतबार

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७६
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पर्वतीय पर्यटनको मुख्य अङ्गको रूपमा रहेको हामीसँग रहेका हिमालहरूलाई कसरी बचाउने भन्ने अभियानमा जुट्नु पर्ने बेला आएको बताउनुभएको छ । उपरोक्तकुरा मन्त्री गुरुङले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)द्वारा बिहीबार काठमाडौँमा आयोजना...
लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७६


लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
भियाना ।आइतबार अपर अष्ट्रियाको हिमाली क्षेत्रमा हिमपहिरो जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ । मृत्यु हुनेमा हिउमा खेलिने खेलका लागि त्यहाँ पुगेका चेक गणतन्त्रका नागरिकहरू रहेका र मृतक सबैलाई घटनास्थल (दुई हजार ८०० मिटर अग्लो दाचस्टेन...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७६
दाङ । प्रदेश नम्बर५, दाङको बेलझुन्डीमा प्रदेश एक्स्पो सम्पन्न भएको छ । प्रदेशमा लगानी ल्याउने उद्देश्यले प्रदेश५ सरकारद्वारा आयोजना गरिएको एक्स्पो२०७६ को मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको थियो । एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश५ लाई नमुना प्रदेशको...

शर्मिला खड्का,   फाल्गुन २०, २०७६
आज ३ मार्च अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तुहरूको संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । संसारभरका जंगली जनावर र बिरुवाहरूको महत्त्व दर्शाउँदै विश्व समुदायलाई जागरूक बनाउने हेतुले विश्वका विभिन्न देशहरूमा विभिन्न कार्यक्रमका साथ यो दिवस...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
काठमाडौं । विश्वभरि कोरोना भाइरस फैलिन थाले पछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमण वर्ष२०२० स्थगित गर्ने निर्णय...

शर्मिला खड्का,   फाल्गुन ८, २०७६
नेपालमा महाशिवरात्रि पर्व प्राचीनकालदेखि नै निकै महत्त्वका साथ मनाइँदै आएको छ । श्लेषमान्तक वन जस्तो पवित्र चरनभूमि, कैलाशको शीतल छाया परेको भूमि अनि हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको असापासको क्षेत्रमा भक्तजनहरूको जनसागरका बीचमा मनाउने गरिएको छ । महाशिवरात्रिका रूपमा मनाउने...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका५ ठिनी गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि त्यहाँ सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा अनलाइन बुकिङको व्यवस्था गरिएको छ । घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्थाको शुरु गरेको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका४ ठूलढुङ्गादेखि बन्दीपुर बजारसम्म पूर्वाधारयुक्त केबुलकार निर्माण गरिरहेको कम्पनीले घोषणा गरेको पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका दमौली समाचारदाता कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ । कम्पनीका निर्देशक तारानाथ उपाध्यायको संयोजकत्वमा गठित छनोट तथा...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
चितवन । नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा छ देशका राजदूत, युरोपेली संघका प्रतिनिधि, विश्व बैंकका प्रमुखलगायत विशिष्ट व्यक्ति आज आउँदै हुनुहुन्छ । वाग्मती प्रदेश र भ्रमण वर्ष प्रदेशस्तरीय प्रवद्र्धन समितिले राजदूत र विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेका हुन्...

ईरा प्रसाई,   माघ १२, २०७६
म एउटा निजी क्षेत्रको पर्यटन व्यावसायी भएका कारण मैले पर्यटनका बारेमा अध्ययन भन्दा पनि मैले आफूले परेर भोगेर आएका समस्याहरूलाई कसरी टुरिजममा प्रयोग गर्न सकिन्छ ? नेपाल भ्रमण वर्ष, २०२० भनेर घोषणा भयो, यो घोषणा लागू भएको पनि एक महिना...

योगेश भट्टराई,   माघ १०, २०७६
आजकल हामीलाई जतिसुकै भने पनि मुसुक्क हाँस्नुबाहेक अरू कुनै विकल्प छैन । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री भएको हुनाले यो कार्यक्रममा मलाई बोलाउन उपयुक्त होला भनेर नै मलाई बोलाउनुभएको होला । सरकारको एउटा प्रतिनिधि, जसले यो कामको नेतृत्व गर्दै छ,...

लेखनाथ भण्डारी,   माघ ९, २०७६
हामीले टुरिजमले कुल गार्हस्थ उत्पादनमा कति योगदान गर्यो ? रोजगारीमा कति योगदान गर्यो ? र, हाम्रो गरिबी निवारणमा कति गर्यो भन्नेमा धेरै छलफल गर्यौँ । यो जुन विषय छ, यसमा हामीले छलफल गर्न आवश्यक पनि छ । एउटा बहसको विषय...

सागरराज शर्मा,   माघ ८, २०७६
नेपालको पर्यटन सन् १९५३ मा हिलारी र तेन्जिङले सगरमाथा चढेपछि बल्ल नेपाल पपुलर भएको थियो । त्यहाँबाट साँच्चिकै त्यो इभेन्ट सुरु भएको मान्न सकिन्छ । तर, प्रश्न यहीँबाट सुरु हुन आउँछ । आज पनि भिजिट नेपाल भनेर मन्त्री नै स्वयं...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
काठमाडौं । भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले भिजिट मधेश नेपाल२०२० घोषणा गरिएको छ । नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले उक्त घोषणा गरिएको हो । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा भिजिट मधेश नेपालद्वारा भिजिट मधेश डटकम र...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
चितवन । हात्ती महोत्सव तथाहात्तीको पिकनिक २०७६ पुस १७ बिहिबारका दिनआयोजना गरिएको छ । हात्ती मान्छेको साथी भन्ने मूल नारासाथ आयोजना गरिएकोपिकनिकमा हात्तीले मन पराउने खाना खुवाएर हात्ती वनभोज गराइएको थियाे । सौराहाको पर्यटन प्रर्वधन गर्ने उद्देश्यले हात्तीका विभिन्न गतिविधिमध्ये...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमडौ । काठमाडाै स्थितदशरथ रङ्शालमाराष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी उद्घाटन गर्दैनेपाल भ्रमण वर्ष २०२० एक भव्य समारोहबीच शुभारम्भ गर्नुभएको छ। सो समारोहलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियनालाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
तनहुँ । चिसो मौसम शुरु भएसँगै तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । बन्दीपुर घुम्न आउने पर्यटकमध्ये अहिले ७० प्रतिशत पर्यटक चिनियाँ रहेको बन्दीपुर पर्यटन विकास...

लोकसंवाद संवाददाता,   पुष ९, २०७६
काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटन मन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ। २०२० जनवरी १ मा नेपालमा आयोजना हुने मिनिस्ट्रियल क्यानलेभ तथा नेपाल भ्रमण वर्ष २०२०...