आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   माघ १५, २०७८
काठमाडौँ । सूर्योदय नगरपालिका१० इलाम निवासी २८ वर्षीय युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । सगरमाथा आरोहणका लागि अत्यन्त उत्साहित युवन्तिकाले सगरमाथाको लोबुचे पिकसम्मको ६११९ फिटसम्म उचाइको आरोहण गरिसकेकी छन् । इलाइट हिमालय एक्सपिड ट्रेडमार्फत आरोहण अध्ययन...


लोकसंवाद संवाददाता,   माघ ३, २०७८
काठमाडाैँ ।गगनचुम्बी हिमशिखरको काखमा अवस्थित ऋषिमहर्षिको तपोभुमि, पवित्र तीर्थताल मनमोहक प्राकृतिक भूमिनेपाल र नेपाली समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत र पूजा गर्नेपरम्परा रहीआएको छ । हरेक वर्षजस्तै यसवर्ष पनि ३ माघदेखि एक महिनासम्म मनाइने...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
कैलाली । पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ ।१ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमाजाँड,ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएकाे...

एजेन्सी,   पुष २९, २०७८
न्युयोर्क ।अन्टार्टिका महादेशमा मात्र पाइने दुर्लभ लाटोकोशेर अमेरिकाको राजधानी वासिंगटन डीसीमा नै फेला परेको छ । यही ३ जनवरीमा वासिंगटन डीसीमा सो दुर्लभ चरा अमेरिकाको मुटुमा देखिएको हो । हिमाली लाटोकोशेरो डुल्दा वासिंगटनमा ८ इन्च बाक्लो हिउँ परेको थियो ।...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौंँ।काभ्रेको पनौती नगरपालिकामा १ माघदेखि सुरू हुन लागेको १२ वर्षे मकर मेला स्थगित भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भइ मकर स्नान गर्न भने पाउने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा ५हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी २ जेठ,बुद्ध जयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको छ । 'ध्यान केन्द्रमा ल्याण्डस्केपिङ...

लोकसंवाद संवाददाता,   पुष २०, २०७८
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाइएको छ ।दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेको निर्देशनमा रोक लगाइएको छ । मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालनविकास समितिले...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७८
पाँचथर। नौलो साहित्यिक बिहान समाज, नेपालको आयोजना र फालेलुङ गाउँपालिकाको प्रायोजनमा पाँचथरको थोक्लिम्बामा दुई दिने फालेलुङ साहित्यिक सांस्कृतिक महोत्सव२०७८ भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त महोत्सवको समुद्घाटन गर्दै...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७८
नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगंजअवतरण गराइएको स्पष्ट पारेको छ । निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकूलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटलाईकाममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगंजअवतरण...

न्युज कारखाना,   कार्तिक २२, २०७८
झापाको दमक- ३ मा बन्दै गरेको भ्यु टावरको चर्चा राष्ट्रियस्तरमा छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा डेढ अर्ब रुपैयाँभन्दाबढी लगानीमा बन्दै गरेको भ्यु टावरमा ओलीको विशेष चासो थियो । त्यस कारण पनि दमकको भ्यु...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७८
काठमाडौँ । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा)को आयोजनामा यही असोज १५ र १६ गते तेस्रो मोटरसाइक्लिङ्ग सम्मेलन काठमाडौँमा हुनगइरहेको जनाकारीनासाले दिएको छ । नासाका महासचिव सुशील तनडुकार अनुसार'सुरक्षित, स्थायित्व सहितको दुई पाङ्ग्रे यात्रा' विषयकसम्मेलनमा माउन्टेन स्पोर्ट्स फेडेरेसनको संयोजन तथा फेडेरेसन इन्टरनेसनल...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७८
काठमाडौँ । २०७८ असोज ३ गते आइतबार थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुको प्रस्तुति हाम्रो धुन:हाम्रो धड्कन कार्यक्रम नाचघर, जमलमा सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा प्राज्ञ अशोक राईको संयोजन...

ज्ञानमित्र,   श्रावण २०, २०७८
आफू कट्टर हिन्दु एवं हिन्दु धर्मको संन्यासी भएका कारण सबै हिन्दु धर्मावलम्बीको मित्र हुनुका साथै शुभचिन्तक हुँ । हिन्दु धर्म, हिन्दु समाज, हिन्दु दर्शन, हिन्दु शास्त्र र हिन्दु प्रज्ञा अखिल ब्रह्माण्डकै अमूल्य धरोहर एवं सबै खाले ज्ञान-विज्ञानको मूल हो भनी...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७८
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)आज २०७८ साउन ६ गतेदेशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक मान्यता रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात्...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७८
काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारीचार महिनासम्म गरिने विशेष पूजा आराधना गर्नेआज (२०७८ साउन ५) प्ररम्भ गरिदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा...

नरेश काङमाङ राई,   श्रावण २, २०७८
तावा भन्ज्याङबाट शुरु भएको मुन्दुम पथ मार्गले रिमाचुङ ट्याम्के डाँडा हुँदै चखियालाई छोएर गएको छ । चखिया चाक्वाखुवा (डाँडामुनि पानीको मुहान भएको ठाउँ) बाट पश्चिममा उभिएको छ रिमाचुङ ट्याम्के डाँडा । उत्तर पूर्वमा देखिन्छन्, लहरै उभिएका हिमालहरू । सेन्मिखाको थातथलो...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
काठमाडौ । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छूट दिइएकोे छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएको र नियमित रूपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
तनहुँ । पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो । यहाँ निर्माणाधीन मिनी ग्रेटवाललाई...