असार २८, २०७७, आइतबार

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान सुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको संख्या...


लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
एकातर्फ नेपाल भ्रमण वर्ष २०२० तयारी चलिरहेको छ । राज्यद्वारा गठित समितिदेखि राज्यका निकाय प्रचार प्रसारदेखि भौतिक निर्माणमा जुटेका छन् । सरकारी निकायजतिकै निजीक्षेत्र पनि सक्रिय ढंगले भ्रमण वर्ष सफल गराउन सक्रिय भइरहेको छ । अर्कोतर्फ भने नेपालको पर्यटन क्षेत्रलाई...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गलगायतका जीर्णाेद्धारको दोस्रो चरणको काम आजबाट सुरु हुने भएकाले पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द हुने भएकाे छ । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)दुई कार्यकालदेखि नवीकरण नभएका कारण २०७६भदौ २० माआयाेजना गर्ने भनिएकाे४१ औं साधारणसभार नेतृत्वका लागि हुने निर्वाचनको कानुनी संकटमा फसेकाेछ। नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले प्रमुख अतिथि र पर्यटन मन्त्री याेगेश भट्टराईविशेष...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने 'कुशे औँशी' पर्वआज २०७६ भाद्र १३ गते शुक्रबार दिनवैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछन् । विधिअनुसार ब्राह्मण (पुरेत) द्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौँ । नेपाल भ्रमण वर्ष, २०२० को कार्यक्रम कार्यन्वयन समितिका सदस्यसचिव श्रीमती नन्दिनी लेही थापा विगत २५ दिनदेखि कार्यालयमा नआउनु भएकोले भ्रमण वर्षको कार्यक्रम नै प्रभावित भइरहेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष, २०२० मा बीसलाख पर्यटक भित्राउने लक्ष्य...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडौँ । पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ । २०७६ भाद्र १० मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४ व्यवसाय हस्तान्तरण गरको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडाै । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई भेटेर नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा खुला गर्न माग गरेको छ । नाटाले...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौँ । नव नियुकरत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत मन्त्रालयको आगामी एक वर्षे प्रथामिक्ताकाकार्ययोजना सार्वजनिक गर्नुभएको छ । २०७६ भाद्र ९ गते आइतबार...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका अन्तरगतका विभिन्न ठाउँमाआमन्त्रण गरिएकापाँच देवीदेवतालाई चार दिनपछि आगामी एक वर्षका लागि बिदा गरिएकाे छ । स्थानीय नेवार समुदायले गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बजारका विभिन्नक्षेत्रमा चार रातसम्म घुमेको लाय्कू भैल (भैरव)लगायतका देवताहरुलाई भोज खुवाएर...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं । अमेरिकाको विस्कान्सन क्षेत्रमा रहेका सुदूरपश्चिमेली महिलाहरूले धुमधामसँग गौरा पर्व मनाएकाछन् । अमेरिकामा रहेकामहिलाहरूले २०७६ भाद्र ५ गतेबिहीबार विधिपूर्वक गौरा पूजा गरेका हुन् । विस्कान्सन गौरा समाजले पूजा आयोजना गरेको हो । पूजामा १० महिला सहभागी भएको समाजले जनाएको...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौँ । आज २०७६ भाद्र छ गते शुक्रबारकृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झनामा देशभर कृष्ण जन्माष्टमी पर्व मनाईंदै छ । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी हरेक वर्ष भाद्र कृष्णाष्टमीमा दिन पर्व मनाउने प्रचलन रहेकाे छ । धार्मीक...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
सुदूरपश्चिम र मध्यपश्चिमवासीले २०७६ भाद्र ६ गते शुक्रवारकादिनउमा महेश्वरसहित दुबोको पूजा आराधनागरेर अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व धूमधामसँग मनाइँदै छ । सामान्यतयापर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने प्रचलन भए पनि यस वर्ष त्यस अगावै अगस्तमय ऋषिको उदयभएकाले कृष्ण जन्माष्टमीकै दिन...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
जुम्ला । जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले यहीभदौ १४ गते जुम्ला स्याउ महोत्सव २०७६ को आयाेजना गरिने भएकाे छ । कान्जिरोवा टाइम्सकाे आयोजनामा हुने उक्त स्याउ महोत्सवको उद्घाटन कर्णाली प्रदेशका कृषिमन्त्री विमला केसीले गर्ने कार्यक्रम तय भएकाे...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
लमजुङ ।लमजुङकाे गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको छ । पर्यटन प्रवर्दनका गर्ने उद्देश्यले'प्रथम क्यानोनिङ महोत्सव २०७६'महोत्सव आयाेजना गर्न लागिएकाे हाे । डुर्मेबेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका१ दलालमा अवस्थितगाईखुरे झरनापर्यटकीय सम्भावना भए पनि ओझेलमा पर्दै...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
रसुवा । जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी एक लाख ३४ हजार ३६५ सङ्कलन भएको छ । मन्दिरमा...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
खोटाङ । अटिनअटी मान्छेको भीड !गुञ्जिरहेको थियो असारे गीत र ढोल/झ्याम्टाको आवाज । कुहिरोले ढपक्कै ढाकिएको थियो कार्यक्रमस्थल । पानी पर्नै लागेको मौसममा एकैचालमा नृत्य गरिरहेका थिए कलाकारहरु। हातमा सिरु वा फूलको पात लिएर रोपाइँको नक्कल गरेको हेर्न सबैको आँखा...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदा आफ्नै कार्यकालमा पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि आज महानगरका तर्फबाट...