बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७९
सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोग तयारीमा जुटेको छ भने राजनीतिक दलहरु चुनावी तयारीमा केन्द्रित हुनु पर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । त्यसो त गठबन्धनका नेता...


हरिविनोद अधिकारी,   श्रावण १४, २०७९
हामीले सिकेका कुराहरु विन्दुको पनि महा विन्दुमा पर्दोरहेछ । के पो जानेका रहेछौँ र हामीले ? के पो सिकेका रहेछौँ र हामीले ? भन्छन् नि, परेर सिक्ने पो सिक्ने, पढेर त के पो सिकिन्छ र ? मलाई ठ्याक्कै थाहा त...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७९
संसदीय विशेष छानविन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएको पुष्टि गर्ने प्रमाण नभएको निष्कर्ष निकालेको छ । बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्री जनार्दन शर्माले केही घरानियाँ लागि करको दर हेरफेर...

असिम भूसाल,   श्रावण १२, २०७९
अमरसिंह थापा, बलभद्र कुँवर युद्धबाट डराएको भए आज हामीलाई उनीहरुको नाम स्मरण हुने थिएन। हाम्रा ४ शहीदलाई राणा शासनको विरोध नगर्न सुझाउने धेरै मानिसहरु पनि थिए होलान्। अझयसरी होइन उसरी गर्नु पर्थ्यो भनेर अर्ति दिने मानिसहरु पनि थिए पनिहोलान्। यो...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७९
६ असार, २०७९ मा बसेको मन्त्रिपरिषद बैठकले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णय गर्दै अमेरिकालाई सोही व्यहोराको पत्र लेख्ने निर्णय समेतगर्यो सरकारले । अमेरिकी सैनिक परियोजनामा सामेल नहुन चौतर्फी दबाब सिर्जना भएपछि त्यसमा सहभागी नहुने निर्णय...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७९
कांग्रेसका नेताहरुको एउटा साझा बुझाई छ प्रचण्ड एक्लै चुनाव लड्दैनन् । हामीसँग भएन भने अरुसँग गठबन्धन गर्छन् । २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा देशकै सबैभन्दा ठूलो दल बनेको प्रचण्ड नेतृत्वको माओवादी यतिबेला दर्जन टुक्रामा विभाजित छ । क्रान्ति गर्ने नाममा...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
अहिले श्रीलंकाको आर्थिक अबस्था डामाडोल भएको छ । जसको फल स्वरुपदेशका राष्ट्रपति र प्रधानमन्त्री सत्ताबाट हट्ने र देश छोडेर भाग्ने अबस्था सृजना भयो। अहिले नेपालका धेरै नेता तथा अर्थविदहरु पनि कोहि नेपालको अबस्था पनि श्रीलंकाको जस्तै हुनेछ भन्छन् भने सत्तामा...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकविरुद्ध एमालेले यतिबेला चर्को स्वर निकालिरहेको छ । महासचिव शंकर पोखरेलले पार्टीको कर्णाली प्रदेशका कार्यकर्ता प्रशिक्षणका क्रममा नागरिकता विधेयकमा आफूहरुको गम्भीर असहमति रहेको भन्दै १६ विधेयकविरुद्ध प्रदर्शन गर्ने बताएका छन् । यसअघि शुक्रबार जनकपुर पुगेका माओवादी...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७९
केपी ओलीको उदण्ड रवैया, दम्भ र अहङ्कारसँगै टुक्रिएका कम्युनिस्ट पार्टीहरु कांग्रेसको दम्भसँगै फेरि एक पटक आत्म समीक्षा गर्ने अवस्थामा आइपुगेका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा देशभर सत्तारुढ गठबन्धनलाई सिट मिलाउन ठूलै पापड पेल्नुपर्यो । यसको प्रमुख कारण...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७९
मलाई सन् २०१९ मा गरेको नर्वेको ओस्लोको याद आइरहन्छ। ३ वर्ष अघिका घटनाहरु सबै मिति र घटना सबै याद नहुन पनि सक्ने बेला भयो तर केही प्रसङ्ग यात्राको र धार्मिक स्वतन्त्रताको उपयोग गर्न थालेको नर्वेको समानताको देश जहाँ इसाइहरुको बाहुल्य...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७९
बजेट वक्तव्यको अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेरको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिहीबार संसदीय छानविन समितिमा उपस्थित भएर बयान दिएका छन् । शर्मासँग समितिले करिब साढे ३ घन्टा बयान लिएको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७९
राजनीति फोहोरी खेल हो भन्ने भनाई सत्य भए त्यो नेपालकै लागि बनेको वाक्यको चरितार्थ हुन थालेको छ ।नेपालका राजनीतिक दलहरुले यसलाई पटक पटक प्रमाणित गरिरहेका छन् । बुधबार एकै दिन राजनीतिमा चर्चा कमाएका, पटक पटक मन्त्री भएका र एक जना...

रूपक अलङ्कार,   श्रावण ४, २०७९
साउन महिना शिवको महिना भन्छन् । साउनलाई श्रावण भन्दा पनि कुरो उही नै हो । साउनमा शिवको विशेष पूजा आराधना गरिने भएकाले यसलाई शिवको महिना भनिएको होला । यद्यपि शिव नेपाली हिन्दूहरूका घरमा नित्य प्रतिष्ठित र पूजित छन् । पाञ्चायन...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७९
नेपाली राजनीतिक यतिबेला ठूलो सकस र अन्योलबाट अघि बढिरहेको छ । स्थायी सरकारका लागि जनताले तत्कालीन एमाले र माओवादी केन्द्रलाई दिएको दुई तिहाई नजिकको जनमतको अपमानबाट सुरु भएको नेपाली राजनीतिको अधोगतिको यात्रा अझै लिकमा फर्किन सकेको छैन । केपी ओलीको...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७९
एउटै बैठकमा बस्ने र फरक फरक धारणासार्वजनिक गर्ने र पार्टीबैठकले निर्णय गर्ने भन्दा पनिसुन्नेपरम्परा भएकोनेपाली कांग्रेसमा यसपटक त्यो भन्दा केही फरक दृश्य देखियो । यसपटक पार्टीले गरेका निर्णयमा काँग्रेसमा करिब करिब एउटै बुझाइ भएको भन्ने खालको'कम्युनिस्ट शैली' कोनिर्णय सार्वजनिक गरेकाे...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७९
काठमाडौं ।भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाकोमैत्रीपूर्ण निमन्त्रणामा तीन दिने भारत भ्रमण सकेर पूर्व प्रधानमन्त्री तथामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साउन १ गते आइतबार नेपाल फर्कि सकेका छन् । भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने कार्यक्रम रहेको हुँदाभएकाले...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
पछिल्लो समयमा देशमा फेरि वाम गठबन्धनको चर्चा ह्वात्तै बढेको छ । स्थानीय तहको निर्वाचन सकिएर प्रदेश र संघीय संसदको निर्वाचनको मिति नजिकिदैं गर्दा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताले वाम गठबन्धन निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
पेशागत जीवनको पनि ठुलो महत्व हुन्छ नै । पेसा भनेपछि आफूले गर्ने कामको इमान्दारिताका साथ कर्तव्य पूरा गर्ने भन्ने बुझ्नु पर्ने रहेछ । मेरो पेसाको हकमा त शिक्षण नै हो जुन काम औपचारिकरुपमा २०३१ सालबाट सुरु भएको थियो र आजको...