चैत्र १६, २०८०, शुक्रबार

अनुरोध शर्मा,   चैत्र ६, २०७८
लोकतान्त्रिक पद्धतिको सौन्दर्य हो आवधिक निर्वाचन । निश्चित समयावधिमा लोक अर्थात् जनताले आफ्ना शासनक चयन गर्ने परिपाटी लोकतन्त्रमा हुन्छ । त्यही परिपाटीलाई निरन्तरता दिँदै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नामको शासन व्यवस्था सुरु भएपछिको दोस्रो निर्वाचन हुँदै छ । संविधानले व्यवस्था...


अनिल तिवारी,   चैत्र ४, २०७८
पर्सामा होली पर्वको रौनकैसँगै राजनीतिक दल र नेता चुनाव केन्द्रित रणनीतिमा सक्रिय हुन थालेका छन् । नाकाबन्दीका बेला मधेस आन्दोलनको केन्द्र बनेको वीरगंजलगायत पर्सा जिल्लामा मधेसी दलको पकड कमजोर बन्दै गएको छ । गएको एक महिनाभित्र पर्साका आधा दर्जनभन्दा बढी...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७८
नेपालमा सबैभन्दा बढी एकताको कुरा कसैले गर्ने गर्छ भने ती हुन्, कम्युनिस्ट नाम गरेका पार्टीहरूले गर्छन्। तर विडम्बना नै भनौँ नेपालमा सबैभन्दा बढी विभाजित हुने र एक ठाउँमा बस्न नसक्ने पार्टीकोपहिचानपनि कम्युनिस्ट पार्टी कै छ। नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरू...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोधमा नयाँ कीर्तिमान बनाएको छ । एमालेले संसदको नवौं र दशौं अधिवेशनको सम्पूर्ण अवधिमा अवरोध गरेर संसदलाई बन्धक बनायो। संघीय संसदमा २३ भदौं, २०७८ देखि १ चैत्र २०७८ सम्म १८७ दिनसम्म एमालेले अवरोध गरेनयाँ कीर्तिमान...

सृजना सुब्बा,   चैत्र १, २०७८
डु नट किप द बल इन योर कोर्टवाला संस्कार वा समस्यालाई पन्छाउने वा अरूको थाप्लामा हालिदिने संस्कार त नेपाली प्रशासनको मात्र होइन, नेपाली राजनीतिलगायत सबै क्षेत्रको पनि संस्कृति बनिसकेको छ । सबैलाई चाहिने कुरा हो सुझाव र जताततै पाइने चिज...

हरि अधिकारी,   फाल्गुन ३०, २०७८
यस पटक आन्तरिक पर्यटकका रूपमा गण्डक प्रदेशका पोखरा, बागलुङ र पर्वतका केही स्थानहरूको भ्रमण गर्दा ती क्षेत्रहरूमा थप खडा गरिएका पर्यटन उद्योगलाई बढावा दिने विविध प्रकारका संरचनाहरूले मनलाई आनन्दित तुल्याए । पोखरामा पर्यटकहरूको मनोरञ्जनका लागि केही वर्षदेखि प्याराग्लाइडिङ, लाइट एयरक्राफ्ट...

हरिविनोद अधिकारी,   फाल्गुन २९, २०७८
कवि शिरोमणि लेखनाथ पौड्यालले बहु प्रचलित अमर कविता बुद्धि विनोद प्रश्नावलीमा राखेका केही प्रश्नहरू नै सधैँ मनमा आउँछन् : कहाँ थियो बास ? अघि म को थिएँ ? कसो हुँदा यो पिँजरा लिँदो भएँ ? कहाँ छ जानु ? कुन...

डा. सदानन्द कडेल,   फाल्गुन २७, २०७८
१ मंसिर २०५८ भाइटीकाको दिन, म बंगलादेशको राजधानी ढाका एयरपोर्टमा पर्खिरहेको थिएँ । दिउँसो १.३० बजेको फ्लाइट भएकाले काठमाडौं पुगेर टीका लगाउन भ्याइन्छ भन्ने सोचिरहेका बेला डेड घण्टा डिले भएको सूचना आउँदा दिक्क लागिरहेको थियो । विमान एयरलाइन्सले अर्को बोर्डिङ...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७८
२१ फागुनमा मोरङको विराटनगरमा नेपाली कांग्रेसको शेखर कोइराला समूहले एक कार्यक्रम आयोजना गर्यो । जुन कार्यक्रममा कोइरालासहित, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल लगायतको सहभागिता थियो । यो कार्यक्रममार्फत कोइराला पक्षका नेताहरुले आगामी निर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन...

पूर्ण ओली,   फाल्गुन २६, २०७८
चाबहिल महाँकाल फाँटमा फैलिएको फराकिलो जग्गामा २०४०/०४१ सालमा हरियाली खेत थियो । त्यसभन्दा केही वर्ष अघिसम्म रिङरोडबाहिर धोबी खोलाको पूर्वमा नेपाली सेनाबाट प्यारा जम्प गराइन्थ्यो । पहिला रिङरोडसँगै रहेको गोपीकृष्ण हल नहुँदासम्म यो सरस्वतीनगरको नामले चिनिन्थ्यो, जसको सिमाना उत्तरमा कपन...

रूपक अलङ्कार,   फाल्गुन २५, २०७८
अनामनगरको पोखरेल बेकरीमा गफैगफका क्रममा घनेन्द्र ओझाज्यूबाट घोषणा भयो, अनुहार पटक्कै नमिलेको, हेर्दा कालो, हाँस्दा दाँत मात्र सेतो देखिने, बोलीवचन रूखो, झुक्किएर मान्छे जस्तो बनेको मान्छे कोही छ भने त्यो रूपक अलंकार हो तर मान्छे असल छ । यति सुन्दा...

रोशनी अधिकारी,   फाल्गुन २४, २०७८
महिला हिंसा, विभेद र शोषणका घटनाका समाचार पत्रपत्रिकामा छापिई नै रहेका छन् । अझै पनि हाम्रो समाजमा कहीँ कतै जन्म उत्सवदेखि मृत्यु संस्कारसम्ममा भेदभाव र अपहेलना गरिन्छ । तर, त्यो पनि धेरै महिलाको साहस र सहभागिताले अन्त्य होला भन्ने विश्वास...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७८
३ जेठ, २०७५ मा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा एउटा बिरुवा रोप्दै पार्टी एकताको घोषणा गरे । बालुवाटारमा रोपिएको यो बिरुवाका दुई विशेषता थिए । दिगो सम्बन्धको सन्देश दिन केपी ओली...

तारानाथ दाहाल,   फाल्गुन २३, २०७८
राज्य व्यवस्थाअन्तर्गत सुशासन र कुशासन सधैँ चर्चा भइरहने शब्दावली हुन् । कुशासनका लागि फितला नियम, कानुन, ढंगहीन र गलत कार्यशैली, साधनहरूको दुरूपयोग, काममा लापरबाही आदि धेरै पक्षरू जिम्मेवार रहे तापनि त्यसमा भ्रष्टाचार र आर्थिक हिनामिनाको प्रतिशत निकै बढी हुने गर्छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७८
जंगलराज जहाँ नीति, विधि र पद्धति होइन, बलियाले निर्धालाई, ठुलाले सानाको अस्तित्वमाथि धावा बोल्छ । नेपाली राजनीति यति बेला यही जंगलराजको दिशातिर उन्मुख भइरहेकोछ । जहाँ एकले अर्काको अस्तित्वलाई स्वीकार गर्दैनन् । राजनीतिक दलहरू समाजका नेतृत्वकर्ता हुन् र यिनीहरू राजनीतिक...

हरिविनोद अधिकारी,   फाल्गुन २१, २०७८
एउटा नैतिक प्रश्न सधैँ आफैँमा सोधिन्छ, समाजमा सोधिन्छ र विभिन्न मञ्चहरूमा उठाइन्छ- मानिस खानका लागि मात्र बाँचेको हो कि बाँच्नका लागि मात्र खाएको हो ? यसको गुढार्थ हो- आफ्नो स्वार्थका लागि मात्र आफूलाई सधैँ उपयोग गर्ने कि अरूको सहयोगका लागि...

रूपक अलङ्कार,   फाल्गुन १८, २०७८
२०५२ सालतिर धादिङको गल्छीबाट त्रिशूलीको बगरै बगर हिँडेर हामी बिहेमा जन्त गएका थियौँ । गल्छीबाट देवीघाट जाने सडक बाटोको अवस्था भर्खर खनेको कच्ची थियो । पुलहरू कुनै पनि बनेका थिएनन् । विकासको घाम लाग्न सुरु भएको समय थियो त्यो ।...

कुलचन्द्र सिलवाल,   फाल्गुन १६, २०७८
प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि पर्व यस वर्ष १७ फागुनमा विश्वका सबै हिन्दुहरूले मनाउँदै छन् । यस महाशिवरात्रि पर्वलाई पर्वहरूको राजाको रूपमा चिनिन्छ । यस पर्वमा विश्वका शिवका ठूला-साना शिव मन्दिरहरूमा बडो धुमधामका साथ पूजापाठ गरी शिव...