बैशाख १३, २०८१, बिहिबार

हरि अधिकारी,   फाल्गुन ३०, २०७८
यस पटक आन्तरिक पर्यटकका रूपमा गण्डक प्रदेशका पोखरा, बागलुङ र पर्वतका केही स्थानहरूको भ्रमण गर्दा ती क्षेत्रहरूमा थप खडा गरिएका पर्यटन उद्योगलाई बढावा दिने विविध प्रकारका संरचनाहरूले मनलाई आनन्दित तुल्याए । पोखरामा पर्यटकहरूको मनोरञ्जनका लागि केही वर्षदेखि प्याराग्लाइडिङ, लाइट एयरक्राफ्ट...


लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७८
२१ फागुनमा मोरङको विराटनगरमा नेपाली कांग्रेसको शेखर कोइराला समूहले एक कार्यक्रम आयोजना गर्यो । जुन कार्यक्रममा कोइरालासहित, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल लगायतको सहभागिता थियो । यो कार्यक्रममार्फत कोइराला पक्षका नेताहरुले आगामी निर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन...

पूर्ण ओली,   फाल्गुन २६, २०७८
चाबहिल महाँकाल फाँटमा फैलिएको फराकिलो जग्गामा २०४०/०४१ सालमा हरियाली खेत थियो । त्यसभन्दा केही वर्ष अघिसम्म रिङरोडबाहिर धोबी खोलाको पूर्वमा नेपाली सेनाबाट प्यारा जम्प गराइन्थ्यो । पहिला रिङरोडसँगै रहेको गोपीकृष्ण हल नहुँदासम्म यो सरस्वतीनगरको नामले चिनिन्थ्यो, जसको सिमाना उत्तरमा कपन...

रूपक अलङ्कार,   फाल्गुन २५, २०७८
अनामनगरको पोखरेल बेकरीमा गफैगफका क्रममा घनेन्द्र ओझाज्यूबाट घोषणा भयो, अनुहार पटक्कै नमिलेको, हेर्दा कालो, हाँस्दा दाँत मात्र सेतो देखिने, बोलीवचन रूखो, झुक्किएर मान्छे जस्तो बनेको मान्छे कोही छ भने त्यो रूपक अलंकार हो तर मान्छे असल छ । यति सुन्दा...

रोशनी अधिकारी,   फाल्गुन २४, २०७८
महिला हिंसा, विभेद र शोषणका घटनाका समाचार पत्रपत्रिकामा छापिई नै रहेका छन् । अझै पनि हाम्रो समाजमा कहीँ कतै जन्म उत्सवदेखि मृत्यु संस्कारसम्ममा भेदभाव र अपहेलना गरिन्छ । तर, त्यो पनि धेरै महिलाको साहस र सहभागिताले अन्त्य होला भन्ने विश्वास...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७८
३ जेठ, २०७५ मा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा एउटा बिरुवा रोप्दै पार्टी एकताको घोषणा गरे । बालुवाटारमा रोपिएको यो बिरुवाका दुई विशेषता थिए । दिगो सम्बन्धको सन्देश दिन केपी ओली...

तारानाथ दाहाल,   फाल्गुन २३, २०७८
राज्य व्यवस्थाअन्तर्गत सुशासन र कुशासन सधैँ चर्चा भइरहने शब्दावली हुन् । कुशासनका लागि फितला नियम, कानुन, ढंगहीन र गलत कार्यशैली, साधनहरूको दुरूपयोग, काममा लापरबाही आदि धेरै पक्षरू जिम्मेवार रहे तापनि त्यसमा भ्रष्टाचार र आर्थिक हिनामिनाको प्रतिशत निकै बढी हुने गर्छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७८
जंगलराज जहाँ नीति, विधि र पद्धति होइन, बलियाले निर्धालाई, ठुलाले सानाको अस्तित्वमाथि धावा बोल्छ । नेपाली राजनीति यति बेला यही जंगलराजको दिशातिर उन्मुख भइरहेकोछ । जहाँ एकले अर्काको अस्तित्वलाई स्वीकार गर्दैनन् । राजनीतिक दलहरू समाजका नेतृत्वकर्ता हुन् र यिनीहरू राजनीतिक...

हरिविनोद अधिकारी,   फाल्गुन २१, २०७८
एउटा नैतिक प्रश्न सधैँ आफैँमा सोधिन्छ, समाजमा सोधिन्छ र विभिन्न मञ्चहरूमा उठाइन्छ- मानिस खानका लागि मात्र बाँचेको हो कि बाँच्नका लागि मात्र खाएको हो ? यसको गुढार्थ हो- आफ्नो स्वार्थका लागि मात्र आफूलाई सधैँ उपयोग गर्ने कि अरूको सहयोगका लागि...

रूपक अलङ्कार,   फाल्गुन १८, २०७८
२०५२ सालतिर धादिङको गल्छीबाट त्रिशूलीको बगरै बगर हिँडेर हामी बिहेमा जन्त गएका थियौँ । गल्छीबाट देवीघाट जाने सडक बाटोको अवस्था भर्खर खनेको कच्ची थियो । पुलहरू कुनै पनि बनेका थिएनन् । विकासको घाम लाग्न सुरु भएको समय थियो त्यो ।...

कुलचन्द्र सिलवाल,   फाल्गुन १६, २०७८
प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि पर्व यस वर्ष १७ फागुनमा विश्वका सबै हिन्दुहरूले मनाउँदै छन् । यस महाशिवरात्रि पर्वलाई पर्वहरूको राजाको रूपमा चिनिन्छ । यस पर्वमा विश्वका शिवका ठूला-साना शिव मन्दिरहरूमा बडो धुमधामका साथ पूजापाठ गरी शिव...

हरिविनोद अधिकारी,   फाल्गुन १४, २०७८
हाम्रो सामाजिक मान्यताको मुख्य आधार भनेको नैतिक शिक्षा हो, जसका आधार प्रचलित पूर्वीय श्रुतिस्मृति नै हुन् । वेद, उपनिषद्, पुराण, रामायण, महाभारत तथा तिनका आधारमा तयार गरिएका सूत्रबद्ध सामान्य नीतिहरू नै हुन् । पूर्वका सामान्य नीति भनेका पूर्वीय गोलार्द्धमा रहेका...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
सन्दीप कार्की हाल ब्याचलर इन बिजनेस स्टडिज अर्थात बिबिएस अध्ययन गर्दैछन् । उनी र उनका साथीभाईहरुका बीच यो भन्दा पहिले बिबिए अर्थात ब्याचलर इन बिजनेस एड्मिनिष्ट्रेसन पढ्ने वारेमा समेत छलफल भएको थियो । तर उनीहरु सबैले बिबिए होइन, बिबिएस नै...

प्रा.डा. विष्णु राई,   फाल्गुन ९, २०७८
नेपाल देश तिमीलाई विश्वको मुटु बनाउँछौँ उघारी हेर्दा क्षितिजमा विश्वको सुन्दर देखाउँछौँ ढुंगालाई देव ठानेर संकल्प माटोको गर्दछौँ नथाकी पाइला सारेर जाँगर, सीपले सिँगार्छौं । मलाई प्रस्ट थाहा छैन, यो गीतको रेकर्ड भएको समय । रेडियोमा घन्केपछि सुनेको थिएँ ।...

गफानन्द,   फाल्गुन ९, २०७८
संसद् भनेको जनप्रतिनिधिहरू रहने ठाउँ । जनताले आवधिक निर्वाचनमार्फत उपयुक्त ठानेका व्यक्तिलाई विजयी बनाएर पठाएपछि संसद् नामको स्थानमा पुग्छन् । उनीहरूप्रति आमजनको आशा र विश्वास हुन्छ कि अब आफ्ना जनप्रतिनिधिले आफ्नो ठाउँको विकास गर्छन्, आफ्ना जनताको दुःख र समस्या सुल्झाउन...

हरिविनोद अधिकारी,   फाल्गुन ७, २०७८
हाम्रो पुस्ता साँच्चै आधुनिक युगको संक्रमणकालमा जन्मेको जस्तो लाग्छ । हुनत प्रत्येक पुस्ताले आफूलाई प्रगतिशील मान्छ र प्राकृतिक रूपमा पनि केही न केही परिवर्तन भएकै हुन्छ, जसलाई विकास, प्रगति तथा परिवर्तनको युग मानिएको हुन्छ । संक्रमणकाल पनि कस्तो भने, युगान्तकारी...

पूर्ण ओली,   फाल्गुन ६, २०७८
कोभिडको कारण विदेश गएका धेरै नेपाली समयमा स्वदेश फर्कन पाएनन् भने स्वदेशमा भएका धेरै नेपालीहरू विदेश जान सकेनन् । खासगरीछोराछोरी विदेश भएका आमाबुवाहरू दुबै तर्फ हवाई यातायात खुलाईको पर्खाइमा लामो समय बस्नु पर्यो । विदेश जान चाहने आमाबुवा तथाविद्यार्थी समेत...

गफानन्द,   फाल्गुन ५, २०७८
अहिले नेपाली राजनीतिक बजार पूरापूर तातेको छ । तताउने चिजचाहिँ एमसीसी बनेको छ । केही वर्षयता एमसीसीको राप र तापले शीर्ष नेतृत्वदेखि चोक चौतारा, चिया पसल, भट्टी सबैतिर प्रभावित गरेको छ । अमेरिका भन्ने देश छ भूगोलको एक छेउमा ।...