चैत्र १६, २०८०, शुक्रबार

गफानन्द,   माघ १४, २०७८
मान्छेको क्षमता आँकलन गर्न सकिने कुरा होइनरहेछ । हेर्दा नपत्याउँदो मान्छेभित्र कति भव्य क्षमता हुनेरहेछ ! उसो त, क्षमता र बाध्यता वा विवशताबीचको साइनो पनि नसोचेकै हुन्छ । केही मान्छे छन् यो बजारमा, जोसँग अद्भुत क्षमता छ । यस्तो क्षमता...


रूपक अलङ्कार,   माघ १२, २०७८
काठमाडौंमा बिदासिदा निस्क्यो भने जाने त गाउँमै हो । हामी घीउ काँठेका लागि गाउँ जान दसैँ आइरहन पर्दैन, शुक्रबार मात्र आए पनि पुग्छ । शुक्रबार बेलुका भञ्ज्याङ काटेर आइतबार बिहान काठमाडौं छिर्ने हो । तर, त्यसरी गाउँमा जाँदा शहरिया भइटोपल्दैमा...

ज्ञानमित्र,   माघ ११, २०७८
भारतको एउटा प्राइभेट अस्पताल 'म्याक्स हेल्थ केयर'ले गरेको अध्ययनअनुसार ओमिक्रोनको लहरमा मर्नेहरूमध्ये ६० प्रतिशत कि त भ्याक्सिनको एक डोज मात्र लगाएका अथवा भ्याक्सिन नलगाएका मानिस थिए । म्याक्स हेल्थ केयरका अनुसार ओमिक्रोन संक्रमणको लहरमा यसका अस्पतालमा ८२ जनाको निधन भयो...

घनेन्द्र ओझा,   माघ ९, २०७८
देशमा गणतन्त्र छ । झण्डै अढाइ सय वर्ष लामो शासन गरेको शाह वंशीय राजतन्त्रको अन्त्य गरेर मुलुकलाई गणतन्त्रात्मक बनाइएको छ । दोस्रो जनआन्दोलनको जोडबलमा पुनर्स्थापित लोकतन्त्रलाई दुरूपयोग गरेर कुनै औपचारिक विधिविधान र प्रक्रिया नअपनाई राजतन्त्रको जरोकिलो उखेलिएको छ । र,...

ज्ञानमित्र,   माघ ८, २०७८
कम्प्युटर खोल्नासाथ मित्र चन्द्र खाकीको पोस्टमा नजर पर्यो । 'जिसका डर था बेदर्दी वही बात हो गई ।' शरच्चन्द्र वस्ती दाइले हिजो नै फोनमा जे लक्षण भन्नुभयो, त्यसले गर्दा उहाँलाई भेट्न जानु आवश्यक थियो । फेरि आज बिहान कुनै एक...

हरिविनोद अधिकारी,   माघ ८, २०७८
भन्छन् नि, कुनै पनि कुनै पनि कुरा न समयभन्दा पहिले हुन्छ, न त समयभन्दा पछि हुन्छ, ठिक त्यही बेलामा हुन्छ, जुन हुने बेला भएको हुन्छ । मानिस र संस्थाको, मानिस र देशको या ठाउँको भाग्य या नियति हुन्छ रे !...

डा. सदानन्द कडेल,   माघ ७, २०७८
जागिर पाएको दोस्रो दिनमै जिन्दगीमै पहिलो पटक हवाई जहाज चढेर दिपायल पुग्दा निकै मज्जा आएको थियो । तर, डोटीको राजपुरस्थित सेती शिक्षा परियोजनाको मुख्य कार्यालयमा फिल्ड कोअर्डिनेटरका रूपमा हाजिर भएको सातौँ दिनमा नै लगातार अढाइ महिनाभन्दा बढी समयका लागि फिल्ड...

ज्ञानमित्र,   माघ ७, २०७८
कोरोना भाइरसको उदय भएदेखि २५ जनवरी २०२० देखि यसको स्वअध्ययन गर्दै आएको छु । अहिलेसम्म यसबारे देशसञ्चार, रातोपाटी, नेपालन्युज, सरलपत्रिका, केन्द्रबिन्दु, आयोमेल, कोशीअनलाइन, लोकसंवाद अनलाइनमा र नयाँ पत्रिका दैनिकमा गरी १५० वटाभन्दा बढी लेख लेखेको छु । विभिन्न अनलाइन टीभीका...

ज्ञानमित्र,   माघ ६, २०७८
यस पटक किन हो नेपालका केही विज्ञहरू ओमिक्रोन भेरिएन्टलाई कम घातक भन्ने मनोदशामा हुनुहुन्छ । सायद उहाँहरूको रवैया अथवा आफ्नै कुनै बाध्यतावश नेपाल सरकार ढुलमुल अवस्थामा रहेको छ । सरकारको बाध्यता अर्को सातातिर हुने राष्ट्रियसभाको निर्वाचन पनि हुन सक्छ ।...

ज्ञानमित्र,   माघ ५, २०७८
२२ पुसयता नेपाल निरन्तर युरोप पथमा अगाडि बढिरहेको छ । कोरोनाको नयाँ अवतार ओमिक्रोन भेरिएन्टले युरोपका विभिन्न देशलगायत अन्य विभिन्न देशमा कोरोना संक्रमणको पुरानो रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान स्थापित गरेझैँ नेपालमा पनि यही परिस्थिति देखापरेको छ । नेपालभन्दा झण्डै...

घनेन्द्र ओझा,   माघ ४, २०७८
भ्रष्टः १. कहीँबाट फ्यात्त खसेको, च्युत भएको, गिरेको । २. आचरण र अनुशासनबाट तल झरेको, दुश्चरित्र, ३. अपवित्र, दूषित, ४. बिग्रेको, विनाश भएको । (नेपाली बृहत् शब्दकोश, दशौँ संस्करण, नेपाल प्रज्ञाप्रतिष्ठान, पृष्ठः ९७२) भ्रष्टाचारः १. पतीत आचरण, दूषित मर्यादा, २....

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
प्रदेशसभाको निर्वाचन सम्पन्न भएको चार वर्षपछि प्रदेश २ ले आफ्नो नामाकरण गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस र राजधानी जनकपुर धाम राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । सोमबारको दोस्रो बैठकमा भएको मतदानमा सहभागी...

ज्ञानमित्र,   माघ ३, २०७८
हिजो राति ९ बजे एक जना मित्रले फेसबुक म्यासेन्जरमा लेख्नुभयो- 'म हिजो साँझदेखि बिरामी भएँ । पहिला घाँटी खसखस भयो अनि राति त ज्वरो नै आयो । जीउ पूरै गलेको छ । कतै ओमिक्रोनको संक्रमण त होइन ? अक्सिजन लेभल...

ज्ञानमित्र,   माघ २, २०७८
धेरै जना विज्ञले ओमिक्रोन भेरिएन्ट घातक नभएको टिप्पणी गरिरहेका छन । तर, विश्वव्यापी तथ्यांक हेर्दा यो भन्न अथवा मान्न सकिँदैन । विश्वमा प्रत्येक साता झन्डै २ करोड मानिस कोरोना संक्रमित भइरहेका छन् । गत साता विश्वमा ४८ हजार ६६० जनाको...

हरिविनोद अधिकारी,   पुष ३०, २०७८
कुनै अतीतका सम्झनाले इतिहासको काम पनि गर्ने रहेछन् किनभने हामी इतिहासका नजानिँदा पात्र पनि त हौँ । इतिहास सबैको हुन्छ किनभने अतीत नै इतिहास हो र इतिहासले अतीतको सम्झना गराउँदै वर्तमानमा बाँच्ने उपाय सिकाउँछ भनिन्छ । इतिहासलाई बेग्लै तरिकाले अर्थ्याउन...

डा. सदानन्द कडेल,   पुष ३०, २०७८
गोलान हाइट्स र सी अफ ग्यालिलीको यात्रा गरेर फर्किंदा हाम्रा प्रशिक्षक योहोसुवाले अर्को यात्रामा मृत सागर (डेड सी) लैजाने कुरा बताएपछि मेरो मनको मझेरीमा उत्साहको तरंग फैलिएको थियो । झन् उनले डेड सी जाँदा प्यालेस्टिनी भूभागमा समेत प्रवेश गरिने प्रसंग...

विभूति शर्मा,   पुष २९, २०७८
सरकार थाकेको छ । सरकार गलेको छ । सरकार तनावमा छ । उसलाई नचलाइदेऊ । नचिमोटिदेऊ । अझ झकझक्याएर नसताइदेऊ । नकराइदेऊ बेलाबेलै । कचकच गरेर उसको निद्रा नबिथोलिदेऊ । मलाई अहिले मेरोभन्दा बढी चिन्ता सरकारको छ । बिचरो !...

ज्ञानमित्र,   पुष २९, २०७८
बुधबार २८ पुसको तथ्यांकअनुसार देशमा कोरोना 'पोजिटिभिटी रेट' २३ प्रतिशत नाघेको छ । कुल १३ हजार ३६ कोरोना परीक्षण हुँदा ३ हजार ७५ संक्रमित देखापरे । एक साता पहिला २१ पुसमा १० हजार २६७ परीक्षण हुँदा ४३५ संक्रमित आएका थिए...