बैशाख ७, २०८१, शुक्रबार

ज्ञानमित्र,   माघ ६, २०७८
यस पटक किन हो नेपालका केही विज्ञहरू ओमिक्रोन भेरिएन्टलाई कम घातक भन्ने मनोदशामा हुनुहुन्छ । सायद उहाँहरूको रवैया अथवा आफ्नै कुनै बाध्यतावश नेपाल सरकार ढुलमुल अवस्थामा रहेको छ । सरकारको बाध्यता अर्को सातातिर हुने राष्ट्रियसभाको निर्वाचन पनि हुन सक्छ ।...


लोकसंवाद संवाददाता,   माघ ४, २०७८
प्रदेशसभाको निर्वाचन सम्पन्न भएको चार वर्षपछि प्रदेश २ ले आफ्नो नामाकरण गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस र राजधानी जनकपुर धाम राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । सोमबारको दोस्रो बैठकमा भएको मतदानमा सहभागी...

ज्ञानमित्र,   माघ ३, २०७८
हिजो राति ९ बजे एक जना मित्रले फेसबुक म्यासेन्जरमा लेख्नुभयो- 'म हिजो साँझदेखि बिरामी भएँ । पहिला घाँटी खसखस भयो अनि राति त ज्वरो नै आयो । जीउ पूरै गलेको छ । कतै ओमिक्रोनको संक्रमण त होइन ? अक्सिजन लेभल...

ज्ञानमित्र,   माघ २, २०७८
धेरै जना विज्ञले ओमिक्रोन भेरिएन्ट घातक नभएको टिप्पणी गरिरहेका छन । तर, विश्वव्यापी तथ्यांक हेर्दा यो भन्न अथवा मान्न सकिँदैन । विश्वमा प्रत्येक साता झन्डै २ करोड मानिस कोरोना संक्रमित भइरहेका छन् । गत साता विश्वमा ४८ हजार ६६० जनाको...

हरिविनोद अधिकारी,   पुष ३०, २०७८
कुनै अतीतका सम्झनाले इतिहासको काम पनि गर्ने रहेछन् किनभने हामी इतिहासका नजानिँदा पात्र पनि त हौँ । इतिहास सबैको हुन्छ किनभने अतीत नै इतिहास हो र इतिहासले अतीतको सम्झना गराउँदै वर्तमानमा बाँच्ने उपाय सिकाउँछ भनिन्छ । इतिहासलाई बेग्लै तरिकाले अर्थ्याउन...

डा. सदानन्द कडेल,   पुष ३०, २०७८
गोलान हाइट्स र सी अफ ग्यालिलीको यात्रा गरेर फर्किंदा हाम्रा प्रशिक्षक योहोसुवाले अर्को यात्रामा मृत सागर (डेड सी) लैजाने कुरा बताएपछि मेरो मनको मझेरीमा उत्साहको तरंग फैलिएको थियो । झन् उनले डेड सी जाँदा प्यालेस्टिनी भूभागमा समेत प्रवेश गरिने प्रसंग...

विभूति शर्मा,   पुष २९, २०७८
सरकार थाकेको छ । सरकार गलेको छ । सरकार तनावमा छ । उसलाई नचलाइदेऊ । नचिमोटिदेऊ । अझ झकझक्याएर नसताइदेऊ । नकराइदेऊ बेलाबेलै । कचकच गरेर उसको निद्रा नबिथोलिदेऊ । मलाई अहिले मेरोभन्दा बढी चिन्ता सरकारको छ । बिचरो !...

ज्ञानमित्र,   पुष २९, २०७८
बुधबार २८ पुसको तथ्यांकअनुसार देशमा कोरोना 'पोजिटिभिटी रेट' २३ प्रतिशत नाघेको छ । कुल १३ हजार ३६ कोरोना परीक्षण हुँदा ३ हजार ७५ संक्रमित देखापरे । एक साता पहिला २१ पुसमा १० हजार २६७ परीक्षण हुँदा ४३५ संक्रमित आएका थिए...

रूपक अलङ्कार,   पुष २८, २०७८
२७ पुस आउँदा पृथ्वीनारायण शाहको र २९ असार आउँदा भानुभक्त आचार्यको विषयमा ताताताता बहसहरू चल्ने परंपरा बसिसक्यो हाम्रो देशमा । प्रायः जुनसुकै विषय आओस्, त्यसमा नबोले म त बर्बाद भइहाल्छु नि ! भन्ने मनोवृत्तिले यसमा बढी काम गरेको देखिन्छ ।...

घनेन्द्र ओझा,   पुष २७, २०७८
नेपाली कांग्रेसले २००७ सालयता नेपाली राजनीतिका अनेक हावाहुरी खेपेको छ । लोकतान्त्रिक आन्दोलनका हरेक मोर्चामा अग्रपंक्तिमा रहेर संघर्ष गरेको छ । नेपाली कांग्रेस ७ दशक लामो इतिहास बोकेको पार्टी हो । नेपाली राजनीतिक इतिहासका हरेक घटना र दुर्घटनामा प्रत्यक्ष/परोक्ष जोडिएको...

ज्ञानमित्र,   पुष २७, २०७८
अन्ततः नेपाल सरकार कोरोना भेरिएन्ट ओमिक्रोनविरुद्ध अलिक सचेत, अलिक जागरुक, अलिक गम्भीर बनेको छ । संक्रमण प्रसार रोक्न केही घोषणा गरेर सरकारले आफ्नो उपस्थिति दर्ज गराएको छ । विगत एक महिनादेखि अमेरिका, अधिकांश युरोपेली देशलगायत अन्य धेरै देशले भोगिरहेको अवस्था...

पुरिन्द्र रावल,   पुष २६, २०७८
अस्थिर राजनीतिकका कारण राज्यका अंगहरूमा देखिएको अराजकताको संकेतले पक्कै पनि राज्यलाई असफलता उन्मुख बनाउँदै छ भनेर बुझ्नुपर्ने भएको छ । संसदीय सस्ंकारको सुरुदेखि नै यही भइरहेको छ । जनताबाट निर्वाचित संसद निश्चित व्यक्तिहरूका कारण बन्धक वा विघटन हुनु पक्कै पनि...

हरिविनोद अधिकारी,   पुष २४, २०७८
हाम्रो पुरानो चलनमा एउटा भनाइ छ, आफू ठगिएको, आफूलाई अपमान गरिएको कुरा बाहिर प्रकाशमा नल्याउनू । जीवनमा धेरै यस्ता घटना अचानक या क्रमबद्ध रूपमा भएका हुन्छन् कि ती न बिर्सन सकिन्छ, न त सम्झेर नै तिनले कुनै सकारात्मक परिणाम दिन्छन्...

डा. सदानन्द कडेल,   पुष २३, २०७८
नयाँ ठाउँमा यात्रा गर्ने भन्नेबित्तिकै फुरुङ्ग पर्छु म । खै किन हो कुन्नि ? सानैदेखि लागेको बानी हो यो । झन् विदेशको यात्रा भनेपछि त आकाशिन्छ मन अनि विचरण गर्न थाल्छ सेतो बादलको थुङ्गा माथिमाथि । ठ्याक्कै १५ महिनापछि फेरि...

अनुरोध शर्मा,   पुष २२, २०७८
कम्युनिस्ट शब्दप्रति पंक्तिकारको बिछट्टै मोह छ । विश्व कम्युनिस्ट इतिहासलाई बोक्रे अध्ययन गरेका आधारमा कम्युनिस्ट भनेको अतिसर्वसाधारण अर्थात् मजदुर, गरिब, श्रमिक, किसानहरूका देवता हुन् भन्ने लागिरहन्छ । विभिन्न धर्मका ग्रन्थ, मान्यता र मूल्यहरूमा जसरी नै कम्युनिस्टहरूका घोषणापत्र अर्थात् मूल ग्रन्थहरूमा...

ज्ञानमित्र,   पुष २१, २०७८
उत्तर प्रदेश राज्यको उच्च न्यायलयले स्वतः संज्ञान लिएर निर्वाचन आयोगलाई प्रदेशमा हुन गइरहेको आमनिर्वाचन सम्बन्धमा पुनर्विचार गर्न परामर्श प्रेषित गर्यो । न्यायालयको यस शुभेच्छाका पछाडि कारण विश्वमै अतितीव्रताका साथ प्रसार हुँदै गइरहेको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको त्रास अथवा पूर्वसतर्कता रहेको...

रूपक अलङ्कार,   पुष २१, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) अर्थात् नेकपा एमाले नेपालको राजनीतिको महत्त्वपूर्ण शक्ति हो । यसको मार्गदर्शक सिद्धान्त भनेको 'जनताको बहुदलीय जनवाद'(जबज)हो । तत्कालीन पार्टी महासचिव मदनकुमार भण्डारीले पार्टीको पाँचौँ महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेजलाई नै नेकपा एमालेले आफ्नो वैचारिक एवं...

घनेन्द्र ओझा,   पुष १९, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन शान्त, सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । कुनै तनाव र अप्ठ्रा नभई महाधिवेशन सम्पन्न हुनु खुसीको कुरा हो कांग्रेसजनका लागि । तर, महाधिवेशन सुरु हुनुअघि स्थानीय तहका अधिवेशनहरूमा भने केही तनाव, द्वन्द्व, विवाद र...