बैशाख ८, २०८१, शनिबार

हरिविनोद अधिकारी,   पुष १७, २०७८
जीवनका धेरै स्मरणीय कुराहरू जति लेखे पनि नसिद्धिने रहेछन् । जहाँ धेरै वर्ष बसियो, काम गरियो, त्यहाँको याद बढी हुने नै भयो । मलाई अहिले एउटा कुरा अचम्म लाग्छ, पहिले के सोचिन्थ्यो होला ? या मानिसहरू कुनकुन अवस्थामा के सोच्छन्...


ज्ञानमित्र,   पुष १४, २०७८
धेरैपछि भेट हुनुभएका पत्रकार मित्रले परैबाट नमस्कार शैलीको मुद्रामा भने, लौ अपूर्व भेट भयो आज, तपाईंसँग भेट नभएको त वर्षौँबितिसक्यो । कता हुनुहुन्छ अचेल ?, मैले नमस्कार फर्काउँदै सोधेँ। मसँग रहेका मित्रतर्फ औँल्याउँदै, उहाँ नेकपा प्रगतिशीलतिर, म नेकपा प्रतिगामीतिर, उनले...

अनुरोध शर्मा,   पुष १३, २०७८
देशका प्रमुख भनिएका राजनीतिक दलहरूका महाधिवेशनको मौसम छ अहिले । नेकपा एमाले, राप्रपा, कांग्रेसका महाधिवेशन सम्पन्न हुँदै अहिले नेकपा (माओवादी केन्द्र)को महाअधिवेशन चलिरहेको छ । यस पार्टीको अधिवेशनबारे आमचासो बढ्दो छ । चिया चौतारादेखि सरकारी अड्डासम्म माओवादी अधिवेशनको चर्चा सुनिन्छ...

घनेन्द्र ओझा,   पुष १२, २०७८
२००३ सालमा कलकत्तामा भएको अधिवेशनले पार्टीको कार्यसमिति पनि चयन गर्यो । नेपालको जेलमा रहेका जिउँदा शहीद टंकप्रसाद आचार्यलाई सभापति चयन गरियो । बीपी कोइराला आफू कार्यकारी सभापतिमा रहे भने बालचन्द्र शर्मा महामन्त्री, डा. डिल्लीराम रेग्मी प्रकाशन विभाग अध्यक्ष, कृष्णप्रसाद भट्टराई...

ज्ञानमित्र,   पुष ११, २०७८
फेसबुक हेर्दै थिएँ । एक जना मित्र छन् यस भर्चुअल प्लेटफार्ममा । उनको पोस्ट पढेँ-'पुत्रीद्वयलाई न क्रिश्चियन, न मुस्लिम, न बौद्ध, न त हिन्दुकेही बनाउन मन छैन । मात्र सग्लो र अखण्ड मानव बनाउन मन छ ।' उनी कुनै 'विश्व...

हरिविनोद अधिकारी,   पुष १०, २०७८
यो संसारमा कोही जन्मनु वा नजन्मनुमा केही फरक पर्छ होला र ? समग्रमा हेर्दा यो संसारमा कोही जन्मनु या नजन्मनुका कारणले कुनै फरक नपर्नुपर्ने हो तर सूक्ष्म रूपमा हेर्दा यो मृृत्युलोकमा त्यसले असर पारेको नै देखिन्छ । हामीले श्रुतिस्मृतिका कथाहरूबाट...

घनेन्द्र ओझा,   पुष ९, २०७८
राणाहरूको बोलवाला । २ असोज १९०३ मा कोतको हत्याकाण्ड मच्चाएर सत्ताका हर्ताकर्ता बनेका जङ्गबहादुर राणाले बसालेको जहानियाँ शासनको थितिको निरन्तरता कायमै रहेको समय । चन्द्रशम्शेर जस्ता धूर्त र क्षमतावान् प्रधानमन्त्री रहेको बेला । कृष्णप्रसाद कोइराला, जो त्यस समयमा केही सचेत,...

पूर्ण ओली,   पुष ९, २०७८
२००७ सालदेखिको नेपालको राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको कुरा निर्विवाद छ । नेपालमा जति पटक राजनीतिक परिवर्तन भए पनि छिमेकी देश भारतको स्वार्थ र सहयोगमा भएको देखिन्छ । राजनीतिक परिवर्तनले देशको आर्थिक विकासमा भने कुनै सकारात्मक परिवर्तन आउन...

ज्ञानमित्र,   पुष ८, २०७८
विश्व मानचित्रमा एउटा सानो भूखण्ड छ,जसलाई इजरायल भनिन्छ । नेपालभन्दा झण्डै ७ गुणासानो (क्षेत्रफल २२,१४५ वर्गकिमी) इजरायलको जनसंख्या झण्डै ८८ लाख ६६ हजार मात्रछ । जीवनस्तर, सम्पन्नता र भौतिक साधनमा अमेरिका र युरोपेलीदेशसँग प्रतिस्पर्धा गर्ने इजरायलको कोरोना संक्रमण अवस्था भने...

रूपक अलङ्कार,   पुष ७, २०७८
हामीलाई कक्षा १० मा कर्मकाण्ड पढाउने गुरु हुनुहुन्थ्यो- नारायण लामिछाने । उमेरले ६० काटे पनि ख्यालठट्टामा उहाँ हामीभन्दा पनि केटौले नै हुनुहुन्थ्यो । संस्कृत विद्यालयमा छात्रा हुने कुरै भएन, त्यसमा पनि कर्मकाण्ड विषय । ब्राह्मणइतरलाई के काम कर्मकाण्ड ? विवाह...

पुरिन्द्र रावल,   पुष ६, २०७८
यतिबेला नेपाली राजनीतिक वृत्तमा पार्टीमहाधिवेशनको चर्चा निकै ठूलो छ । अहिले अझ विशेष गरेर कांग्रेस महाकुम्भको चर्चा निकै चलिरहेको छ । यस महाकुम्भका मुख्य पात्रका रूपमा गगन थापा र विश्वप्रकाश शर्मा नै अहिलेसम्म चर्चामा रहेका देखिन्छन् । यी २ पात्रको...

विभूति शर्मा,   पुष ६, २०७८
णनेपाली कांग्रेस जति 'लोकतान्त्रिक' र 'उदार' बताउँछ आफूलाई, त्यति नै 'अलोकतान्त्रिक' र 'अनुदार' रहँदै आएको छ व्यवहारमा । नीति, बोली र व्यवहारमा एकरूपता कहिल्यै देखिँदैन कांग्रेसमा । कांग्रेसले आफ्नो सिद्धान्त (नेताले जे बोल्यो, त्यही सिद्धान्त मान्नुपर्ने बाध्यता छ अझै कांग्रेसमा...

अनुरोध शर्मा,   पुष ५, २०७८
लामो समयदेखि नेपाली राजनीतिमा जरा गाडेर बसेका २ वटा पार्टी हुन्- नेकपा एमाले र नेपाली कांग्रेस । यस कारण पनि यी २ पार्टीका बारे आमचासो अलिक बढी नै हुने गर्छ । नेपाली राजनीतिक इतिहासलाई हेर्दा पनि यी २ पार्टीको संघर्ष...

हरिविनोद अधिकारी,   पुष ३, २०७८
यो ब्रह्माण्डमा यस पृथ्वीबाहेक अरू ग्रह, तारा र अन्तरिक्षमा देखिने/नदेखिने ठाउँहरूमा हामी मानिस जस्तै प्राणीको अस्तित्व होला या नहोला, थाहा छैन किनभने हाम्रो पहुँच अनुमानका भरमा सीमित छ । तर, अहिलेसम्मको खोजी र अनुसन्धानबाट अरू ग्रह या स्थानमा सजीव प्राणी,...

ज्ञानमित्र,   पुष २, २०७८
कुनै पनि हिसाबले संकेत सुखद होइन । विश्व एक पटक पुनः कोरोना भाइरसको ट्र्यापमा जाँदै छ । कोरोनाको ओमिक्रोन भेरिएन्ट अतिशीघ्रतासाथ विश्वमा रहेका झण्डै आधा देशमा पुगिसकेको छ । दक्षिण अफ्रिकामा यसको ताण्डव चरममा पुगेको छ । १५ डिसेम्बरका दिन...

घनेन्द्र ओझा,   पुष २, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएको छ । पदाधिकारीको मत गणना जारी छ तर सभापति, उपसभापति, महामन्त्रीको परिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्रीमा पनि २ जना निर्वाचित भइसकेका छन् भने अन्य ५ जनाको मत गणना जारी छ । कांग्रेसको महाधिवेशनको परिणाम...

रूपक अलङ्कार,   मंसिर २९, २०७८
नेतृत्व चयन वा परिवर्तन भन्ने कुरा झट्ट सुन्दा राजनीतिक जस्तो लागे पनि यो एउट महत्त्वपूर्ण संस्कृति हो । नेतृत्व परिवर्तनको मोडबाटै युग परिवर्तको सीमा बाँधिएको इतिहास पढ्न पाइन्छ । नेतृत्व परिवर्तन विचारले गरे पनि बलले गरे पनि इतिहासका लागि त्यो...

ज्ञानमित्र,   मंसिर २९, २०७८
अहिले यो लेख लेखिरहँदा नेपाली कांग्रेस सभापति निर्वाचनको दोस्रो चरणको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । पहिलो चरणमाकुनै पनि प्रत्यासीले ५० प्रतिशत १ मत नल्याउँदा सबैभन्दा बढी मत ल्याउने २ जनाका बीच प्रतिस्पर्धा हुने कांग्रेस विधानले व्यवस्था गरेकोबाध्यात्मक स्थिति...