बैशाख १३, २०८१, बिहिबार

टङ्क भट्टराई,   आश्विन २२, २०७८
चाडपर्व बिनाको जीवन कति निरस हुँदो हो । कति नमीठो हुँदो हो । मान्नै पर्छ हाम्रा पुर्खाहरुलाई जसले जीवनलाई यति रसिलो, रमाइलो र आनन्दले भरिपूर्ण बनाइदिए । रीतिथिति, परम्परा र पर्वहरुले सिंगारिदिए । जीवनलाई प्रकृतिसँग जोडेर मानव र प्रकृतिको अभिन्न...


घनेन्द्र ओझा,   आश्विन २१, २०७८
विक्रमको २०४० को दशकमा पनि कम्युनिस्ट फुटको क्रमले निरन्तरता पाइरह्यो । पुष्पकमल दाहाल २०४५ सालमा नेकपा मशालको महामन्त्री भए । मशालले माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्यो । यी दुवै दल २०४६ सालको आन्दोलनमा संयुक्त वाम मोर्चामा गएनन् ।...

रूपक अलङ्कार,   आश्विन २०, २०७८
हाम्रो समाजलाई यतिबेला दशैँले छपक्कै ढाकिसकेको छ । दशैँलाई कसरी सुखमय र मंगलमय बनाउने भनेर नेपाली नागरिकहरू आफ्नो आफ्नो योजनामा लागिसकेका छन् । शुभकामनाको वर्षा हुन थालेको छ । बजार अचम्मैसित तातेको छ । कोरोनाको संभावित आक्रमणलाई बेवास्ता गरेर मानिसहरू...

पुरिन्द्र रावल,   आश्विन १९, २०७८
नेपालको राजनीतिमा पछिल्लो समय महाधिवेशनको चहलपहल निकै बढेको छ । कसैले गोदावरी कुम्भ मेला सके भने कोही अर्को कुम्भ मेलाको तयारीमै देखिन्छन् । यसका दुई दृृष्टकोण छन् । एक, लोकतान्त्रिक व्यावस्थामा पार्टीले लोकतान्त्रीक मान्यता अँगाल्नु राम्रो कुरा हो । अर्काेतिर,...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७८
नेकपा एमाले विभाजनको एक महिना १५ दिनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन गरेर ३ वटा सन्देश दिएका छन् । एमालेले पार्टी विभाजनको थप क्षति रोक्ने गरी संगठनको संरचनामा फेरबदल गराउँदै उनले पार्टीभित्र, पार्टीबाहिर रहेका र सत्तारुढ कांग्रेसलाई त्यस्तो...

घनेन्द्र ओझा,   आश्विन १७, २०७८
सन् १९९० यता विश्व कम्युनिस्ट आन्दोलन नै एक प्रकारले अवसानको संघारमा छ । तत्कालीन सोभियत संघमा रहेको ७२ वर्ष लामो कम्युनिस्ट शासन जब सन् १९८९ मा सोभियत संघ विघटन भएसँगै सुस्त गतिमा पुँजीवादतिर ढल्किँदै गयो, तब विश्व कम्युनिस्ट आन्दोलनको रूपरेखा...

हरिविनोद अधिकारी,   आश्विन १६, २०७८
सुरतमा पुरानो महामंगलपुरी धामको रूपमा रहेको मोटा मन्दिर अर्थात् मुख्य मन्दिर सैयदवाडामा रहेको कुरा मैले कतै प्रसंगवश भनिसकेको छु । त्यहाँ मन्दिरमा गौशाला पनि रहेछ । गिर गाईहरू पालिएको रहेछ । खासगरी भारतमा रहेका हिन्दुधर्मअन्तर्गतका जति पनि मठ मन्दिरहरू रहेछन्,...

ज्ञानमित्र,   आश्विन १५, २०७८
हिजो साँझ एक जना फेसबुक मित्र ध्रुव भट्टले सोध्नुभयो, तपाईंको असली नाम त ज्ञानमित्र होइन होला, यो त उपनाम जस्तो लाग्यो । यसभन्दा अघि उहाँले बस्ने ठेगाना, मोबाइल नम्बरलगायतका अन्य अन्य कुरा सोध्नुभयो । थुप्रै मित्रहरूले परिचय विषयक भिन्नभिन्न तवरले...

कैलाशकुमार सिवाकोटी,   आश्विन १३, २०७८
हुँदाहुँदै हामी यहाँ आइपुग्यौँ आइतबार पनि नेतृत्वको बोलीेपछि सोमबारमा रूपान्तरण हुन्छ । यति स्वाभिमानी र प्रश्नशील भएका छौँ आफ्नाको अँअँ अपुङ्गो र अर्काको पञ्चामृत पनि छिः छिः बनाउने ल्याकत राख्छौँ । ज्यानमा यताका हौँ ध्यानमा उताका ! हामी बहुमुखी प्रतिभाका...

विष्णु आत्रेय,   आश्विन ११, २०७८
आगामी मंसिरका लागि तय गरिएको कांग्रेस महाधिवेशन यो आलेख तयार पार्दासम्म तलमाथि हुने कुनै संकेत कतैबाट प्राप्त भएको छैन । पटक पटक बसेको कांग्रेस पदाधिकारी बैठकले पनि तोकिएको यस मितिलाई हेरफेर गर्ने कुनै हतार गरेको देखिएन । भलै, यस विषयमा...

ज्ञानमित्र,   आश्विन १०, २०७८
भारतका एक शक्तिशाली संन्यासीको रहस्यमय मृत्यु भयो । प्रथम दृष्टिमा उनको मृत्यु इच्छा-मरण जस्तो पनि देखिन्छ । नरेन्द्र गिरी नामक यी संन्यासी भारतका संन्यासीहरूको सर्वोच्च संस्था अखिल भारतीय अखाडा परिषद्का अध्यक्ष थिए । अखाडा परिषद् भनेको संन्यासीहरूका विभिन्न १३ वटा...

पुरिन्द्र रावल,   आश्विन ८, २०७८
नेपाली राजनीतिको आकाशमा पछिल्लो समय दल विभाजनको होडबाजी निकै चलेको छ । दल विभाजनका मुख्य केही कारणहरू हुन्छन् । वैचारिक मतभेद, सांगाठानिक अराजकता र सैद्दान्तिक अडान जस्ता केही आधारभूत तत्त्वले विभाजन वा नयाँ रूप लिने हो । तर, नेपालका दल...

घनेन्द्र ओझा,   आश्विन ७, २०७८
२०१७ फागुन-चैतमा भारतको दरभङ्गामा बसेको पार्टीको विस्तारित बैठकले नौ महिनाभित्र पार्टीको तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको थियो तर तोकिएको समयमा महाधिवेशन हुन सकेन । पार्टीभित्र बहुमत र अल्पमतबीच विवाद बढ्न झनै थाल्यो । अल्पमतको अगुवाइमा २०१९ वैशाख ४-१५ मा भारतको...

रूपक अलङ्कार,   आश्विन ६, २०७८
यस पटकचाहिँ समयमै काम सक्नुपर्छ भनेर २०७७ चैतको दोस्रो साता लाग्नेबित्तिकै म चाबहिलको यातायात कार्यालय पुगेँ । उसो त समयभन्दा अगाडि कर तिर्ने, नवीकरण गर्नेजस्ता काम गर्दा उत्पात मच्चिने पो हो कि भनेर हामी समय सकिने दिन या थप समय...

घनेन्द्र ओझा,   आश्विन ४, २०७८
पुष्पकमल दाहाल २०४५ सालमा नेकपा मशालको महामन्त्री भए । मशालले माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्यो । यी दुवै दल २०४६ सालको आन्दोलनमा संयुक्त वाम मोर्चामा गएनन् । २०४६ सालको जनआन्दोलनअघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको मार्क्सवादी पार्टी र सीपी...

ज्ञानमित्र,   आश्विन ३, २०७८
इरानको एउटा ब्याट्री बनाउने कारखानामा कार्यरत कर्मचारीहरूमा एउटा 'क्लिनिकल ट्रायल' गरियो ।त्यस कारखानाका कर्मीहरूको रगतमा 'ह्याभी म्याटेरियल्स' रहेको पुष्टि भइसकेको थियो । विभिन्न किसिमका सामग्री उत्पादन गर्ने कारखानामा काम गर्नेहरूको शरीरमा त्यहाँ प्रयोग हुने विभिन्न किसिमका रसायनमार्फत 'ह्याभी म्याटेरियल्स' पुग्ने...

हरिविनोद अधिकारी,   आश्विन २, २०७८
सबै धर्मका स्थापना र आवश्यकताका विषयमा सबै सम्प्रदायका श्रद्धालु र भक्तहरूका आफ्नाआफ्ना तर्कहरू पाइँदा रहेछन् । सबै सम्प्रदाय र पन्थमा पक्कै कट्टरता चाहिन्छ किनभने त्यसले आन्तरिक अनुशासन कसिलो बनाउँछ । मानवीय कमजोरीको मनोविज्ञानलाई सबै धर्म र सम्प्रदायले केलाएका हुन्छन् तर...

पूर्ण ओली,   आश्विन १, २०७८
हिन्दी फिल्म शोलेमा भएका गब्बरको नकारात्मक भूमिका निकै प्रभावकारी भएको थियो । उनको एउटा डायलग जुन निकै प्रचलित थियो ५० कोश टाढा यदि कुनै बच्चा रोइरहेको छ भने उनकी आमाले भन्छिन्- नानी सुत नत्र गब्बर आउनेछ । त्यसपछि त्यो बच्चा...