बैशाख ८, २०८१, शनिबार

घनेन्द्र ओझा,   भदौ २९, २०७८
नेपाली राजनीतिको पछिल्लो दृश्य एन्टेनाले काम नगरेको ऊबेलाको टेलिभिजनको जस्तो छ, जसमा पर्दामा असिना परेको जस्तो झ्यारझ्यार मात्र देखिन्छ । राजनीतिक घटनाका कुनै पनि दृश्य प्रस्ट छैनन् । न त राजनीतिक नेतृत्वका अनुहार नै प्रस्ट देखिन्छन् । कताकति लाग्छ- हाम्रा...


हरिविनोद अधिकारी,   भदौ २६, २०७८
कुनै पनि धर्म, सम्प्रदाय र आध्यात्मिक चिन्तनको एउटै लक्ष्य देखिन्छ- मानव हित वा मानव कल्याण । संसारमा प्रचलित धर्महरूमध्ये सबैभन्दा पुरानो मानिएको पूर्वीय सभ्यताका अनेक पन्थहरू बनेका पाइन्छ । पूर्वीय दर्शन भन्दाभन्दै हिन्दु धर्मको नाममा पूर्वीय दर्शनको पर्याय बन्यो र...

ज्ञानमित्र,   भदौ २४, २०७८
गोदावरीकी एक जना महिला पूजा कोरोना संक्रमणको उपचारका क्रममा २०-२२ दिन अस्पताल बसेर निगेटिभ भई फर्किनुभयो । नेगेटिभ हुँदा पनि उहाँलाई सहज भएन । जीउ दुख्ने, खान मन नलाग्ने, थोरै हिँड्दा पनि थाक्ने, सामान्य घरायसी काम गर्दा चक्कर लाग्ने आदि...

डिल्ली आचार्य,   भदौ २४, २०७८
एमालेको विधान महाधिवेशन सुरु हुन १२ दिन बाँकी रहँदा पार्टी नेतृत्व र कार्यकर्ताबीच पार्टीको विधान र भावी नेतृत्वबारे चर्चा चुलिएको छ । आगामी ४देखि ६ असोजमा ललितपुरको गोदावरीस्थित नवनिर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने विधान महाधिवेशनका लागि केन्द्रदेखि जिल्ला तहसम्मका...

अनुरोध शर्मा,   भदौ २४, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी घोषणाको क्रम पनि तीब्र बनेको छ । पार्टी सभापतिका लागि युवा नेता कल्याण गुरुङ र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान सभापति शेरबहादुर देउवाको दोहोरिने चाहना प्रकट भइरहेकै छ । हरेकजसो...

घनेन्द्र ओझा,   भदौ २१, २०७८
वामदेव गौतम पंचायतकाल अर्थात् राजनीतिक दलहरू भूमिगत हुँदाखेरिदेखिकै चर्चाका केन्द्रीय पात्र हुन् । कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका वामदेवबारेका रमाइला टिप्पणीहरू निकै छन् नेपाली राजनीतिक वृत्तमा । जंगी, हक्की र प्रस्ट स्वभावका वामदेवले बोलेका विषय र सन्दर्भ अनि शब्दलाई लिएर...

पूर्ण ओली,   भदौ २०, २०७८
स्थिरता र विकासका लागि नारा दिएको नेकपाको सरकारले जनतामा निकै खुसी पलाएको थियो । प्रधानमन्त्री केपी ओलीका ठुला योजना र आश्वासनले सुरुमा जनतामा निकै राम्रो आशा जगायो । जनताले आशा गरेका केही काम भए पनि आधारभूत काममा सरकारले ध्यान पुर्याउन...

घनेन्द्र ओझा,   भदौ १७, २०७८
अहिले सत्तारुढ दल नेपाली कांग्रेस १४औँ महाधिवेशनको संघारमा छ । निरंकुश राणा शासनको अन्त्यको उद्देश्यले ७ दशकअघि स्थापना भएको कांग्रेसले जहानियाँ राणाकाल, निर्दलीय पंचायत, राजा ज्ञानेन्द्रको महत्त्वाकांक्षी शासनकाल बेहोरिसकेको छ । र, यी सबैमा सफलतापूर्वक आन्दोलन पनि सम्पन्न गरिसकेको हो...

ज्ञानमित्र,   भदौ १७, २०७८
माननीय स्वास्थ्यराज्यमन्त्री उमेशजी, तपाईं लेख्नुहुन्छ- १८ वर्षमाथिका लक्षित २ करोड १७ लाख ५७ हजार ७६३ जनसंख्यामध्ये खोपको पहिलो मात्रा ५४ लाख २४ हजार ८३६ (तपाईंको शब्दमा १८ प्रतिशत, हुनुपर्ने २४।९३ प्रतिशत) र पूर्ण मात्रा ४६ लाख ६७ हजार ३२८ (तपाईंको...

रूपक अलङ्कार,   भदौ १६, २०७८
आँखा हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो । दर्शनको भाषामा आँखा पञ्च ज्ञानेन्द्रियमध्ये एक हो र आँखाको विषय रूप हो पृथ्वी, जल, तेज, वायु र आकाशमध्ये आँखाको सम्बन्ध तेजसित हुन्छ । आँखाको व्यावहारिक प्रयोजन भनेको हेर्नु नै हो । त्यही भएर...

अनुरोध शर्मा,   भदौ १६, २०७८
प्रस्ट बहुमतको केपी ओली नेतृत्वको सरकारलाई पछारेपछि बनेको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २ महिना पुग्न लाग्दासमेत गति लिन सकेको छैन । सरकारले पूर्णता नपाउँदा मुलुकको गति पनि रोकिएको छ । विभागीय मन्त्रीका अभावमा हुने समस्या, नीति र कार्यक्रम...

पुरिन्द्र रावल,   भदौ १५, २०७८
लोकतान्त्रिक व्यवस्थाभित्रका धेरैउत्तम प्रणालीमध्येएक प्रणाली मानिन्छसंसदीय प्रणाली। योप्रणालीको जननीबेलायत मानिन्छ ।बेलायतमा सफल रहेको यसप्रणाली नेपालमा पनि विगत लामो समयदेखि प्रवेश पायो र त्यसको अभ्यास भइरहेको छ ।बेलायतबाट सुरु भएकोयोप्रणाली सिधैभन्दा भारतहुँदैनेपालप्रवेशगरेको हो । नेपालको संसदीयप्रणालीकोइतिहासधेरै लामोनभए पनिकरिब४-५ दशकदेखिअभ्यास भइरहेकोछ ।...

ज्ञानमित्र,   भदौ १३, २०७८
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म जम्मा १ करोड ३३ लाख १२ हजार डोज भ्याक्सिन आएको छ । यसमा अनुदानबाट प्राप्त भ्याक्सिन संख्या भारतमा निर्मित कोभिशिल्ड ११ लाख, चीनबाट भेरोसेल १८ लाख, भूटानबाट एस्ट्रेजेनेका २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड...

पूर्ण ओली,   भदौ १३, २०७८
७८ वर्षीय जनवादी गायक जुुठबहादुुर खड्गी (जेबी टुुहुुरे)को निधन भएको छ । जेबी टुुहुुरेका जनताका मन छुुने मर्मस्पर्शीगीतले तात्कालीन युुवाहरूलाई कम्युुनिस्टमा आकर्षित गराउन ठूलो मद्दत पुुगेको थियो । यस्ता कलाकारहरूलाई कम्युुनिस्टले आफ्नो प्रचारप्रसार र जनतालाई बामपन्थी धारमा आकर्षण गर्न प्रयोग...

हरिविनोद अधिकारी,   भदौ १२, २०७८
बीपीको सम्झनाका तजब काठमाडौं आइयो पढ्नका लागि, एउटा अपेक्षा हुने नै भयो- उच्च शिक्षा प्राप्तिको । पढ्ने काम त नियमित हुने नै भयो तर के पढ्ने, कसरी भावी दिनको सुरक्षा हुने भन्ने चिन्तासँगै मेरो मनले राजनीतिक सङ्गतको तीब्र इच्छा गर्दै...

माधव प्रधान,   भदौ ११, २०७८
आमा, दिदी, बैनी हो, कति बस्छौ दासी भै सुखको सधैँ प्यासी बनेर... बसाइँहिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ... यी माथिका कालजयी गीतहरू हजारौँ पटक जनताको बीचमा गाउँदै हिँड्ने जनताका गायक जुठबहादुर...

ज्ञानमित्र,   भदौ १०, २०७८
पृथ्वीको कुनै कुनामा पेरु भन्ने देश छ । नेपालभन्दा झन्डै ८ गुणा ठूलो पृथ्वीको यस भूभागको क्षेत्रफल १२ लाख ८५ हजार २१६ वर्गकिलोमिटरले यसलाई विश्वको १९ नम्बरको ठूलो देश बनाउँछ । ३ करोड ४२ लाख ९४ हजार २३१ जनसंख्याका साथ...

घनेन्द्र ओझा,   भदौ ७, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनका लागि तयार भएको र फुटको अन्तिम टुंगोमा पुगेका बेला पुनः एमालेका तेस्रो धार वा मध्यमार्गी भनिएकाहरूको सलबलाहटले अध्यक्ष केपी ओलीलाई घुँडा टेकाउने प्रयत्न गरिरहेको छ । पर्सीअर्थात् ९भदौमा निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा दर्ता गरिएको...