चैत्र १६, २०८०, शुक्रबार

अनुरोध शर्मा,   श्रावण २९, २०७८
नेपाली कांग्रेस अहिले निकै चुनौतीपूर्ण मोडमा पुगेको छ । लामो इतिहास र नेपाली राजनीतिकै एउटा गतिलो विरासत बोकेको कांग्रेसले अहिले सामना गरिरहेको चुनौती उसको अस्तित्वमै संकटको अवस्थासम्म पुग्न सक्ने देखिएको छ । संविधानतः हरेक राजनीतिक दलको आवधिक अधिवेशन हुनुपर्छ ।...


डा.अस्मिता रायमाझी,   श्रावण २६, २०७८
अधिकांशमानिसहरू क्यान्सर निको नहुने रोग भन्ने ठान्छन् । हिजो आज क्यान्सर रोगको उपचारमा धेरै प्रगति भइसकेको छ र केही किसिमका क्यान्सर निको पार्न सकिन्छ । पूर्णतया निको नहुने शरीरभित्र फैलिइसकेको क्यान्सर रोगलाई पनि औषधि प्रयोग गरेर नियन्त्रण गर्न संभव छ...

नरेश काङमाङ राई,   श्रावण २५, २०७८
राष्ट्रिय झण्डा विश्वमा धेरै देशहरूको झण्डाको बनावट मिलेको पाइन्छ । नेपाल, स्विट्जरल्याण्ड र भ्याटिकन सिटीका झण्डा अन्य देशहरूका भन्दा फरक छन् । नेपालको झण्डालाई विश्वमा टिपिकल झण्डाको रूपमा मानिन्छ । विश्वको सबैभन्दा पुरानो र प्रयोगमा ल्याएको झण्डा डेनमार्कको हो, जुन...

आशिष पौडेल,   श्रावण २४, २०७८
अन्य क्षेत्रमा भाग्यवादलाई केही सामान्य रूपमा हेरिए पनि राजनीतिमा भने यसलाई विल्कुल विपरीत दृष्टिकोणले हेर्ने गरिन्छ । राजनीति र भाग्यवाद ३६को अवस्थामा अडिएका छन् भनिन्छ । अझ कम्युनिस्ट पार्टीको कुरा गर्ने हो भने यी आकाशपातालका कुरा भए । तर, नेपाली...

ज्ञानमित्र,   श्रावण २४, २०७८
सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीले भिडियो सन्देशमार्फत भन्नुभयो,'सरकारको एकल प्रयासले कोरोना नियन्त्रण नहुने देखियो । त्यसैले म तपाईंहरूसँग आग्रह गर्छु, अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कनुहोस् ।' यस महान् एवं अत्यन्त महत्त्वपूर्ण कार्यका लागि समस्त देशबासीले उहाँलाई धन्यवाद दिनै...

हरिविनोद अधिकारी,   श्रावण २३, २०७८
जीवनको करिब ७ दशकको लामो यात्रामा पनि आफूलाई केटाकेटीको अवस्थामा पुगेको जस्तो लाग्छ, जब पुराना यादहरू गुजुमुज्जु भएर जेहेनमा मडारिन थाल्छन् । त्यो बेलामा सानो सम्झने गरिन्छ, जब बाआमालाई सम्झन थालिन्छ । आफूले मान्ने मानिसहरूको अनुहार स्मरण हुन थाल्छ ।...

धनचन्द्र राई,   श्रावण २१, २०७८
भन्न त राजनीतिलाई फोहोरी खेल नै भन्छन् तर राजनीतिक चेतनाको विकाससँगै दृष्टिकोणमा पनि परिवर्तन हुँदै जानेछ भन्ने मान्यता नेपालको राजनीतिमा सान्दर्भिक देखिएन । सामाजिक संजालमा यत्रतत्र देखिएको राजनीतिप्रतिको घृणा, क्रोध र अश्लील हर्कतले प्रष्ट देखिन्छ कि नेपालको राजनीति कति फोहोर...

ज्ञानमित्र,   श्रावण २०, २०७८
आफू कट्टर हिन्दु एवं हिन्दु धर्मको संन्यासी भएका कारण सबै हिन्दु धर्मावलम्बीको मित्र हुनुका साथै शुभचिन्तक हुँ । हिन्दु धर्म, हिन्दु समाज, हिन्दु दर्शन, हिन्दु शास्त्र र हिन्दु प्रज्ञा अखिल ब्रह्माण्डकै अमूल्य धरोहर एवं सबै खाले ज्ञान-विज्ञानको मूल हो भनी...

अनुरोध शर्मा,   श्रावण १९, २०७८
केही दिनअघि मात्र सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षण जातीयताको आधारमा नभई आवश्यकताका आधारमा गर्नुपर्ने फैसला गरेको छ । जातीयताको आधारमा आरक्षण दिँदा निश्चित मान्छेहरूको कब्जामा पर्ने हुँदा त्यसबाट मुक्त गर्नुपर्ने सर्वोच्चले ठहर गरेको छ । सवोच्चको उक्त फैसलापछि आरक्षणका...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७८
आन्तरिक विवादमा रुमल्लिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र २ जना नेताका आफ्नै टकरावले पार्टी र संगठन ध्वस्त हुन थालेको छ । एमाले-माओवादी एकीकरण र त्यसपछि बनेको नेकपामा अलगअलग समीकरणले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको टकराव बढ्दै...

ज्ञानमित्र,   श्रावण १७, २०७८
विश्वका अनेकन संस्कृतिमा एउटा यस्तो पदार्थको डल्लोको कल्पना गरिएको पाइन्छ, जसको सम्पर्कमा आउनासाथ फलाम सुनमा परिवर्तित हुन्छ । यस विषयक अनेकन कथाहरू प्रचलनमा छन् । कथाहरूमा यस्तो ढुंगालाई पारस भनी वर्णन गरिएको पाइन्छ । विज्ञानले पारस ढुंगाको दन्त्यकथामा विश्वास नगरे...

घनेन्द्र ओझा,   श्रावण १४, २०७८
शीर्षक पढ्दा नै तपाईंको मथिङ्गल निचोरिएको हुनुपर्छ । टनटनाएर यो लेखकलाई भेटेमा टाउकै फोरिदिऊँ जस्तो भएको हुन सक्छ । हात-खुट्टा भाँचिदिएर ठेगान लगाइदिन्छु यसलाई भन्ने लाग्न सक्छ । हुँदाहुँदा यसको भेजा उडेछ अब भनेर चित्त बुझाउन पनि सक्नुहुन्छ । तपाईंका...

अनुरोध शर्मा,   श्रावण १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद महेश बस्नेतले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक आक्रमण गर्ने धम्की दिएछन् । एमाले निकट युवाहरूको समूह युथफोर्स काठमाडौं भ्याली कमाण्ड घोषणा तथा शपथ ग्रहण कार्यक्रममा बस्नेतले पूर्वप्रधानमन्त्री नेपाललाई बातले नमाने हात-गोडाले सम्झाउने बताएछन् ।...

घनेन्द्र ओझा,   श्रावण ८, २०७८
राजनीति जब सिद्धान्त, निष्ठा र नैतिकताभन्दा बाहिर जान्छ, तब देश र जनताले अकल्पनीय दुःख व्यहोर्नुपर्छ । मुलुकको समग्र प्रणालीलाई राजनीतिले नै निर्दिष्ट गरेको हुन्छ । यसर्थ पनि कुनै पनि मुलुकको राजनीतिक प्रणाली, नेतृत्वका व्यवहार र आचरण । राजनीतिक दलहरूको कर्तव्यपरायणता...

कैलाशकुमार सिवाकोटी,   श्रावण ६, २०७८
गाली गर्दैन सारङ्गी झूटो बोल्दैन बाँसुरी छ सङ्गीत तिमीभित्र मीठो बोल सधैँभरि । - राष्ट्रकवि माधवप्रसाद घिमिरे अहं र स्वाभिमान, निरङ्कुशता र अनुशासनबीच ठूलो खाडल छ । यी दुई विपरीत धु्रव हुन् । आपसमा फरक छुट्याउन असमर्थ हुँदा अहंले विजय...

अनुरोध शर्मा,   श्रावण ४, २०७८
करिब दुई तिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्रीका रूपमा ३ वर्षअघि सत्तारोहण भएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ५ वर्षे कार्यकाल पूरा हुन नपाई सत्ताबाट बहिर्गमन भएको छ । गत आमनिर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा झण्डै दुई तिहाइ...

पुरिन्द्र रावल,   श्रावण ४, २०७८
कुनै पनि देशको स्थिरता र विकासका लागि राजनीतिक संस्कारको महत्त्वपूर्ण भूमिका रहन्छ । बिनाराजनीतिक संस्कार राजनीतिले सही दिशा निर्धारण गर्न सक्दैन । यसका कारण समयसमयमा राजनीतिक परिवर्तनका साथसाथै मानिसको विश्वास र मूल्य, मान्यतामा समेत परिवर्तन आउँछ । मूलतः राजनीतिक संस्कारले...

अनुरोध शर्मा,   श्रावण ३, २०७८
पछिल्लो नेपाली राजनीतिक परिदृश्यले एक प्रकारको अन्योल सिर्जना गरेको छ । प्रस्ट बहुमतको आफ्नै सरकार ढालेर प्रतिपक्ष नेता शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधव नेपाल खेमाले प्रधानमन्त्री बनाइदिएपछि अनेक अड्कलबाजी सु्रु भएका छन् । मूलतः विगतको एमालेको किचलो...