बैशाख ८, २०८१, शनिबार

निलमकुमार ओझा,   चैत्र २, २०७७
उत्पादनका साधनमा रहेको सामाजिक स्वामित्वका आधारमा विविध आर्थिक तथा सामाजिक व्यवस्थाहरू समेटिएको राजनीतिक, सामाजिक र आर्थिक दर्शन हो, समाजवाद । अथवा, समाजवाद राज्यका साधन र स्रोतलाई अमूक वर्ग वा व्यक्तिको स्वामित्वबाट राज्यको अधीनमा ल्याई समतामूलक ढंगले वितरण गर्नका निमित्त पुँजीवादी...


योगी कुलचन्द्र,   फाल्गुन २६, २०७७
पशुपति क्षेत्रमा परम्परागत रुपमा मनाइने विभिन्न पर्वहरू मध्ये महाशिवरात्रि हिन्दु धर्मावलम्बीका लागि विशेष आस्था र महत्त्व रहने गरेको छ ।नेपाल मात्र नभएर विश्वका समस्त हिन्दु धर्मावलम्वीहरुले शिवरात्रिलाई विशेष पर्वको रुपमा मनाउने गरेको पाइन्छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन...

दिगम्बर शर्मा,   फाल्गुन २६, २०७७
नेपालको राजनीति आकर्षक ढङ्गले नयाँ मोडमा पुगेको छ । कुनै सस्पेन्स फिल्मको पटकथा जस्तो, अब के हुन्छ, यस घटनाको मूलपात्र को हो जस्ता अडकलवाजी कफी गफदेखि विभिन्न बैठक तथा सभामा चलिरहेको छन्। तर, मूलभूत प्रश्न यो घटनाको सूत्रपात कहाँबाट भयो...

निलमकुमार ओझा,   फाल्गुन २४, २०७७
आफ्नो झण्डै एक तिहाई भूभाग गुमाउने गरी इष्ट इन्डिया कम्पनीसँग २०५ वर्ष अघि नेपालले गरेको सुगौली सन्धिको हालसम्म पुनरावलोकन हुन सकेको छैन । नेपालले रूपमा एक सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको हैसियत कहिल्यै गुमाउनु नपरेको भए तापनि भूपरिवेष्ठित मुलुक भएकाले बाह्य...

आशिष पौडेल,   फाल्गुन २०, २०७७
कुनै समय थियो तत्कालीनएमाले लिङ्गनछुटिएको पार्टीको रुपमा चर्चित थियो । एमालेलाई लिङ्गनछुटिएको पार्टीको रुपमा उडाउनेमा त्यस बेला माओवादीका नेता बाबुराम भट्टराई तथा प्रचण्ड नै थिए । तर, विडम्बना तिनै नेताले पछि एमालेसँग २०७५ जेठ ३ मा पार्टी एकीकरण गर्दै नेकपा...

निलमकुमार ओझा,   फाल्गुन १७, २०७७
सम्मानित सर्वोच्च अदालतबाट ५ पुस २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक भएको निर्णय आउनासाथ नेपाली राजनीतिक आकाशमा कालो बादल मडारिन थालिसकेको छ । राजनीतिक ढोगभेट एवं कोठे बैठकहरूले तीब्रता पाएका छन् । सत्ताका लागि...

योगी कुलचन्द्र,   फाल्गुन १३, २०७७
स्वदेशीबस्तुकोआपूर्तिका लागि देशमा उत्पादन नगण्य, ठप्प जस्तै छ । बजार बस्तु खरिद विक्री व्यापार व्यवसाय ट्रेडिङ्गमा चलेको छ । प्रायः सबै उपभोग्य बस्तु विदेशबाटै खरिद गर्ने गरिएको छ ।जस्तै वार्षिक ३२ अर्बको त धान मात्रै खरिद गरिरहेका छौँ। चर्को भाषण...

निलमकुमार ओझा,   फाल्गुन १०, २०७७
संक्षेपमा चर्चा गरौँ- धन के हो ? व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको निजले आफू खुसी गर्न पाउने चल/अचल संपत्ति वा सेवा वा ज्ञान वा प्रतिष्ठा हो धन । धन किन ? दैनिक मानव व्यवहार सञ्चालनार्थ । धनबिना हुँदैन ? हुँदैन...

दिगम्बर शर्मा,   फाल्गुन ६, २०७७
हाल भारतमा सरकारद्वारा पारित कृषि कानुनको विरुद्ध करिब ९० दिन देखि भारतीय किसानहरू आन्दोलित छन् । उनीहरूले सरकारले पारित गरेको कृषि कानुनको पूर्ण रूपले खारेजको माग राखी दिल्लीमा धर्नादिइराखेका छन् । तर विरोधको सिलसिलामा २६ जनवरी, २०२१ को गणतन्त्र दिवसका...

प्रा.पी खरेल,   फाल्गुन ४, २०७७
काठमाडौँ ।नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको प्रेष्टिज भ्यालु हो । राष्ट्रको समाचार समिति हुन्छ भनेर दक्षिण एशियाका मुलुक हेरे हुन्छ, अन्य राष्ट्रलाई पनि पनि हेरे हुन्छ...

निलमकुमार ओझा,   फाल्गुन ३, २०७७
न्यायपालिका जस्तोसुकै शासन व्यवस्थामा पनि राष्ट्रको एक अनिवार्य अंग हुन्छ । स्वतन्त्र न्याय सम्पादनको अन्तिम जनअपेक्षा न्यायपालिकामाथि हुन्छ । अदालतले तथ्य र प्रमाणका आधारमा न्याय निरूपण गर्ने र अदालतको निर्णय सर्वमान्य हुने परम्पराले मानिसमा अदालतप्रति विश्वास हुने हुँदा उक्त विश्वासले...

योगी कुलचन्द्र,   फाल्गुन २, २०७७
वर्तमान विश्वव्यापीकरणको अवस्थामा विकासलागि सरकार र निजी क्षेत्र एकै सिक्काका दुई पाटा तथा एक अर्काका परिपूरक मानिन्छ । विगत २०४६ सालको बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चात् देशमा निजी क्षेत्रको सक्रियता र सरकारका आर्थिक तथा विकास कामहरूमा साझेदारी अवधारण Public Private Partnership...

वासुदेव अधिकारी,   माघ ३०, २०७७
म खासै योग्य व्यक्ति थिइन । राष्ट्र बैंकमा काम गर्दाको केही छापले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले मलाई नेपाल बैंकमा गई सञ्चालक बन्न र आवश्यक परे अध्यक्ष भई सघाउन भन्नु भयो । मैले नाइँ भनिन । त्यहाँ गएर म जाबोले के...

दिगम्बर शर्मा,   माघ २७, २०७७
नेपालको राजनीति तरल अवस्थामा छ । अगामी राजनीति अवस्था कस्तो हुने हो कसैले अनुमान लगाउन सकिराखेको अवस्था छैनन् । जब प्रधानमन्त्री केपी शर्मा ओलीबाट संसद् विघटन भयो । नेपालको राजनीति तथा समाज दुई कित्तामा स्पष्टसँग विभाजन भएको देखिन्छ यसको समर्थन...

निलमकुमार ओझा,   माघ २६, २०७७
यो देशले धेरै आन्दोलन देखेको छ । एकीकरणताकाका युद्धदेखि लिएर राणा शासनको उदयका लागि गरिएको नरसंहार जस्ता नृशंस हत्याकाण्डको साक्षी बसिसकेको छ यो मुलुक । २००७ सालको राजनीतिक परिवर्तनका लागि भएको संघर्ष, २०४६ सालको आन्दोलन, रक्तपातपूर्ण लामो माओवादी विद्रोह, २०६२/०६३...

आशिष पौडेल,   माघ २२, २०७७
हुन त यो कलियुग हो । एक्काइसौँ शताब्दीको वैश्य युग हो । यहाँ सबैलाई हतार छ । सबै हतारोमा देखिन्छन् । तर स्पष्ट के छ भने यो गन्तव्य बिनाको हतारो हो । निश्चित गन्तव्य भए मान्छे आस्ते आस्ते जान्थ्यो होला...

वसन्त बस्नेत,   माघ २०, २०७७
किन असफल हुन्छ अधिनायकवाद ? नेपालमा राजनीतिक वृत्तमा सबैभन्दा बढी उच्चारण गरिने शब्दजाल भित्र पर्दछ, अधिनायकवाद !यसको बेफाइदा के छ ? र यसले मुलुकलाई कुन सीमासम्म असफल बनाउँदा वा यसको गलत प्रयोग तथा अलिकति पनि असावधानी कत्तिको जोखिमयुक्त छ भन्ने...

निलमकुमार ओझा,   माघ १९, २०७७
ठिकै हो, तर्कको माध्यमबाट कतिपय समस्याको उचित समाधान पहिल्याउन सहायता मिल्छ । भिन्न अनुभव भएका व्यक्ति वा समूहबिच हुने विचार र धारणाको स्वस्थ आदानप्रदानले समस्याग्रस्त विषयवस्तुको विविध कोणबाट विश्लेषण, विवेचना हुने र सर्वोत्तम वैकल्पिक निष्कर्षमा पुग्ने सम्भावना रहन्छ । अझ...