बैशाख ८, २०८१, शनिबार

दिगम्बर शर्मा,   माघ १८, २०७७
हाल नेपालको राजनीति तरङ्गित अवस्थामा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभा विघटन भएपछि नेपाली समाज दुई कित्तामा विभाजित भएको छ, ओलीको समर्थन र विरोधमा । तर, अचम्मको कुरा विरोध र समर्थनमा उत्रेका व्यक्तिहरूलाई यो पनि थाहा छैन...


योगी कुलचन्द्र,   माघ १४, २०७७
नेपालमा २००७ सालमा आएको प्रजातन्त्र, २०४६ सालमा आएको संबैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था हुँदै २०६२/६३ को जनआन्दोलनले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र अहिलेसङ्कटमा परेको छ । यसरी सङ्कटमा पर्नुमा विदेशीहरूको देखासिकी र विदेशीहरूको रवैयाको पछि लागेरथरी थरीका विकासे मोडल तथा अनुसन्धानहरू जिम्मेवार...

दिगम्बर शर्मा,   माघ १३, २०७७
कुनै पनि समाजको रत्नको रुपमा बुद्धिजीवी वर्गलाई लिने गरिन्छ । साधारण अर्थमा बुद्धिलाई उपयोग गरी जीविकोपार्जन गर्ने वर्गलाईनै बुद्धिजीवी भनेर परिभाषित गरिएको पाइन्छ । यस वर्गबाट समाजले ठुलो आशा र अपेक्षा समेत राखिरहेको हुन्छ । तर, यही आशा र अपेक्षा...

निलमकुमार ओझा,   माघ १२, २०७७
मियो केन्द्र हो, जसको वरिपरि त्यही मियोमा बाँधिएका गोरुहरू घुम्छन् र तिनीहरूको निरन्तरको घुमाइले पराल माडिन्छ, बचेको धान झर्छ वा दाइँ हुन्छ । फलतः इच्छित लक्ष्य प्राप्त हुन्छ । कदाचित गोरुलाई मियोमा नबाँधी दाइँ गर्न लागियो भने गोरु दायाँबायाँ लम्किन...

निकेश थपलिया,   माघ ७, २०७७
घटना मार्च २०२० को पहिलो सातातिरको हो । मलाई एन्जाइटी भइरहनेबारे म पहिल्यैदेखि अवगत नैथिएँ । तर त्यसताका अनौठो लक्षण देखा पर्यो ममा । अमेरिकामा चारैतिर कोभिड महामारीको हल्ला चलिरहेको समयमा म छुट्टीको दिन घरको बेसमेन्ट मा कसरतको लागि ट्रेडमिल...

निर्जला कक्षपति,   माघ ६, २०७७
नेताहरूका हिजोआज सार्वजनिक स्थलमा व्यक्त गरिने घृणित अभिव्यक्ति सुनेर निकै नै दिक्क लाग्ने गरेको छ । एकले अर्कालाई नाम नै किटेर गर्ने गरेको गाली गलौच र लगाउने गरेको लाञ्छना सुन्दा लाग्छ भोलिका दिनमा त यी नेताहरूको भेट भए पनि नबोली...

निलमकुमार ओझा,   माघ ४, २०७७
प्रजातन्त्रको शाब्दिक अर्थ प्रजा (जनता) र तन्त्र (शासन ) अथवा जनताको शासन हो । जनताको शासन भनेको जनताले आफूले छानेको प्रतिनिधिबाट आफू शासित हुने अवस्थालाई बुझउँछ। यदि उक्त प्रतिनिधिले आफ्नो भावना र आमआवश्यकता बमोजिमको अपेक्षित कार्यसम्पादन गर्न नसके आवधिक निर्वाचनद्वारा...

आशिष पौडेल,   माघ १, २०७७
यसपटक नियमित स्तम्भमा अलि फरक धारमा बग्नेछ यो लेखन । तर, यसो भनिरहँदा पनि यो लेख राजनीतिबाट अछुतो भने छैन । किनकि राजनीतिलाई त्यसै नीतिहरुको राजा अर्थात राजनीति भनिएको होइन । खर्पनमा एकमुठो साग बेच्ने किसानदेखि फुटपाथ पसले अनि खुद्रा...

निलमकुमार ओझा,   पुष २७, २०७७
हाम्रो मुलुकले विभिन्न समयमा फरकफरक शासन प्रणालीको अभ्यास गरिसकेको छ । तर, नेपालको एकीकरणको सुरुवात गर्ने शाह वंशीय राजा पृथ्वीनारायण शाहकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भई दुई तिहाइ निकटको कम्युनिस्टको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसम्म करिव २०० वर्षको अन्तरालमा प्रयोग...

आशिष पौडेल,   पुष २३, २०७७
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रधानमन्त्री भएका नाताले राष्ट्रपति समक्ष सङ्घीयसंसद् विघटनको सिफारिस गर्नुभयो । उक्त सिफारिस सदर गर्न राष्ट्रपति कार्यालयले एक घण्टाको पनि समय लगाएन । फलस्वरूप हुँदाखाँदाको संसद् विघटन भयो । अनि देशमा एक...

रामहरि सुबेदी,   पुष २२, २०७७
मानिसले न शरिर, न प्राणको रक्षा गर्ने अमूर्त मूर्तिहरूलाईभगवान् मानि रहेका छन् । उसोेभए जसले प्राणी जगतको प्राणको रक्षा गर्दछ त्यसलाईभगवान् किन नभन्ने ? अनि प्राणी जगतलाई बचाउने खाद्यान्नलाई किन भगवान् नमान्ने त ? प्राणी जगतले खाद्यान्न वा प्रकृतिलाईपक्कै पनि...

वसन्त बस्नेत,   पुष २१, २०७७
केपी ओली ज्यु, आज तपाईँलाई मुलुकको प्रधानमन्त्री भएर पनि प्रधानमन्त्रीज्यू भनेर सम्बोधन गर्न मनले मानिरहेकाे छैन् ।किनकि तपाईँले आफूलाई देशको प्रधानमन्त्रीको दर्जाबाट धेरै तल खसाली सक्नु भएकाे छ। प्रधानमन्त्री भनेको देशको सर्वोच्च कार्यकारी निकायको प्रमुख हो र आफ्नो समर्थकको मात्र...

प्रदिप थापा,   पुष २०, २०७७
१५ दिन अगाडि मैले कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसनले जहिले पनि स्थायी प्रतिपक्ष हुँ भन्ने मान्यतालाई आत्मासात गर्न सक्नुपर्छ भनी लेखेको थिए । सरकारमा कुन दल छ र उसले के मान्यता राख्छ ? भन्ने आधारमा बारका निर्णय र...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
अङ्ग्रेजी वर्ष सन् २०२० औपचारिक रुपमा बिदा भएको छ । सन् २०२० विगतका वर्षभन्दा धेरै फरक र आम मानिसका लागि त्रासदीको वर्ष रह्यो । यो वर्ष विश्व नै कोरोना भाइरसको महामारीका कारण ठप्प रहन पुग्यो । ठुलासाना, धनीगरिब सबै राष्ट्र...

आशिष पौडेल,   पुष १६, २०७७
A thing of beauty is a joy forever John Keats सुन्दरताको चिज सदा आनन्दको चिज हो जोन किट्स उहाँका दर्जनौं परिचय छन् । तर, अब ती पुराना भए । र, उहाँलाई अब ती परिचयबाट पुनः परिचित हुने कुनै रहर छैन...

निर्जला कक्षपति,   पुष १४, २०७७
हामी सबैका लागि आफ्नो मन भन्दा प्यारो अरु केही हुन सक्दैन । मनहरेक व्यक्तिका लागि असल मित्र पनि हो । मित्र यस अर्थमाकिहामी हरेक कुरा मनसँगै गर्नेगर्छौ । दुःख र सुखका दुबै कुरा पनिहामी मनसँग नै सेयर गर्ने गर्छौ ।...

आशिष पौडेल,   पुष ९, २०७७
मौसम बदलीसँगै चिसो बढेको छ । मौसमविद्को भविष्यवाणी त मिलेको छ । तर, पुसको कठ्याङ्ग्रिँदो चिसोमा काठमाडौँको राजनीति भने तातेको तात्यैछ । राजनैतिक पण्डितहरू जोखना हेर्दै छन् । कुण्डली ग्रह, नक्षत्र पल्टाउँदै छन् । तर, हरेक पटक जसो यहाँका पण्डितहरूको...

महेश पौड्याल,   पुष ८, २०७७
४ पुस २०७७ का दिन दुईतिहाइको असामान्य बहुमत बोकेको ओली सरकारले 'ताजा जनमतका लागि'भन्दै नयाँ चुनावको घोषणा गर्दै संसद भङ्ग गरिदियो । संविधानमै नभएको प्रावधानलाई आधार बनाइयो । ओलीसँग विकल्प थियो औ - राजीनामा दिने र सत्यकथा लिएर जनतामा जाने...