बैशाख ८, २०८१, शनिबार

योगी कुलचन्द्र,   भदौ ८, २०७७
आजभोलि नेपाल भारत सम्बन्धबारे एक अर्कामा आरोप प्रत्यारोप मात्र होइन, गाली गलौज उत्रेकाेप्रशस्तै भेटिन्छ । यहाँ विषय राजनीतिक होस् वा धर्म बोक्ने दम्भ माथिको प्रहार नै किन नहोस् । आफ्ना अनुकूलतामायथार्थको धरातलमा टेकेर अडानमा टिक्नुको एउटा अदम्य साहसले लिएरको यी...


बसन्त कुमार उपाध्याय,   भदौ ३, २०७७
अक्सर कामको सिलशीलमा गाउँघर तिर जाँदा बस्नलाई पाटी पौवा भेटिन्थे तर भूकम्प पछि त्यस्ता संरचनाहरु अब भेटिंदैनन । हुन त सशस्त्र द्वन्द्वताका देखि नै यस्ता सार्वजनिक संरचना ध्वस्त पार्न सुरु गरिएको हो ।त्यसको साटो व्यावसायिक होटेल र रेस्टुरेन्ट खुल्न थाले...

निर्जला कक्षपति,   भदौ २, २०७७
गत सालको तुलनामा यस पटक तीजको रमझम कम देखिएको छ । होटेल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा जम्मा भएर दर खाने कार्यक्रमहरू एकदमै कम भए । कत्तिले गत वर्षको तीजमा खिचिएका फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गरेर मन बुझाइरहेका छन् । कोभिड-१९...

वसन्त बस्नेत,   भदौ २, २०७७
१. पृष्ठभूमि पछिल्लो केही समयदेखि कानुन क्षेत्रमा बिकिरहेको मुद्दा हो न्यायालयको सुद्धिकरण अभियान । यसले केही कानुन व्यवसायी खास गरी वरिष्ठ अधिवक्ता र वरिष्ठ नभएपनी आफूलाई वरिष्ठ भन्दा अझै उच्च कोटीको ठान्ने कतिपय अधिवक्ताहरूले न्याय क्षेत्र असामान्य हलचल ल्याउन सफल...

विश्व बस्नेत,   श्रावण ३२, २०७७
कुनै बेला गणेशमानले भनेका थिए- 'नेपाली जनताहरु भेंडा हुन' । त्यसतै अमेरिकी साहित्यकार मार्क ट्वाईनले भनेका थिए- 'मानिसलाई मुर्ख बनाउन सजिलो छ तर उ मुर्ख बनेको कुरा विश्वास दिलाउन गाह्रो हुन्छ ।' ('Its Easier to Fool People Than to Convince...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण ३२, २०७७
मानिसको मुटुमा चारवटा भाल्भहरु हुन्छन् । बायाँ तल्लो हृदय कक्षबाट एवर्टा नामक महाधमनीमा जाने रगतलाई नियन्त्रण गर्न एवर्टिक भाल्भ हुन्छ भने दाँया तिरको तल्लो हृदय कक्षबाट पल्मोनरी आर्टरीमा जाने रगतलाई नियन्त्रण गर्न पल्मोनरी भाल्भ हुन्छ । दाँया एट्रियमबाट दाँया भेन्ट्रीकलमा...

बसन्त कुमार उपाध्याय,   श्रावण ३०, २०७७
म:हेल्लो !! .....(नाम) कस्तो छ स्वास्थ्य ? संक्रमित मित्र :लक्षण खासै केही छैन, के भनुँ ? तर म ढुक्क छु सन्चो भएर फर्किन्छु । म:केही कुरा सुनाउँ ? झर्को नलाग्दा सम्म मात्रै सुन्नु है, चित्त नबुझे कुरालाई विराम दिउँला नि...

सेबिका सुवेदी,   श्रावण २९, २०७७
नेपालमा विभिन्न जातजाति भाषा धर्म संस्कार र संस्कृति मान्ने मानिसहरूको बसोबास रहेको छ । जाति र धर्म अनुसार रीतिथिति रहन सहन र चाड पर्वहरूमा पनि विविधता रहेको पाइन्छ । मौलिक संस्कार र संस्कृतिले नै फरक जात धर्म, क्षेत्र र वर्गको...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   श्रावण २८, २०७७
बच्चाहरूले ओछ्यानमा पिसाब गर्ने समस्या धेरै परिवारमा रहेको हामी पाउँछौ । ५/६ वर्षको उमेर भन्दा अगाडीसम्म बच्चाहरूले ओछ्यानमा पिसाब गर्ने सामान्य कुरा हो । जब ६,७,८ वर्ष भइसकेपछि पनि निरन्तर रुपमा ओछ्यानमा पिसाब गरिरहन्छ भने त्यो अधिक बच्चालाई मानसिक समस्याका...

निर्जला कक्षपति,   श्रावण २७, २०७७
गाडी चढेर हिँड्ने मानिस सभ्य, असल, नैतिकवान्, इमानदार र जिम्मेवार होलान् भन्ने हामी मध्ये धेरैलाई लाग्ने गर्छ । तर सोचे जस्तो नहुने रहेछ । मर्निङ वाक जाँदा घरमा पालिएको कुकुरलाईसँगै डोर्याउँदै जाने अनि सडकमा नै कुकुरलाई दिसा पिसाब गराउनेहरूको लर्को...

दीनानाथ भण्डारी,   श्रावण २७, २०७७
विज्ञान र प्रविधिले ल्याएको परिवर्तन हाम्रो गाउँमा वसन्त ऋतुमा माल चरा (कर्याङकुरुङ)उत्तर लागेपछि मलखादको डिलमा, आँगनको डिलमुनि घिरौँला, चिचिन्डा, काँक्रा आदिका बिउ रोप्ने चलन थियो । यस्ता प्रचलन हाम्रो गाउँमा मात्रै होइन अन्यत्र पनि हुन्थे र अहिले पनि कतैकतै जीवितै...

बसन्त कुमार उपाध्याय,   श्रावण २५, २०७७
क्या कभी मुमकिन है, अपनी नजरको अपने ही चश्में से देखना । आफ्ना नजरलाई आफ्नै चश्माले हेर्न कति सहज होला, हामी अनुमान लगाउन सक्छौं । राज्य अहिले त्यस्तै अवस्थामा छ । अर्थात प्रधानमन्त्री वा सरकार आफ्नो नजरबाट आफ्नै दृश्य देख्न...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   श्रावण २१, २०७७
मानिसमा डिप्रेसन आउन लागि धेरै वटा कारणहरू हुने गर्छन् । मानिसमा तीन प्रकारका डिप्रेसन हुने मनो चिकित्सामाउल्लेख गरिँदै आएको छ । यी तीन कारणहरूमा जैवीक कारण, साइकोलोजिकल कारण र सामाजिक कारण रहँदै आएको छ । यस आलेखमा सामाजिक कारणले डिप्रेसन...

निर्जला कक्षपति,   श्रावण २०, २०७७
प्राय गरी सबै मानिसलाई लाग्ने गर्दछ, भरसक खराब मानिससँग कुनै काम कुरो गर्न नपरे हुन्थ्यो । खराब मानिससँग सङ्गत नै गर्न नपरे हुन्थ्यो । यस्ता मानिससँग सधैँ टाढा रहने कोसिस हरेक मानिसले गर्ने गर्छन् । तर कहिलेकाहीँ परिस्थितिले नै यस्तो...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण १९, २०७७
ट्राइग्लिसेरायडएक किसिमको चिल्लो पदार्थ हो र यसले अल्परक्त प्रवाहगराई हृदयरोग गराउँछ भन्ने कुरा सर्बसाधारणले थाहा पाएका हुन्छन् । धेरै ट्राइग्लिसेरायड भएका व्यक्तिहरुलाई प्यांक्रियाटाइटिस भएर ज्यानलाई खतरा हुँने कुरा भने थोरै मानिसहरुलाई थाहा हुन्छ । अमेरिकन हार्ट एसोसियसन र अमेरिकन कलेज...

डा. सदानन्द कडेल,   श्रावण १५, २०७७
बाल्यावस्था तथा किशोरावस्थामा खेतीपाती एउटा किसान परिवारमा जन्मेर हुर्केको हुनाले आफ्नो बाल्यावस्था देखी नै खेत, बारी, कोदालो, कोदाली, हल गोरु, हलो, जुवा, नारा, जोतारा आदिसँग परिचित हुने कुरा स्वाभाविकै थियो । स्कुल बिदा भएको बेला मेलामा खाजा पुर्याउने, पँधेराबाट खानेपानी...

निर्जला कक्षपति,   श्रावण १३, २०७७
गत साल पत्रकार क्रृषि धमलाकी पत्नी एलीजा गौतमले आफ्ना पतिको गोडाको जल खाँदै गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै धेरै नै टिका टिप्पणी भयो । पत्नी एलिजाले आफ्नो श्रीमान् लाई निकै सम्मान गर्ने गरेकोले हिन्दु संस्कार तथा परम्परा अनुसार...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण ११, २०७७
रिङ्गटा लागेर चिकित्सकसँग उपचार गराउन जाने व्यक्तिहरुको संख्या कम छैन । मानिसहरुले रिङ्गटा लाग्नुको अर्थ बेग्ला बेग्लै लगाएको पाइन्छ । यसर्थ कस्तो किसिमको लक्षणलाई रिङ्गटा लागेको मान्ने आम सर्वसाधरणदेखि चिकित्सकले थाहा पाउँनु अति आवश्यक कुरा हो । टाउको भारी हुनु,...