बैशाख ५, २०८१, बुधबार

निर्जला कक्षपति,   जेठ २७, २०७७
राजधानीका पाँचतारे होटेलहरूमा दलित सम्वधि कार्यक्रमहरू प्राय दिनहुँ हुने गर्थे । मुलुकमा लकडाउन भएपछि भने ती कार्यक्रमहरू भर्चुअल मिटिङ भन्दै अनलाइनमा सीमित भएका छन् । केही दलितका पक्षमा काम गर्ने गैह्र सरकारी संस्थाले रुकुम घटनालाई लिएर छलफल कार्यक्रम समेत चलाइरहेका...


राजकुमार महर्जन,   जेठ २६, २०७७
आज ७७ औँ दिन पुगेछ, कोविड१९ बाट बच्न सरकाले लकडाउन घोषणा गरेको । सरकारी तथ्याङ्कमा कोरोना सङ्क्रमितको सङ्ख्या भर्खर उकालो लाग्न थालेको छ सङ्क्रमितको सङ्ख्या पहिलो १०० जना पुग्न लकडाउन सुरु भएको ५५ दिन लागेको थियो । त्यसको १५ दिन...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ २५, २०७७
विभिन्न देशहरुमा गरिएका चिनी रोग सम्बन्धी सर्वेक्षणहरुमा बेग्ला बेग्लै उमेर समूहका महिला तथा परुषहरुलाई समावेश गरिएको पाईन्छ । यसै कारणले गर्दा विभिन्न विशेषज्ञहरुले गरेका सर्वेक्षणमा चिनीरोगीहरुको संख्या बेग्ला बेग्लै उल्लेख गर्ने गरेको पाइन्छ । कुनै कुनै सर्वेक्षणमा बीस वर्ष भन्दा...

कोपिला पौडेल,   जेठ २३, २०७७
हामी अहिले असहज परिस्थितिमा छौँ I यस सङ्कटको घडीमा विश्व नै आक्रान्त छ I मानिसलाई कसरी आफू सुरक्षित रहने र परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले सताई रहेको छ I यो लेख तयारी गर्दासम्म कोरोना भइरसा कारण विश्वभर करिब ६७...

शर्मिला शर्मा,   जेठ २१, २०७७
पृथ्वीनारायण शाहले उद्घोष गरेको जस्तै चार वर्ण छत्तिस जातको साझा फूलबारी हो हाम्रो नेपाल । यही फूलबारी जहाँ विभिन्न जातजातीका समुदाय मिलेर समाज निर्माण भएको छ । यसरी निर्माण भएको समाजमा थर अनुसारका आफ्ना पेसा र व्यवसाय अपनाउँदै आएको छ...

देवराज न्यौपाने,   जेठ २१, २०७७
शिक्षाको अर्थ बालबालिकालाई प्रशिक्षण, सम्बद्र्धन गर्दै जन्म सिद्ध अन्तर्निहित क्षमता वा गुणलाई विकसित गराउनु हो । विवेकनन्दका अनुसार मानिसमा अन्तर्निहित पूर्णताको अभिव्यक्ति प्रदान गर्नु नै शिक्षा हो । तर समाज शास्त्री हेर्बट स्पेन्सरका अनुसार शिक्षाको अर्थ मानव जीवनमा रहेका अन्तर्निहित...

निर्जला कक्षपति,   जेठ २०, २०७७
हिजोआज राजधानीमा निजी विद्यालयमा पूर्व प्राथमिक पढ्ने ससाना नानीहरूले पनि हात हातमा टयावलोयड, मोबाइल र ल्यापटप लिएर पढिरहेका दृश्य घरघरमा देख्न थालिएको छ । यसले गर्दा बच्चासँगै उनीहरूका अभिभावक पनि त्यत्तिकै सक्रिय हुनु पर्ने स्थिति सृजना हुन थालेको छ ।...

डोलप्रसाद दाहाल,   जेठ २०, २०७७
नेपाल सरकारले हालै पेशगरेको बजेटका सम्बन्धमा विभिन्न तह र तप्कामा विभिन्न छलफल तथा बिचार विमर्श हुने क्रम जारी छ । यस बजेटले आयकर, मुअकर, अन्त शुल्क लगायतका क्षेत्रमा के के परिवर्तन गरेको छ त त्यसबारे यहाँ चर्चा गरिएको छ ।...

रमेश भट्टराई ‘सहृदयी’,   जेठ २०, २०७७
बजेट र शिक्षा केही वर्षअघिदेखि नै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्ने अनुमान गर्नुभएको समाचार आएका थिए । आव २०६८/०६९ मा नै १६.६ प्रतिशत बजेट विनियोजन गरेको हाम्रो देशले विगत १० वर्षको तुलनामा आफूmलाई किन...

डा. सदानन्द कडेल,   जेठ १९, २०७७
संघीय संसदको संयुक्त बैठकमा २०७७ साल जेठ १५ गते विहीबार अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७७/७८ को बजेटको बुँदा नं.१६६ मा माध्यमिक तहको शैक्षिक कार्यक्रम संचालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तिमा एक सामुदायिक...

तीर्थ प्रसाईं,   जेठ १९, २०७७
नेपालको संविधान संशोधन गरेर मन्त्री परिषदले २०७७ जेठ ५ गते आधिकारिक रूपमा प्रयोगमा ल्याएको पश्चिमी सीमा लिम्पियाधुरा सम्मको भूभाग समेटिएको नेपालको नक्सा पारित गर्नुपर्ने विषय र त्यसमा दलहरूको भूमिका अहिले जनताको उच्च सरोकारको विषय बनेको छ । हुन त कोरोना...

राजकुमार महर्जन,   जेठ १९, २०७७
मानिसहरूको आवत जावत खासै नहुने एकान्त ठाउँमा केही वर्षौदेखि एक जना योगी तपस्यारत थिए । धेरैजसो ध्यानमै लीन हुने उनी गाउँलेहरूले मायाले दिने खानेकुराले गुजारा चलाउँथे । योगीको बरेमा सुनेर एक जना शोधकर्ता उनलाई भेट्न आइपुगेछन् । शोधकर्तालाई देख्नासाथ योगीको...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ १८, २०७७
चिनी रोगका लक्षणहरु चिनी रोगमा पाइने लक्षणहरूले चिनी रोग हुन सक्ने सम्भावनालाई सङ्केत गर्छ । यो रोगमा पाइने लक्षणहरू भएका व्यक्तिहरूले आफूलाई चिनी रोग भए नभएको कुरा पत्ता लगाउन चिकित्सकसँग सम्पर्क गरेर रगतको जाँच गराउनु पर्छ । चिनी रोग भएका...

प्रशान्त उप्रेती,   जेठ १८, २०७७
म एक प्रवासी नेपाली हुँ। मेरो जन्म कथित बाहुन परिवारमा भएको हो । छिमेकी हाम्रा पनि थिए। जनयुद्धमकाे मारबाट देश तहस नहस बनेपछि उज्ज्वल भविष्य खोज्न म परदेशिएको थिए । देशमा परिवर्तन आएको छ रे भन्ने मा विश्वास थिए ।...

सेबिका सुवेदी,   जेठ १८, २०७७
जीवनको परिभाषा सोध्ने हो भने हरेकले आआफ्नै किसिमको उत्तर दिन्छन् ।जसले जस्तो भोग्यो उसले जीवन लाई त्यसरी नै परिभाषित गर्ने गरिन्छ । साँच्चै जीवन भोगाइहरूको प्रतिबिम्ब पनि हो । जन्म र मृत्यु बिचको छोटो अवधि जहाँ धेरै संघर्ष, दुःख,पिडा अनि...

सरोज ज्ञवाली,   जेठ १६, २०७७
हाल विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको अवस्था छ । हालसम्म कुनै पनि औषधि तथा भ्याक्सीन उपलब्ध नभई राखेको अवस्थामा महामारी नियन्त्रण गर्ने पुरानो विधि सोसियल डिस्ट्यासिङ्ग, क्वारिनटाईन तथा लकडाउनका विधि नै धेरै जसो राष्ट्रहरूले अपनाई रहेको अवस्था छ ।...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७७
काठमाडौँ। नेपाल सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । २०७७ जेठ १५ बिहिबार संघीय संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नु भएकाे हाे । यस अघि चालु आर्थिक वर्ष...

धनचन्द्र राई,   जेठ १५, २०७७
मे २०, २०२० अर्थात् बि.सं २०७७ साल जेठ ७ गते नेपाल सरकारले एक ऐतिहासिक कार्य सम्पन्न गर्यो । सम्भवतः नेपालको इतिहासमा आफ्नो देशको पुर्णकदको नक्सा पुनः एक पटक सार्बजानिक भएको छ । सन् १८१६ मा तत्काल ब्रिटिस इ इन्डिया अन्तर्गतको...