बैशाख १३, २०८१, बिहिबार

निर्जला कक्षपति,   कार्तिक ५, २०७६
अरूले गरेको व्यवहार र विशेषगरी अरूले भनेका कुराहरूले हामी बेलाबेलामा निकै नै दु:खी हुने गर्छौं । फलानोले मलाई के भनेको होला यस्तो अर्थात् मैले यसो भन्दा उनले यस्तो किन भनिन् ? यस्ता कुराले हाम्रो मन र मस्तिष्क धेरै दिनसम्म बिथोलिन्छन्...


इद्रिस सायल,   आश्विन ३०, २०७६
दुनियाँको सृष्टिसँगै मुस्लिमहरूको उत्पत्ति भएको उल्लेख इस्लामिक धर्मग्रन्थहरूमा पाइन्छ तैपनि मनुष्य चेतनशील भइसकेपछि पैगम्बर आदममार्फत् इस्लाम धर्मको स्थापना भएर मुस्लिमहरूको उत्पत्ति भएको तर्कचाहिँ बढी विश्वसनीय देखिन्छ । पैगम्बर आदमलाई इस्लाम धर्मको प्रथम पैगम्बर र पैगम्बर मोहम्मदलाई अन्तिम पैगम्बर मानिन्छ ।...

घनेन्द्र ओझा,   आश्विन २९, २०७६
विश्वमा आर्थिकराजनीतिकसामरिक हरेक हिसाबले महाशक्ति राष्ट्र बन्ने ध्याउन्नमा रहेको नेपालको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्र प्रमुख सी चिनफिङले भर्खरै नेपालको राजकीय भ्रमण सम्पन्न गरेर फर्कनुभएको छ । सी फर्किएसँगै सीले नेपालको माटोमा उभिएर गर्नुभएका कुराहरूबारे बहस र विश्लेषण हुन थालेका...

हरिविनोद अधिकारी,   आश्विन २९, २०७६
द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी । पाँच नाथ अर्थात् पञ्च पाण्डव-युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव । बडो नाटकीय तरिकाले पाँच जना कौरवसँग विवाह भएको देखिन्छ । कौरव किन भनेको भने वास्तवमा धृतराष्ट्र र पाण्डुका छोराहरूलाई विभाजन गर्नका लागि धृतराष्ट्र...

निर्जला कक्षपति,   आश्विन २८, २०७६
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण उपलब्धिमूलक रहेको बताउँदै गर्दा सीले दिएका केही सुझावहरूलाई नेपाली नेताहरूले मनन् गर्नुपर्ने भएको छ । कुनै पनि काम समयावधिभित्रै गर्नुपर्ने र गर्छु भनिएका कामहरू गरेरै छाडेका हुनाले चीनमा विकास भएको उहाँको तर्क थियो । नेपाली...

निर्जला कक्षपति,   आश्विन २४, २०७६
साँच्ची मानिसलाई बुढो हुन पटक्कै मन हुँदैन । मन नहुँदा नहुँदै पनि उमेर ढल्किँदै गएपछि मानिस बुढो भएरै जान्छ । आज गयो आफ्नै दिन, भोलि गयो आफ्नै दिन तर मानिसले बिर्सन्छ कि उमेर ढल्कँदै गएपछि आफ्नो मिति पुग्दै जाने गर्छ...

लोकबहादुर दुरा,   आश्विन २०, २०७६
बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसाँस्कृतिक तथा भौगोलिकतायुक्त नेपालको अल्पसंख्यक जातिभित्र पर्ने दुरा जातिको आफ्नै परम्परा, संस्कार र संस्कृतिछ । वि.सं. २०६८ को जनागणनाअनुसार दुरा जातिको जनसंख्या जम्मा ५हजार ३९४ छ । विभिन्न चाडपर्व मनाउने क्रममा दुरा जातिले पनि बडादशैैँमनाउने गरेको पाइन्छ...

रूपक अलङ्कार,   आश्विन २०, २०७६
दशैँ हाम्रो महत्त्वपूर्ण पर्व हो । यसका धेरै अवयव छन् । घटस्थापनाबाट प्रारम्भ भएको दशैँ कोजाग्रत पूर्णिमासम्म पुगेर समापन हुन्छ । यसबीचमा विभिन्न क्रियाकलाप हुन्छन् । देवीस्थापना, देवीमहात्म्य पाठ, शक्तिपीठहरूको दर्शन, पशुबलि, प्रसाद ग्रहण, आशीर्वाद, शुभकामना, चंगा उडान, पिङ, लंगुरबुर्जालगायतका...

लक्ष्मी गौतम,   आश्विन १७, २०७६
आदर्श महाकाव्य रामायण, जसमा नारी आदर्शको उच्च महत्ता प्रदर्शन गरिएको छ, त्यस युगकी नारी आदर्शकी प्रतिपूर्ति आदर्शभूत सीताको चरित्र चित्रण नारी संस्कृतिको यथार्थ स्वरूप बोध गर्न पर्याप्त छ । कुनै पनि राष्ट्रको संस्कृतिको उच्चताको परिचायक नारीप्रति गरिने सामाजिक व्यवहार नै...

लोकबहादुर दुरा,   आश्विन १८, २०७६
दुरा समुदायमा बडा दशैं पनि मनाउने गरेको पाइन्छ । यो समुदायले दशैंमा गर्ने मुख्य कार्य आफ्नो मरेका पितृहरुलाई पूजा गर्नु हो । दशैंको अष्टमीको साँझमा तमाम पित्रलाई स्मरण गरिन्छ । दुरा समुदायमा कसै कसैले सप्तमीको दिनमा पनि ख्यामा राख्ने चलन...

हरिविनोद अधिकारी,   आश्विन १७, २०७६
या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः । (सबै प्राणीमा शान्ति रूपमा अवस्थित माता दुर्गालाई मेरो नमस्कार, नमस्कार, नमस्कार छ । सबैमा शान्ति होस् ।) दशैँ हामी नेपालीहरूको विशेष चाड हो नै । साँच्चै दशैँलाई हिन्दुहरूले मात्र...

बम बानियाँ,   आश्विन १६, २०७६
दशैँ एउटा कृषि पर्व हुनुपर्छ । कृषकहरूले वर्षाभरि खेतीमा काम गर्ने र हिउँद लागेपछि या धान पाकेपछि आफैँले पालेको खसी, बोका, सुँगुर, राँगा आदि काटेर मान्ने गरेको देखिन्छ । पछिपछि हिन्दु धर्मसँग जोडिएर हिन्दु धर्मावलम्बीको महान् चाड दशैँ पहिलो र...

रूपक अलङ्कार,   आश्विन १५, २०७६
यतिबेला समस्त हिन्दु समुदायमा नवरात्र सुरु भएको छ । घरघरमा घटस्थापना गरेर भक्तजनहरू देवीको उपासना गरिरहेका छन् । प्रतिपदादेखि नवमीसम्म चल्ने भएकाले यस पर्वलाई नवरात्र वा नवरथा पनि भनिन्छ । यस पर्वलाई विजया दशमी, बडा दशैँ वा दशैँ मात्र पनि...

कृष्ण धरावासी,   आश्विन १५, २०७६
दशैँबारे मेरो खासै रमाइला अनुभवहरू छैनन् । दशैँ हामी नेपालीहरूको सबैभन्दा ठूलो चाड हो । यो धार्मिकभन्दा पनि सांस्कृतिक पर्व हो दशैँ । सामान्यतया यसलाई हिन्दु धर्मसँग जोडेर व्याख्या गरिन्छ । नेपालको पनि पहाडिया समुदायबाहिर दशैँ हिन्दुहरूको मात्र भनेर पनि...

निर्जला कक्षपति,   आश्विन १४, २०७६
बाल्यकालको दशैँ सम्झिएर अझै पनि मन पुलकित हुने गर्छ । दशैँ मनाउनाका लागि हजुरबुबाले महिना दिन अगाडिदेखि सुरसार कस्नु हुन्थ्यो । महिना दिनअघि नै हजुरबुबाले खसी किनेर घरको पिँढीमा बाँध्नुहुन्थ्यो । खसी म्याँ म्याँ गरेर कराउने गर्थ्यो । हामी हातमा...

लक्ष्मी गौतम,   आश्विन १२, २०७६
नारीको बारेमा परिचर्चा गर्दा ती नारी केवल नारी मात्र होइनन् । ती त पूज्या आमा हुन्, आदर्श पत्नी हुन्, असल छोरी हुन्, सभ्य बुहारी हुन्, हिन्दु धर्म र संस्कृतिले सुशिक्षित र दीक्षित भएका कन्या कुमारी पनि हुन् । जुनसुकै अवस्थामा...

हरिविनोद अधिकारी,   आश्विन ११, २०७६
२८ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय थाहा पाउने दिवसको रूपमा संसारभर मनाइन्छ । वास्तवमा थाहा पाउने हक मानिसका लागि मौलिक हक हो र नैसर्गिक अधिकार पनि हो । खासगरी आफ्नाबारेमा आवश्यक जानकारी पाउन पनि जरुरी छ । आफ्नाबारेमा दिन मिल्ने जानकारी हामीले सार्वजनिक...

यमबहादुर दुरा,   आश्विन १०, २०७६
बृहत्तर हिसाबले हेर्दा विश्वमा मुख्य चार नश्लका मानिस छन् - द्रबिडियन, ककेसियन, मङ्लोइड र नेग्रो । शारीरिक बनोटको दृष्टिले दुरा जाति मङ्गोल नश्लअन्तर्गत पर्दछ । नेपाल सरकारले दुरा जातिलाई अल्पसंख्यक जनजातिमध्ये एक मानेको छ । नेपाली बृहत् शब्दकोश ले दुरा...