चैत्र १५, २०८०, बिहिबार

जीवनाथ खनाल,   भदौ २०, २०७६
सर्वप्रथम, नाजीहरु कम्युनिष्ट सिध्याउन आए म मौन बसें, किनभने म कम्युनिष्ट थिइन । त्यसपछि उनीहरुले यहुदीहरुलाई आँखा लाए मैले केही बोलिन, किनभने म यहुदी पनि थिइन । पछि उनीहरु प्रोटेष्टेण्टहरुलाई सखाप पार्न आए म क्याथोलिक थिएँ, त्यसैले केही बोलिन ।...


प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ १७, २०७६
संसारमा मोटा मानिसहरू कति छन् ? यो विषयमा सबैले थाहा पाइराख्नु राम्रो हो । कम आम्दानी र ज्यादा आम्दानी हुने मुलुकहरूका मानिसमा मोटोपन दिनहुँ बढिरहेको तथ्यांकले देखाउँछ । संसारभरका १३ प्रतिशत प्रौढहरू अधिक मोटोपनका सिकार भएको सन् २०१६ को तथ्यांकले...

बसन्त कुमार उपाध्याय,   भदौ १६, २०७६
स्टिलको कप दुई हातले मतिर अघि बढाउँदै विन्दा सुनुवारले दुवै हात जोडेर मुस्कुराउँदै नामसेओल ! भनिरहँदा म एकछिन अलमलमा परेँ । तर, त्यो अतिथिका लागि स्वागत थियो भन्ने कुरा उनको अनुहारको भावले सहजै बुझ्न सकिन्थ्यो । सुनुवार भनेपछि सानो छँदा...

बम बानियाँ,   भदौ १५, २०७६
संसारमै सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान हो । त्यसमा पनि टिन एजर्सले बढी आत्महत्या गर्ने गरेको तथ्यांक छ । जापानले सन् २००७ मा आत्महत्या कम गर्न केही सिद्धान्त अघि सारेको थियो । अहिले जापानको आत्महत्या दर घट्दै आएको तथ्यांकले...

तुलानारायण साह,   भदौ १३, २०७६
यो कार्यपत्र नेपालमा आरक्षणको प्रतिगमन कहाँबाट सुरु भयो भन्ने विन्दुबाट सुरु भएको हुनुपर्थ्यो जस्तो लाग्छ तर त्यस्तो भएको छैन । विशुद्ध रूपमा गएको जेठको १५ गते लोकसेवा आयोगद्वारा गरिएको विज्ञापनबाट सुरु भएको छ । करिव १० हजार सिटका लागि गरिएको...

अष्टलक्ष्मी शाक्य,   भदौ १२, २०७६
कार्यपत्रमा उल्लेख गरेका धेरै कुराहरूमा विमति हुनै सक्दैन, धेरै कुराहरूमा सहमति छ र केही मलाई लागेका कुराहरू पनि यहाँ राख्न चाहन्छु । आहुतिजीले राखेको जस्तै भाषा, वर्ण, जातको हिसाबले हिजो जे जति शासकहरूले शोषण गर्यो, उत्पीडन गरे, विभेद गरे, पछाडि...

घनेन्द्र ओझा,   भदौ ११, २०७६
अहिले देशका कार्यकारी अर्थात् दैनिक प्रशासनका मियो प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा हुनुहुन्छ । लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित उहाँको मिर्गौला फेरेको एक दशक नाघिसकेको छ । फेरिएको मिर्गौलाले पनि काम कम गर्दै जाने हुनाले अब पुनः...

रूपक अलङ्कार,   भदौ ११, २०७६
हाम्रो देश सांस्कृतिक हिसाबले विविधतामय छ र यो नै हामी नेपाली हुनुको एउटा परिचय पनि हो । संस्कृतिले सम्पन्न देशमा मात्र जनता खुसी हुनसक्छन् । नेपालीहरू खुसी छन् त केवल सांस्कृति सम्पन्नताले हो, आर्थिक रूपले त हामी कति सम्पन्न छौँ...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ १०, २०७६
धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरालाई विश्व स्वास्थ्य संगठनले सन् १९९५ मा व्यापक रूपमा प्रचार प्रसार गरेको थियो । अमेरिकाका रेड इण्डियनहरू पनि धुम्रपान गर्न मनपराउँथे । उनीहरू धुम्रपान गर्ने पाइपलाई 'टोबागो' भन्ने गर्थे । नेपालमा स्थापित चुरोट, बिँडीका...

निर्जला कक्षपति,   भदौ १०, २०७६
एक जना महिला वकिलले फोनमा कुरा गर्दै थिइन्, 'मेरो लागि त सबभन्दा पहिले आफ्नो करियर हो त्यसपछि सन्तान अनि परिवार ।' उनले गरेको सम्वाद सुनेपछि म निकै सोचमग्न हुन बाध्य भएँ । साँच्ची महिलाका लागि सबभन्दा पहिलो प्राथमिकता के रहेछ...

बम बानियाँ,   भदौ ९, २०७६
ऐतिहासिक पृष्ठभूमि जन्म दिन (ह्याप्पीबर्थडे) मनाउने आयातीत संस्कृतिले नेपाली समाजलाई नराम्रोसँग गाँजेको छ । बाह्रौंँ शताब्दीमा जन्म दिन मनाउने प्रचलन इजिप्टको रोमनबाट सुरु भएको मानिन्छ । रोमनका पुरुषले जन्म दिन मनाउँथे । महिलालाई यो अनुमति थिएन । जन्म दिनसँगै जोडिएर...

रमेश भट्टराई ‘सहृदयी',   भदौ ९, २०७६
हाम्रो देशमा प्रजातन्त्रले पाइलो टेकेको आधा शताब्दी नाघिसक्यो । आजसम्ममा त कमसे कम शासकको पछि दगुर्ने शैली बदलिनुपर्थ्यो तर शासक स्तुतिको शैली अझै बदलिन सकेन । दैलो कुर्ने, भनसुन गर्ने, शक्तिवालाका आफन्तले अवसर लुट्ने अनि एकै नाताभित्रकाले राज्यका विभिन्न स्थानमा...

सुरेश आले मगर,   भदौ ८, २०७६
सर्वप्रथम त यो हिन्दु उच्च जातका महिला लोकसेवामाआउने कुरा ठीक हो । लोकसेवा आयोगले किन महिलाको २४ प्रतिशतको चाप बढायो भने निश्चित रूपमा त्यसतर्फबाट हेर्ने हो भने हिन्दु उच्च जातका महिला नै बढी आउँछन् । त्यस कारणले म यसमा पूरै...

भरत भूसाल,   भदौ ७, २०७६
आठ लाख पार्टी सदस्य, दुई तिहाईको सरकार । छवटा प्रदेशमा आफ्नै पार्टी नेतृत्वको सरकारर पनि संकट र विरोधको अजंगको भारी । किन हुन्छ यस्तो ? समस्या कहाँ छ ? कारण के हो ? निर्वाचमा मत बटुलेजस्तो मन बटुल्न किन सकिएन...

हरि रोका,   भदौ ६, २०७६
दोस्रो विश्वयुद्धपछि संसारमा मानवअधिकारबारे दुईवटा अवधारणा बाहिर आउने गरेको छ । पहिलो, बोल्ने लेख्ने, सभासम्मेलन गर्ने, संगठित हुने, चुन्ने/चुनिने, धनसम्पत्ति आर्जन गर्ने जसलाई अंग्रेजीमा पोपर्टी राइट भन्ने गरिन्छ । अर्को अवधारणाअन्तर्गत ती माथिका अन्य कुरा भन्दा पहिलो अधिकार मानिसका लागि...

यमबहादुर दुरा,   भदौ ६, २०७६
विषय प्रवेश समयको प्रवाहसँगै नेपालका अल्पसंख्यक जनजाति दुरा समुदायको भाषा, परम्परा, संस्कृति र इतिहास समयको गर्भमा हराउँदै गएको छ । नेपाली बृहत् शब्दकोशमा दुरा जातिको बारेमा यसो भनिएको छ- नेपाल अधिराज्यभित्रको लमजुङ जिल्लाको दुराडाँडामा आदिकालदेखि नै बसोवास गर्दै आएको, आफ्नै...

सुजित कर्ण,   भदौ ५, २०७६
अहिले आरक्षणको मुद्दा जो चलिरहेको छ राज्यका हरेक क्षेत्रमा, यसबारे गहन विमर्श आवश्यक छ । लोकसेवामा आरक्षणको सवाल अहिले निकै चर्किएको पनि छ । यो एउटा केसले अरू उत्पीडित समुदायलाई पनि केन्द्रित गरेजस्तो लाग्छ । सबैभन्दा पहिला दलितm उत्पीडित र...

घनेन्द्र ओझा,   भदौ ४, २०७६
देशका दुई ठूला कम्युनिस्ट पार्टीहरू एकताको क्रममा रहेका छन् । एकताको कार्य लगभग अन्तिम चरणमा पुगेको छ । पार्टीका प्रमुख निकायहरू, जनवर्गीय संगठन तथा अन्य क्षेत्रमा समेत लगभग एकताको काम सकिइसकेको छ । यद्यपि, नवसंयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रका असन्तुष्टिहरू...