चैत्र २१, २०७६, शुक्रबार

अनुरोध शर्मा,   पुष २१, २०७६
नेपाली राजनीतिको पर्याय बनेको छ अस्थिरता । विगतदेखि हालसम्म पनि नेपाली राजनीति कहिल्यै स्थिर बन्न सकेन । सानो मुलुक, थोरै जनसंख्या, पर्याप्त प्राकृतिक स्रोत र साधन भएको नेपाल जस्तो मुलुकलाई सपनामा होइन, विपनामै स्विट्जरल्याण्ड र सिंगापुरभन्दा सुन्दर र विकसित बनाउन...
प्रा.डा. विद्यानाथ कोइराला,   पुष २०, २०७६
दिलीपकुमार चापागाईं,   पुष १८, २०७६


गगन थापा,   पुष १८, २०७६
डा. मन वाग्ले सर सबै चिरफार गर्नुभएको छ । २०५६५७ सालतिर जस्तो लाग्छ, म नेपाल विद्यार्थी संंघको कार्यकर्ताको रूपमा उहाँलाई भेट्न जाँदाखेरि सार्वजनिक शिक्षाको बारेमा जुन दृढ इच्छाशक्तिले यो प्रणाली सुधार्ने कुरामा सरले आफ्नो कुराहरू राख्नुभएको थियो,यहाँसम्म आइपुग्दात्यो लामो यात्रा...

श्याम श्रेष्ठ,   पुष १६, २०७६
शिक्षा नीतिका बारेमा पढ्दाखेरि राष्ट्रिय शिक्षा आयोग जुन गठन भएको थियो, त्यसमा आधारित भएर ल्याइएको छ भनेर यसमा लेखिएको रहेछ । आयोगले सिफारिस गरेका केही कुरा पनि यस नीतिमा नपरेका होइनन् । जस्तो ः रुचि राख्ने सबैका लागि प्राविधिक शिक्षा...

निर्जला कक्षपति,   पुष १५, २०७६
केही समयअघिको कुरा हो, शरीर एक तमासले गल्न थाल्यो, भर्याङको एक खुट्किलाचढ्दा पनि खुट्टा फतक्कै गल्न थाले ।एकचोटिबाथरुममा नुहाउँदा त श्वास नै रोकिएको जस्तो भयो । बेलाबेलामा 'ब्लड प्रेसर लो' भइरहने भएकाले होला भन्दै बाथरुमबाट निस्किएर हत्त न पत्त नुनपानी...

प्रा.डा.मनप्रसाद वाग्ले,   पुष १५, २०७६
शिक्षा नीतिमाथि बोल्नु भन्दा पहिला म एउटा कविताबाट आफ्नो भनाई राख्न चाहन्छु । कविताको शीर्षक छ तिमी आएनौँ पर्खेँ, सतकौं पर्खेँ तिमी आइनौ, आउँदै आइनौ जहिले पनि आशाबादी म पर्खन कैले छाडिन आफ्नो बर्कतले भ्याएसम्म तिमीलाई ल्याउन अथक प्रयत्न गरिरहेँ...

तीर्थ प्रसाईं,   पुष १४, २०७६
आज आगोको कथा नलेखी भएन । आगोको कथा मलाई मात्र जाडो भएर लेख्न लागेको होइन, माथेमा सरलाई जाडो हुनु आगोको कथा लेख्नुको एउटा कारण हो । माथेमा सरको जाडो देशको पनि जाडो हो भन्ने देखिएकाले पनि आगोको कथा लेख्नुपरेको हो...

डा. ध्रुवप्रसाद भट्टराई,   पुष १४, २०७६
मागलको प्रयोग लोकसमाजमा मुख्यतः मान्छेको जन्म, छैँटी, नामकरण, व्रतबन्ध, विवाह आदि संस्कार सम्पन्न गर्दा गरिन्छ । त्यसैले यसलाई संस्कारका लोकपद्य मानिन्छ । यसलाई स्थान र व्यक्ति भेदमा माल, मावल, माहल र माहाल पनि भन्ने गरिएको छ । यसलाई मध्य र...

प्रा.डा. विद्यानाथ कोइराला,   पुष १३, २०७६
संस्कृतिले मानिसलाई थरिथरिको बनायो । भाषाले पनि थरिथरि बनायो । धर्मले पनि थरिथरि बनायो । यी थरिथरिभित्र पनि फरकफक कुराहरू छन् है भन्ने कुराको चिन्तनको विकास नै भएन । समस्या यहाँबाट सिर्जना भएको छ । अब हामीले गर्न सक्ने के...

ज्ञानमित्र,   पुष १३, २०७६
स्मृतिको सागरमा डुबुल्की मार्दा सम्झिन्छु, मैले कोर्सबाहिरको पहिलो किताब राजा बाबू पढेको थिएँ । उपन्यासकार मनोजको सामाजिक कृति थियो त्यो । त्यसपछि कोर्स कम, यस्तैयस्तै पढ्नमा रुचि अभिवृद्धि हुँदै गयो । येनकेन प्रकारेण ५० प्रतिशत अंक ल्याएर उत्तीर्ण हुन्थेँ ।...

यमबहादुर दुरा,   पुष १३, २०७६
सन् २०१९ बिदा हुने क्रममा छ । यसका बितेका भागतिर फर्किएर हेर्दा असंख्य घटनाक्रमका लामो सूची देखिन्छन् । त्यस सूचीबाट कपड्छान गरिएका केही घटनाक्रमहरू यस प्रकार छन् । भेनजुएला एउटा लामो र कहालीलाग्दो आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । वर्षौंको आर्थिक...

बी.एच ज्ञवाली,   पुष ११, २०७६
मानव मन अत्यन्त चञ्चल छ, कर्कलाको पातमा रहेको पानी जस्तै । जबसम्म मानिसले आफ्नो मनलाई नियन्त्रणमा लिन सक्दैन ऊ आफ्नो निश्चित लक्ष्यसम्म कदापि पुग्न सक्दैन । मनलाई चञ्चल बनाई राख्ने उसका भावना तथा विचार हुन्छन् । यी भावना तथा विचार...

अनुरोध शर्मा,   पुष ९, २०७६
नेपालीमा प्रचलित उखान छ, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर । यो उखान साँच्चै उपयुक्त छ हाम्रो सन्र्भमा । हामी यस्ता भइसकेका छौँ कि हामीलाई हाम्रो मूल काम र दायित्व के हो, हाम्रो खास जिम्मेवारी के हो, हामीले के गर्नुपथ्र्यो,...

दिलीपकुमार चापागाईं,   पुष ९, २०७६
बिहानको स्नान तप्तकुण्ड तातो पानीमा गरियो । दर्शनकालागिभीड लागिसकेको रहेछ । हामीसँग पनि लाममा सामेल हुनुको विकल्प थिएन । आरामले दर्शन गर्न सम्भव भयो । विष्णु सहश्रनामको मंगल वचनसहित सुरु हुने पूजा आदि कार्य भक्तिपूर्वक हुँदोरहेछ । हामी पनि त्यो...

जीवनाथ खनाल,   पुष ९, २०७६
एउटा कालखण्ड थियो, संखुवासभामा अरुण तेस्रो जलविद्युत आयोजनाका विपक्षमा देखापर्ने जोसुकैलाई घाँस खुवाउने, बेइज्जत गर्ने । आजभन्दा करिब २५ वर्षअघिको इतिहास । बाह्र वर्षअघि पनि झण्डै त्यस्तै वातावरण थियो । तर, सौभाग्य नै भन्नुपर्ला, कसैले घाँस खानुपरेन । वि.सं. २०६४...

ब्रजेशराज शर्मा,   पुष ९, २०७६
फुटाऊ र शासन गर उपनिवेश खडा गर्दै अगाडि बढेका पश्चिमाहरूको 'गायत्री मन्त्र नै हो । यही मन्त्रले बेलायत, पोर्चुगल, स्पेन, फ्रान्स, इटालीलगायतका पश्चिमा राष्ट्रहरूले पृथ्वीका विभिन्न भागमा भिन्न भाषा, भिन्न संस्कृति, भिन्न खानपान वा समग्रमा भन्ने हो भने भिन्न जीवनशैलीको...

निर्जला कक्षपति,   पुष ८, २०७६
बालबालिकाको जाडो छुट्टीको सुरुवात भइसकेको अवस्था छ ।छुट्टीसँगै बच्चाको हैरानी खेप्नुपर्ने भएका कारण आमाबाबुको समेत टाउको दुखाइसुरु भइसकेको छ । एक महिना लामो मीनपचासको छुट्टीलाई कसरी सदुपयोग गराउने भन्ने कुरामा बाबुआमा चिन्तित हुनु पनि स्वाभाविक हो । हिजोआजका बच्चा, टोल,...

प्रा.डा. रवीन्द्र श्रेष्ठ,   पुष ८, २०७६
मस्तिष्कघात धेरै घातक र सबैजसोलाई हुने रोगका रूपमा लिइन्छ । यसलाई चिकित्सक वा समान्य मानिसले सामान्य स्ट्रोक भनेर लिने र बुझ्ने गरिएको छ । यसलाई धेरै घातक तथा कमन रोगमा लिनथालिएको छ । यो रोग नेपाली परंपरागत समाजमा सामान्यतयाः प्यारालाइसिसका...

डा. ध्रुवप्रसाद भट्टराई,   पुष ८, २०७६
कूटपद्य विवाहका समयमा वा अन्य समयमा अरूलाई अड्काउनका लागि प्रयोग गरिने लोकपद्य हो । यसलाई अड्का सिलोकका नामले पनि चिनिन्छ । लोकसमाजका व्यक्तिले आफ्ना भनाइलाई सामान्य व्यक्तिले नबुझ्नेगरी भन्ने र त्यसको उत्तर दिन उत्प्रेरित गर्ने लोकपद्य नै कूटपद्य हुन् ।...