मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिमा निर्वाचन नजिकिदैं जाँदा नेताहरु आफू अनुकूल नतिजा ल्याउन कम्मर कसेर लाग्न थालिसकेका छन् । यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको चहलपहलले पनि कतिपय क्षेत्रमा राजनीतिक दलका नेताहरुले जनताको घरदैलोमा जान सुरु गरिसकेका छन् । ४...
त्यसै पनि पुराना दिनहरु र ती बेलाका अल्प ज्ञानका अनुभवसँगै आफूलाई परेको प्रभाव अझै पनि जेहेनमा ताजा नै हुने रहेछन् । पहिलोपटक सिनेमा हेरेको कुरा अझै पनि ताजा छ । मैले पहिलोपटक हेरेको सिनेमा जनकपुरको बजरंग टाकिजमा हो इज्जत भन्ने...
सन्दर्भ जापानमा बालबालिकाहरुलाई सानै देखि ' हाम्रो देशमा प्राकृतिक स्रोत साधनको अभाव छ । हाम्रो देश दुईदुईपटक विश्वयुद्धको चपेटामा परेको देश हो । त्यसैले हामीसँग परिश्रम गर्नुको विकल्प छैन'भनेर सिकाइन्छ । त्यसैले जापानीजहरु सानैदेखि परिश्रमी हुन्छन् । उनीहरु सम्पन्न भएर...
मौजुदा नेपाली राजनीतिक दलहरु माथि विमर्ष गर्दा विभिन्न अनुत्तरित प्रश्नहरु खडा हुने गरेका छन् । सरसर्ती हेर्दा प्रश्नहरु स्वभाविक हुनजस्तो लाग्ने गरेको छ ।राजनीतिक पार्टीले गर्ने काम भन्दा भिन्न खालका कार्यमा व्यस्त हुँदा यस्ता खालका प्रश्न उत्पन्न हुनु स्वभाविक जस्तै...
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मदेवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ । एमालेले यो निर्णय गर्नुका पछि धेरैमा ओलीको लोकप्रियताले चुनाव जित्न सहज हुने आशा...
समय जब बित्दै जान्छ, नयाँ नयाँ अनुभवहरु थपिँदै जान्छन् नै । दुःख सुखको नयाँ आयाम पनि खुल्दै जान्छ । के हो दुःख ? के हो सुख ? यसको पनि कुनै मापन छैन । बाहिरबाट हेर्दा दुःखजस्तो लाग्ने तर भोग्नेले त्यसलाई...
५ मंसिर, २०६३ मा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भयो । सो सम्झौताको एउटा महत्वपूर्ण पक्ष भनेको सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी सशस्त्र द्वन्द्वका समयमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको छानबिन गरी दोषीलाई...
सबैभन्दा पहिले पार्टी पुनर्गठनको यो प्रथम वार्षिकीको सुखद अवसरमा म सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, पार्टी सदस्यहरु, जन सङ्गठनका नेता र कार्यकर्ता तथा सम्पूर्ण पार्टी पक्षधर दिदीबहिनी तथा दाजु भाइहरुमा अझ ठूला बिजय,अग्रगति र सफलताका निम्ति हार्दिक शुभकामना प्रकट गर्दछु ।...
'साइबर स्याल' का बाबा साहेब देखितल्लो तह सम्मका 'स्याल' हरू एकाएक सत्ता र शक्तिबाट उछिट्टिएर सडकमा पुग्दाको पिडा सहननसक्नेहरू पत्रकारलाई पत्रकारिता सिकाउँदै हिड्नथालेका छन् ।'साइबर स्याल' हरुकटु सत्यलाई स्विकार र सहन गर्ने हिम्मत गरिराखेका छैनन् । उनीहरुको रवैयाहेर्दा भन्न कर...
आदरणीय प्रिय पत्रकार मित्रहरू, पत्रकारहरू जो सुकै जहाँ भए पनि राज्यले चौथो अंगको दर्जा दिएको छ । हामीहरूको स्थितिभन्दा देशको स्थिति ज्यादै संगीन स्थिति छ । यो समयमा आफ्नो कुरा भन्दा पनि आउनुस् देशको कुरा गरौं । देश डुब्न लागि...
सामान्यतया बैकल्पिक भन्ने बित्तिकै मौजुदा अवस्था भन्दा फरकअवस्था भन्नेहो । मौजुदा अवस्था भन्दा फरक भएन भने सामान्यतया विकल्पकोखोजी गरेको मानिँदैन । हिजोआज नेपालमावैकल्पिक राजनीतिको बहसले स्थान पाइरहेका छ । तरमौजुदा राजनीतिको विकल्प के हुन सक्छ ? भन्ने कुरामा एक मतरहेको...
न्याय भनेको के हो ? यसको परिभाषा तिर जाने भन्दा न्याय सबैलाई चाहिन्छ र तर अन्यायको मात्र बोलबाला छ भनेर भनिन्छ । सत्य र न्याय भनेको एउटै हुन्नपनि भनिन्छ । न्यायले सत्यको उद्घाटन गर्छ किनभने सत्य कतै लुकाइएको हुन्छ र...
हिन्दू तथा बौद्ध धर्म परम्परामा सर्पलाई पवित्र मानिन्छ । हिन्दू धार्मिक पौराणिक कथा अनुसार देवता र राक्षसबीच आपसी समझदारीमा समुद्र मन्थन गरी अमृत निकाल्ने तय भयो । त्यस अनुरूप मन्दरा पर्वतलाई मदानीको रूपमा प्रयोग गर्ने र वासुकि नागलाई पर्वत घुमाउने...
नेपालको हालत लथालिङ्गे घरको भताभुङ्ग चालाजस्तै भएको छ । कुनै कुरा पनि बिग्रन लागेमा त्यसलाई सुरुमै सम्हाल्न प्रयास गरिएमा अवश्य पनि त्यो सम्हालिन सक्छ । अन्यथा ढिला हुंदै गएपछि सम्हाल्न गाह्रोमात्र होइन कहिलेकाहिँ असम्भव प्रायः हुन पनि सक्छ । अहिलेको...
कसरी फर्कलान् र ती दिनहरू अब ? बालापनको त्यो बेला, जहाँ कुनै लोभ थिएन, कुने द्वेष थिएन र कुनै स्वार्थीपन थिएन, तर अपनत्वको पाठ त्यहीँ सिकियो । अपनत्व पनि कस्तो भने, यो मेरो, मलाई चाहिन्छ तर किन भन्ने भन्दा पनि...
वैदिक धर्म तथा हिन्दू धर्मअनुसार चराचर जगत्लाई साक्षात् ईश्वर मान्ने प्रथा सनातनदेखि नै चल्दै आएको छ । त्यसैले पनि हिन्दू धर्मग्रन्थहरूमा प्रकृतिका आँखाले देखिने जति तेत्तीस कोटी देवीदेवता मान्ने प्रथा रहदै आएका छन् भन्नेमा कुनै दुई मत छैनन् भन्छु म...
राजविराजबाट प्रकाशित हुने साप्ताहिक गोरेटोबाट थालिएको मेरो पत्रकारिता ४५ वर्ष हुँदै यात्रा निरन्तर जारी छ । नेपाल सरकार सूचना विभागबाट २०४८ देखि स्वतन्त्र पत्रकारको परिचयपत्र वाहकको प्रारुप २०७९ सम्म आइपुग्दा ३२ वर्ष बिताउँदैछु । सम्झन्छु हिजो जस्तो लाग्छ । नेपालका...
सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोग तयारीमा जुटेको छ भने राजनीतिक दलहरु चुनावी तयारीमा केन्द्रित हुनु पर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । त्यसो त गठबन्धनका नेता...