प्रदेश १ मा भीम आचार्य एमाले संसदीय दलको नेता, आजै मुख्यमन्त्री बन्ने

प्रदेश १ मा भीम आचार्य एमाले संसदीय दलको नेता, आजै मुख्यमन्त्री बन्ने

न्युज कारखाना  |  समाचार  |  भदौ १०, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

मुख्यमन्त्री एवं दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत दलको नेता चयन भएका हुन् । माधव नेपाल खेमा छाडेर आएका आचार्य आजै प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुँदै छन् ।