नेकपा एसका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ? (सूचीसहित)

नेकपा एसका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ? (सूचीसहित)

न्युज कारखाना  |  समाचार  |  कार्तिक १०, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरूमा जिम्मेवारी तोकेको छ । 

३३५ जना नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाई समेत पूर्णता दिएको जनाएको छ । 

केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो लागेको जानकारी दिए । 

कसलाई के जिम्मेवारी ? हेर्नुहोस्: