दक्षिण-पश्चिम पाकिस्तानमा रेल विस्फोट हुँदा थुप्रै घाइते

दक्षिण-पश्चिम पाकिस्तानमा रेल विस्फोट हुँदा थुप्रै घाइते

एजेन्सी  |  विदेश  |  माघ ४, २०७८

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार एउटा यात्रुवाहक रेलका ४ वटा डिब्बा पटरीबाट खसेर विस्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय संचार माध्यम र रेल अधिकारीहरूले बताएका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।