स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत

स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत

एजेन्सी  |  विदेश  |  माघ ४, २०७८

ओमिक्रोन कोरोना भाइरसविरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् ।

गमलेया प्रमुखका अनुसार व्यक्तिले ६ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोनविरुद्धको सुरक्षा सत प्रतिशत बढ्छ तर पुन: खोप नपाएमा ५६-५७ प्रतिशतमा घट्छ ।