युक्रेनमा अनावश्यक यात्रा नगर्न भारतीय दूतावासको सुझाव

युक्रेनमा अनावश्यक यात्रा नगर्न भारतीय दूतावासको सुझाव

एजेन्सी  |  विदेश  |  फाल्गुन ३, २०७८

युक्रेनस्थित भारतीय दूतावासले एउटा एड्भाइजरी जारी गर्दै त्यहाँ भएका भारतीय नागरिकहरू विशेषगरी विद्यार्थीले अस्थायी रअंपमा देश छाड्न सक्ने जनाएको छ । रसिया र युक्रेनबीच तनाव बढिरहेका बेला दूतावासले आफ्ना नागरिकहरूलाई त्यस्तो सुझाव  दिएको हो । 

‘भारतीय नागरिकहरूलाई युक्रेनमा उनीहरूको उपस्थितिको अवस्थाबारे दूतावासलाई जानकारी गराउन अनुरोध गरिएको छ', सुझावमा भनिएको छ ।