कांग्रेसलाई प्रमुख प्रतिपक्ष हुन पनि गाह्राे

कांग्रेसलाई प्रमुख प्रतिपक्ष हुन पनि गाह्राे

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

नयाँ दिल्ली । भारतीय लोकसभाको निर्वाचनमा मोदीको आँधीले सबै विपक्षीलाई धराशायी बनाएको छ ।

भाजपाको प्रमुख प्रतिपक्षीको दर्जा पाउन पनि ५४ सिटको आवश्यक्ता पर्छ ।

भारतमा काँग्रेसको ४४ सिट आउन पनि मुस्किल !

२०१४ को निर्वाचनमा पनि कांग्रेसले इतिहासमा सबैभन्दा थोरै सिट ४४ मात्र प्राप्त गरेर प्रमुख प्रतिपक्षीको स्थान गुमाएको थियो ।

२०१९ को निर्वाचनमा पनि कांग्रेसले ५४ सिट नपुर्याएको खण्डमा प्रमुख प्रतिपक्षको स्थान पाउने छैन् ।