कोभिड-१९ महामारी बारेको सत्य र असत्य : रोगभन्दा खोप खतरा !

भाग २

कोभिड-१९ महामारी बारेको सत्य र असत्य : रोगभन्दा खोप खतरा !

विश्व बस्नेत  |  स्वास्थ्य  |  पुष १५, २०७९

(यस अघिको लेखको बाँकी अंश)

कोरोना रोग र खोपका दुष्परिणामहरूसँग कसरी लड्ने, खोपका कारणले हुने मृत्युबाट कसरी जोगिने, र यस षडयन्त्रको सामना कसरी गर्ने, हामी मानिस हुनुको अस्तित्व कसरी बचाउने भन्ने महत्वपूर्ण विषयहरू यस लेखमा प्रस्तुत गरिएको छ ।

आशा छ यस लेखको पहिलो भाग सबैले पढिसक्नुभयो होला । छैन भने त्यो पढेपछि मात्र यो लेख पढ्नुहोला अन्यथा अधकल्चो बुझाइ हुनेछ । भाग १ को लिंक यस प्रकार छ:  'वान वर्ल्ड गभर्नमेन्ट' र 'न्यु वर्ल्ड अर्डर' कायम गर्न सिर्जीत महामारीका सम्बन्धमा सत्य र असत्य   (https://www.loksambad.com/news/24598)

सर्वप्रथम म सबै धर्मका धर्म गुरुहरूसँग अपिल गर्न चाहन्छु, हिन्दु, मुस्लिम, बौद्ध, क्रिश्चियन सबैसँग । अनि छुट्टाछुट्टै सबै समुदायसँग, जस्तै साई अर्गनाइजेशन, राधेराधे, इस्कन् , विश्व हिन्दु महासङ्घलगायत अरू जति पनि छन् सबैसँग । यसको गहिराइ र दूरगामी असरबारे अनभिज्ञ र निश्चिन्त भई बस्नुभएको देख्दा लाग्छ यस विषयमा तपाईंहरू सबै चिर निद्रामा हुनुहन्छ । अतः छलफल, बहस र जानकारी आदान प्रदान गर्न सम्मेलन गोष्ठीको व्यवस्था गर्नुहोस्, हामी आउनेछौँ । हाम्रो समुहमा यस विषयमा बुझेका केही एलोपेथीकै चिकित्सकहरू पनि हुनुहुन्छ, जस्तै, डा. सम्मोद आचार्य, विजय प्रधान, ओमकुमार श्रेष्ठ, अनूप आचार्य, सुन्दर गौतम जसले यस विषयमा तपाईंहरुलाई बुझाउन सक्नुहुनेछ । तपाईंहरुको धर्म, कर्मकाण्ड, पेशा 'न्यु वर्ल्ड अडर' लागु भयो भने केही बाँकि रहने छैन । सोच्नुहोस् त्यति बेला के हुनेछ । अतः यो कुरो सबैले बुझ्नु  र बुझाउनु आवश्यक छ । तसर्थ यस कार्यमा ढिला नगरौँ, हामी जति ढिला गर्छौं उति हाम्रो हार हुनेछ र षड्यन्त्रकारी ग्लोबलिस्ट एलिटहरूको जित ।

मास्क, पिसिआर टेस्ट, ह्यान्ड स्यानिटाइजर, सामाजिक दूरी, लकडाउन  आदिको सत्यता.....

मास्क आदीले कोरोना भाइरसलाई छेक्छ र रोग लाग्नबाट बचाउँछ भन्ने कुरा वाहियात र भ्रमपूर्ण हो । अझै पनि मास्क लगाएर हिँड्ने मानिस अज्ञानी हुन् र त्यसले उल्टै स्वास्थ्यलाई हानि गर्ने हुनाले मास्क नलगाउन सबै जनतालाई सूचित गर्नुपर्ने हो । तर सरकार आफै षड्यन्त्रमा सामेल छ र यस कुरालाई सार्वजनिक गर्दैन, जनता मरे मरून् भन्ने खालको व्यवहार छ । मास्कको हानि बारेका यी भिडियोहरू हेरौँ र बुझौँ-

OSHA EXPERTS ON MASK SCIENCE WITH DEL BIGTREE ON THE HIGHWIRE
https://www.bitchute.com/video/go1TOB84cS3Z/
OSHA SAYS MASKS DON'T WORK AND VIOLATE OSHA OXYGEN LEVELS - THEHEALTHYAMERICAN, PEGGY HALL
https://www.bitchute.com/video/H5LAwYDHX6Mq/
Dr. Rima on COVID and Masking
https://www.youtube.com/watch?v=8Dwkyyy46gU&t=238s

पिसिआर टेस्ट झुटो र ठगी व्यवसाय मात्र हो । त्यसले कुनै रोग छ कि छैन भनेर देखाउँदैन भन्ने कुरा त्यसका आविष्कारक डा. करि मुलिस आफैँले भनेका छन् । त्यसबाट ९६ प्रतिशतसम्म फल्स पोजेटिभ देखाउन सक्छ । कोरोना कालमा लक्षण नभएकाहरूलाई परीक्षण गराएर पोजेटिभ देखिएका सबै झुटो थियो । पोजेटिभ देखाएर सङ्ख्या बढाउने विश्वलाई आतङ्कित पार्ने षड्यन्त्रकार हरुको कुटिल योजना थियो ।

डा. विश्वरूप चौधरी आरटी–पीसीआर टेस्टका खेल खतम  (हिन्दी भाषामा) 
https://coronakaal.tv/how-to-find-covid-19-positive-in-muskmelon
Lab science whistleblower: The only real pandemic is a pandemic of quack science PCR testing fraud
https://www.brighteon.com/b91f0a0a-3906-4061-a782-9207c76dc3c4

CDC Withdraws Fraudulent PCR Testing Protocol That Was Used To Falsify Covid ‘Positives’ To Push The Plandemic
https://humansbefree.com/2021/07/cdc-withdraws-fraudulent-pcr-testing.html

सामाजिक दूरी (सोसियल डिस्ट्यान्स) र बन्द (लकडाउनण ले काम गर्छ भन्ने कुरा हास्यास्पद र अवैज्ञानिक छ । ग्लोबलिस्टहरूको आफ्नो योजना पूरा गर्नको लागि भिडलाई नियन्त्रण गर्ने र आज्ञाकारी बनाउने षड्यन्त्र हो । 
त्यस्तै गरी एन्टिब्याक्टेरियलहरूले अनावश्यक हात धुनाले (hand sanitize गर्नाले) पनि लाभभन्दा हानि बढी गर्छ । साधारण साबुन पानीले हात धुनु पर्याप्त हुन्छ ।  

रोकथाम र उपचार
अब तल कोरोना वा यस्तै पछि आउने महामारी रोगहरूको रोकथाम र उपचार साथै खोपका दुष्परिणामहरूबाट जोगिने उपायहरूबारे चर्चा गरौँ :

उपचार

यसलाई दुई भागमा बाँड्न सकिन्छ-
    १ कोरोना रोगको उपचार, र 
    २ सुई लगाइसके पछिका कुअसरहरूलाई कम गर्ने उपचार 

१. कोरोना रोगको उपचार । 

कोरोना रोग साधारण रुघा खोकीभन्दा पनि कम खतरा पूर्ण छ किनकि यसको मृत्यु दर रुघा खोकीको भन्दा कम छ ०.०३ प्रतिशत । बालबालिकाहरूका लागि त झन् यो रोगको मृत्यु दर शुन्य बराबर छ । इम्युनिटी कम हुनेहरूका लागि बाहेक अरूलाई हाम्रो प्राकृतिक इम्युनिटी नै काफी छ यससँग लड्नका लागि । त्यसैले रोग लाग्न नदिन र इम्युनिटी बढाउन साथै लागिसकेपछि यसको उपचार यस प्रकार छ : 

•    भिटामिन डी (यसले ८० प्रतिशतसम्म रोग लाग्न वा लागिसकेपछि पनि बचाउन सहयोग गर्छ) रगत जँचाएर ६० देखि ८० ng/ml मा स्थिर राख्न सके राम्रो हो । 
•    भिटामिन सी दैनिक ३००० mg सम्म, बिहानदेखि रातीसम्ममा खाने । नसक्नेले ५०० mg (एउटा ट्याब्लेट) भए पनि खाने । कागती र सुन्तलाले यसको आवश्यक मात्रा परिपूर्ति हुँदैन । 
•    हाइड्रक्सिक्लोरोक्विन २०० mg बिहान बेलुका उपचारको निम्ति, अनि २०० mg हप्तामा एक चोटी रोकथामको लागि ।
•    आईभरमेक्टिन वजन अनुसार ०.३ mg प्रति केजी अर्थात ३० केजी सम्मकालाई ९ mg, ६० केजी सम्मकालाई १८ mg, ९० केजि सम्मकालाई २७ mg, शुरुमा (तीन चार दिन) दैनिक त्यस पछि हप्तामा एक चोटी ।
•    जिंक दैनिक ५० देखि १०० mg सम्म (हाइडक्सिक्लोरोक्विन र आइभरमेक्टिनको साथमा जिंक लिनु आवश्यक हुन्छ)
(जिंक लिँदा कपरको कमी हुन सक्छ, त्यसैले सन्तुलनमा राख्न उचित मात्रामा कपरको सप्लिमेन्ट पनि लिनु फाइदा हुन्छ ।)
•    एजिथ्रोमाईसिन, कोरोना संक्रमण भएमा ५०० mg दैनिक, ५ दिनसम्म ।

यी उपचार विधिहरूबारे डा. भ्लाडामिर जेलेन्कोको वेबसाइटमा हेर्न सकिन्छ :https://vladimirzelenkomd.com/

यस बाहेक अरू प्रभावकारी उपचार विधि यस प्रकार छन् :

आइभरमेक्टिन र जिंकले अनि निबुलाइज्ड हाइड्रोजन पेरोक्साइड वा निबुलाइज्ड ब्युडेसोनाइडले अन्तिम अवस्थाका भेन्टिलेटरमा राखेका बिरामीलाई समेत सफलता पूर्वक बचाउन सकिन्छ । अस्पताल र चिकित्सकहरुले यो विधि अपनाई दिएका भए धेरै मानिस मर्नुपर्ने थिएन । तर मेडिकल माफिया र षड्यन्त्रकारीहरुले यी उपचारहरूको सक्दो विरोध र खण्डन गरे । अमेरिकातिर यी उपचार गर्ने चिकित्सकहरूलाई चेतावनी र लाइसेन्स खोस्ने काम समेत भयो । जस्तै, डा. पल मारिक (Dr. Paul Marik) जो कोभिड–१९ विषयका विश्वकै अति जानकार चिकित्सकमध्ये एक हुनुको साथै फ्रन्ट लाइन कोभिड–१९ क्रिटिकल केयर एलायन्स (FLCCC) का अध्यक्ष समेत हुन् ।

माथि उल्लेखित सबै औषधीहरू नेपालमा उपलव्ध छन् अनि रोकथाम र उपचार दुवैमा काम लाग्छन् । औषधी अरू पनि छन् तर ती यहाँ सहजै उपलब्ध छैनन्, साथै अधिकांश अवस्थामा यति नै पर्याप्त छन् । 

२. सुई लगाइ सकेपछिका असरहरूलाई कम गर्ने उपचार  

केही विशेषज्ञहरूका अनुसार, केही नगरी बस्ने हो भने ऐले इन्जेक्सन लिएर बसेका मानिस २ देखि ५ वर्षमा अधिकांशको मृत्यु हुनेछ । ऐले अमेरिकामा अधिकांस खोप हानेका व्यक्तिहरूले अस्पतालहरू भरिएको अनि धेरैको मृत्यु भइरहेको खबरहरू आइरहेका छन् । हामी यहाँ त्यस्तो नहोस् भन्ने चाहन्छौँ । फेरि हामीले यो डर देखाउनेलाई भनेको पनि होइन । तपाईंहरुको आँखा खोलिदिएर बचाउनुलाई सुझाव दिएको हो । तर अफसोस कि कोरोना रोगको उपचार गर्न जति सजिलो छ सुई अर्थात् खोपका असरहरूको उपचार गर्न त्यति सजिलो छैन ।

त्यो जिन म्यान्युपुलेशन थेरापी हो जसले शरीरका विभिन्न अंगमा गएर बिगार्छ जस्तै मुटु, कलेजो, मिर्गौला, ओभरी, टेस्टिज आदिमा गई निःसन्तान समेत गराउँछ । यो खोपको नाममा पृथ्वीको जनसंख्या घटाउनलाई गरेको षड्यन्त्र हो । वैज्ञानिकहरूको अनुमानमा यसले २ देखि ४ अरब सम्म मानिसलाई मृत्यु शैयामा पुर्याइदिनेछ १० वर्षभित्रमा ! 

यसको उपचारमा मुख्य यी चिजहरूलाई नियन्त्रण गर्न सक्नुपर्छ : रगत जम्ने र बाक्लो हुने (blood clotting), सूजन (inflammation) र स्पाइक प्रोटिन (spike protein) लाई नियन्त्रण गर्न सक्नुपर्छ । यस बाहेक इम्युनिटी बढाउने कुरा त छँदैछ ।

त्यसको लागि माथि उल्लेखित भिटामिन सी, डी, आइभरमेक्टिन, जिंक बाहेक यी कुराहरू पनि समावेस गर्नु उपयुक्त हुनेछ-

स्वास्थ्यविद् माइक एडम्स (www.brighteon.com/ र अनि www.naturalnews.com/) का अनुसार शिकेमिक एसिड (Shekemic acid) ले पनि खोपका दुष्परिणामहरूबाट बचाउन सक्छ जुन यी कुराहरूमा पाइन्छ :

यी चिजहरूबारे www.brighteon.com/  मा गएर सर्च गर्दा पाइन्छ ।

त्यस बाहेक यी चिजहरूले पनि फाइदा गर्छन्:

यी उपचारहरूबारे विस्तृत विवरणका निम्ति यी वेबसाइटहरू हेरौँ :

https://covid19criticalcare.com/treatment-protocols/i-recover/
https://worldcouncilforhealth.org/resources/spike-protein-detox-guide/
https://americasfrontlinedoctors.org/medical/
https://react19.org/symptoms-and-solutions/

स्वमूत्र उपचार (Auto-urine therapy AUT)

डा. एडवर्ड ग्रप (Edward Group) का अनुसार खोपका असरहरू कम गर्नलाई स्वमूत्र सेवनले पनि निकै राम्रो काम गर्छ । पश्चिमाहरू मध्ये यसबारे अत्यधिक अध्ययन, अनुसन्धान गर्ने उनी एक जना हुन् । यसबारे आफै पनि अध्ययन गर्न चाहनेहरूले उनको यस वेबसाइट साथै सिफारिस गरिएका पुस्तकहरू निःशुल्क डाउनलोड गरेर अध्ययन गर्न सकिन्छ । 
https://urotherapyresearch.com

वास्तवमा पिसाब दिसा जस्तो फोहोर चिज होइन, फिल्टर गरिएको पानीभन्दा शुद्ध र लाभदायक अमृत तुल्य हो भन्छन् स्वमूत्र बारे अध्ययन गरेकाहरू । यसबारे चर्चा हुने गर्दैन तर गर्भमा रहँदा बच्चाले आमाको मूत्र सेवन गरिरहेको हुन्छ भने मिर्गौला बनिसकेपछि आफ्नै मूत्र सेवन गरिरहेको हुन्छ । किनकि त्यसमा महत्वपूर्ण स्टेम सेल (ती कोशीकाहरू जसबाट कुनै पनि अंगका विकृत कोशीकाहरूलाई मर्मत गर्न सक्छ) लगायत अनेकौँ औषधीय गुणहरू हुन्छन् । धेरै मानिसले स्वमूत्र सेवन गरेर कतिपय गम्भीर रोगहरू निको पारेका उदाहरण थुप्रै छन् । अतः यसबारे पनि विचार गर्ने हो कि ? मुख्य कुरा यो उपचार बिना पैसा सित्तैमा अनि बिना साइड इफेक्ट गर्न सकिन्छ । आर्थिक अवस्था कमजोर हुनेहरूका लागि यो उपचार विधि अमूल्य बरदान हो ।  

(नोट: यी माथि उल्लेखित कुराहरू ९९।९९ प्रतिशत डाक्टर, नर्स र औषधी व्यवसायी र बिक्रेताहरूलाई थाहा हुन्न । अत: उनीहरूको सल्लाहमा भर पर्नु व्यर्थ हुनेछ । खोप लिएपछि क्यानाडामा हालसम्म लगभग १०० जना डाक्टरहरूको मृत्यु भइसकेको छ । डाक्टरहरूलाई मेडिकल कलेजहरूमा भ्याक्सिन बारे पढाएको हुँदैन । यो कुरा अमेरिकन डाक्टरहरूले नै स्विकार गरेका छन् । उनीहरूलाई भ्याक्सिन निसन्देह अनि प्रश्न नगरी स्विकार्न सिकाइएको हुन्छ जसअनुसार उनीहरूलाई यस विषयमा केही पनि ज्ञान हुँदैन । अत: यस विषयमा औसत डाक्टरहरूको भर पर्नु र विश्वास गर्नु मूर्ख काम हो । र वास्तविकता यो हो कि उनीहरूले नै कतिपयलाई सुई हान्न लगाएर मृत्युको मुखमा धकेलेका छन् । यसको प्रमाण हो माथि उल्लेखित अधिकांस कुराहरूबारे उनीहरू अनभिज्ञ छन् अनि झन्डै सतप्रतिशत डाक्टरहरू आफैले खोप हानिसकेका छन् र कतिपयको मृत्यु पनि भइरहेको छ ।)

अरू सतर्कता अपनाउने तरिका यस प्रकार छ:

यति गर्नाले तपाईंको सम्पूर्ण स्वास्थ्यमा सुधार हुनुको साथै इम्युनिटी बढ्नेछ ।

क्यान्सर र भी–एड्स (V-AIDS)

खोप भनिने सुईमा भएका हानिकारक तत्वहरूले रोगसँग लड्ने प्रतिरोधक शक्ति घटाएका कारण ऐले धेरैलाई क्यान्सर पनि भइरहेको छ । साथै क्यान्सर भएर निको (relapse) भएकाहरूलाई पनि छिटै बल्झिएर अनियन्त्रित भई मृत्यु भइरहेको छ । अर्कोतिर खोपका कारणले एड्समा पनि बृद्धि भइरहेको छ जसलाई भी-एड्स (V-AIDS) अर्थात् vaccine induced aids भनिन्छ । अतः यस्ता व्यक्तिहरूले विशेष सतर्कता अपनाउनुपर्छ र माथि उल्लेखित उपचारहरूमा ध्यान दिनुपर्छ । 

रोगभन्दा खोप खतरा, अनि जनसङ्ख्या नियन्त्रण (depopulation)

यहाँसम्म आउँदा बुझ्नुभयो होला, रोगभन्दा खोप खतरनाक हो भनेर । अनि खोप रोग निवारणको लागि बनाइएको पनि होइन । त्यो जिन म्यान्युपुलेशन थेरापी हो जसले शरीरका विभिन्न अंगमा गएर बिगार्छ जस्तै मुटु, कलेजो, मिर्गौला, ओभरी, टेस्टिज आदिमा गई निःसन्तान समेत गराउँछ । यो खोपको नाममा पृथ्वीको जनसंख्या घटाउनलाई गरेको षड्यन्त्र हो । वैज्ञानिकहरूको अनुमानमा यसले २ देखि ४ अरब सम्म मानिसलाई मृत्यु शैयामा पुर्याइदिनेछ १० वर्षभित्रमा ! बिल गेट्सले सन् २०१५ मा नै एउटा सभामा १५ प्रतिशतसम्म जनसंख्या हामी खोपको प्रयोगले घटाउन सक्छौँ भनेको भिडियोबारे यस लेखको अघिल्लो भागमा चर्चा गरिसकिएको छ ।

खोप भनिने सुईमा धेरै खतरा पूर्ण चिजहरू मिसाइएको छ जसको पूर्ण विवरण अहिलेसम्म दिएका छैनन् । तीमध्ये ग्राफिन अक्साइड, एल्युमिनियम, स्पाईक प्रोटिन, स्नेक भेनम, न्यानो टेक पार्टिकल, मंकि भाइरस, ब्याट भाइरस, प्यारासाइट, ब्याक्टेरिया, फिटल सेल्स आदि छन् भन्ने भनाइ छ । खोपमा रहेका यी तत्वहरूले विभिन्न किसिमले असर गर्न सक्छन्- जस्तै ब्लड क्लट (रगत जम्ने) गराएर हार्ट एट्याक, स्ट्रोक, बेल्स प्याल्सि (मुख बांगिने), प्यारालाइसिस, थरथर काम्ने, शरीर अनियन्त्रित हुने, थकान, आलस्य, अनिन्द्रा, मुटु हल्लिने र अरू थुप्रै ! तसर्थ यसको उपचार गर्दा विभिन्न कोणबाट गर्नुपर्ने हुन्छ । क्लटिङ कम गर्ने ब्लड थिनर (एन्टिकोगुलेन्ट) देखि लिएर स्पाइक प्रोटिनलाई नियन्त्रण गर्ने, एन्टिभेनम, एन्टिप्यारासाइट, इम्युन बुस्टर आदि सबैको प्रयोग गर्नुपर्ने हुन्छ । र मैले बुझे अनुसार यी सबै कार्य आयुर्वेदिक औषधी तथा जडिबुटीहरू मात्र सेवन गरेर सम्भव छैन, र भए पनि ती सजिलै उपलब्ध छैनन् । 

हुन त ब्याच ब्याच अनुसार सुईमा हालिने तत्वहरू कम बढी छन् पनि भनिन्छ तसर्थ कसैलाई कम र कसैलाई बढी असर गर्न पनि सक्छ । जसलाई अहिलेसम्म केही असर देखिएको छैन उनीहरूले आफूलाई भाग्यमानी ठाने हुन्छ तर सुई, बुस्टर आदि थप्दै गएमा सधैँ भाग्यले साथ दिइरहन्छ भन्न सकिँदैन । कोही पहिलो डोजमै गएका छन् कोही दोस्रो त कोही बुस्टरपछि वा सुई घोचेको ५, ६ महिना वा त्यो भन्दा बढी समयपछि पनि मृत्यु भएको घटनाहरू दिनदिनै सुनि राखिएको छ ।

नेपालीमा चेतनाको अभाव

अरू देशमा डाक्टरहरू अगाडि आएर भन्डाफोर गरिरहेका छन्, केही पत्रकार र मिडिया 'पर्सन' हरू सक्रिय भएका छन् केही वकिलहरूले षड्यन्त्रकारीहरू माथि मुद्दा हालेर कानूनअनुसार सजायँ दिलाए रै छाड्छौ भनेर लागिपरेका छन् । केही देशका सांसद तथा मन्त्रीहरू अगाडि सरेका छन् । अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रन डि स्यान्टिस र त्यहाँका सर्जन जेनरल डा. जोसफ लडापोहरू विरोधमा खुलेरै लागिपरेका छन् अनि फेडरल गभर्नमेन्ट र खोप बनाउने कम्पनीहरू माथि छानविन गरेर जिम्मेवार गराएरै छाड्छौँ भनेका छन् । तर यहाँ भने त्यस्ता आँट भएका र यस कुरालाई महत्व दिने कोही जन्मिएका रहेन छन् । चुनाव र पदभन्दा ठूलो केही देख्दा रहेन छन् । टाउकोमाथि काल मराडि रहेको छ तर पनि तँछाडमछाड गर्न र आफ्नो स्वार्थमा लिप्त हुन बाहेक नेपालीले अरू केही जानेका रहेन छन् । यस हिसाबले नेपाली मासिने दिन चाँडै आउँदैछ । बाँच्ने भए सक्रिय हौ, यी कुराहरू सबैले बुझौँ र बुझाऔँ । यस विषयमा हिन्दी भाषामा रेकर्ड गरिएको, डाक्टर देवेन्दर बल्हाराको यो भिडियोले पनि आँखा खुलाउन सक्नेछ :

https://www.youtube.com/watch?v=bT_QvGbDm44

 'चिल्ड्रेन्स हेल्थ डिफेन्स'  का अध्यक्ष र 'द रियल एन्थोनी फाउची' पुस्तकका लेखक रबर्ट एफ.केनेडी भन्छन्, 'सत्य र असत्य, धर्म र अधर्मको यो अन्तिम युद्ध हो, यसमा हामीले जित्नैपर्छ, अन्यथा सदाको लागि हाम्रो विनाश हुनेछ र अगाडिको कुनै पुस्ताले शिर उठाएर जिउन पाउने छैन ।' र त्यसको लागि पहिलो कदम भनेको वास्तविकता बुझेर जाग्नु र जगाउनु हो । आगामी दिनहरूमा सरकारले ग्लोबलिस्ट एलिटहरू वा डब्लुएचओहरू जस्ताको इसारामा लागु गर्न खोजिएका कुनै पनि अनैतिक, अमानवीय, अतिवादी नियमहरूलाई अस्विकार र विरोध गर्नुपर्छ । त्यसको लागि आँट गरेर, साहसी भएर अगाडि सर्ने हो । नत्र मर्न वा लाससरी भएर जिउन तयार भएर बसे हुन्छ । 

('I would say this is Armageddon,' Kennedy said.'This is the apocalyptical forces of ignorance and greed and totalitarianism. This is the final battle. We need to win this one,' and the first step to doing so is waking up to the truth.)

मिडिया
प्रायस् सबै मूलधारका मिडियाहरू ९बिबिसि, सिएनएन, वाशिङटन पोस्ट, न्यु यर्क टाईम्स० आदिमा षड्यन्त्रकारी ग्लोबलिस्ट एलिटहरूको लगानी छ । साथै यहाँका मिडियाहरूमा पनि उनीहरूको पकड छ । अतः यसबारे सत्य कुरा यिनीहरूबाट सुन्ने आशा नगरे हुन्छ । त्यसैले नाम चलेका मिडियाहरू हेरेर आफ्नो ब्रेनवास नगराएको राम्रो । वास्तविक समाचार हेर्ने, सुन्ने चाहना भए यी स्वतन्त्र मिडिया र वेबसाइटहरू हेरौँ, बुझौँ र प्रमोट गरौँ-

https://thehighwire.com
https://brighteon.com
https://www.infowars.com
https://therealtruthnetworkcom.wordpress.com
https://bitchute.com
https://theepochtimes.com
https://www.redvoicemedia.com
https://mamm.org
https://learntherisk.org
https://www.vaccine-police.com
https://worlddoctorsalliance.com
https://worldfreedomalliance.org
https://stopworldcontrol.com/
https://americasfrontlinedoctors.org/
… and more.

यसमा हामी किन लागिपरेका छौँ, हाम्रो उद्देश्य र स्वार्थ के हो ?
हामीले यसबारे गहिराइमा अध्ययन गर्‍यौँ अनि यसको गम्भीरता बारे बुझ्यौँ । बुझेपछि देशवासी माथि हुन गइरहेको यत्रो ठूलो अपराध टुलुटुलु हेरेर बस्न सकेनौँ । त्यसैले हामी लागि परेका हौँ । देशका जनता अनि विशेष गरी बालबालिका बचाउनु हाम्रो उद्देश्य हो । यसबाहेक हाम्रो केही स्वार्थ छैन । हामी डलरमा बिकेकाहरू होइनौं । हामीले उल्टै समय दिएर आफ्नो खल्तीबाट पैसा खर्च गरेर सारालाई सचेत गराउने प्रयास गरिरहेका छौँ । पर्चा, पुस्तकहरू छपायौँ, मिटिङ सभाहरू गर्‍यौँ, चेतनामूलक गीत रेकर्डिङ गरायौँ । कसैको साथ र सहयोग पाएनौँ, यसबाहेक हामीले व्यक्तिगत रूपमा अरू के गर्न सक्छौँ ?

यी व्यक्तित्वहरूलाई नमन..... 

विपरित परिस्थितिहरू बीच आआफ्नो स्थान साथै सोसियल मिडियाहरूबाट चेतना जगाउन खोज्ने र सहयोग गर्ने, मलाई जानकारी भएसम्मका यी व्यक्तित्वहरू धन्यवादका पात्र हुनुहुन्छ उहाँहरू सबैलाई नमन ।

एलोप्थाथी चिकित्सक: डा. सम्मोद आचार्य, डा. ओमकुमार श्रेष्ठ, डा. विजय प्रधान, डा. अनूप आचार्य, डा। सुन्दर गौतम 

आयुर्वेद तथा प्राकृतिक चिकित्सक: डा। पूर्ण शाही, डा. सूर्यबहादुर कार्की 

अरू: सुमन तिवारी, सुरजीत दत्त, देवरत्न महर्जन, पुस्कर श्रेष्ठ, सुनिल कुमार महर्जन, पवना थापा, लक्ष्मण धमला, कृष्ण लुईंटेल, प्रशन्ना अमात्य, प्रतिभा मिश्र, मोजिव अलि, रोशन अस्लामी मगर, कोपिला पाण्डे, शमशेर शाह, मोहन शाह, शान्ता पोख्रेल निरौला, विकेश श्रेष्ठ, महादेव श्रेष्ठ, आर के मानन्धर, विश्वरुप दास, नागेश्वर प्रसाद शाह, दयालु दुमी, विकाश मानन्धर, मनता राई, अम्बिका लामा, पार्वती पाण्डे, लक्ष्मी पोख्रेल अधिकारी, विक्रम कार्की, फिरोजा शाह, रबिन गौतम, संजीव साह, परमेश्वर दास कोइराला, विश्व श्रेष्ठ, सोयाहाँग थम्सुहाँग लिम्बु, सोनम तथा डोमा शेर्पा र अरू ।  

अफसोस कि नेपालमा वकिल, शिक्षक, पत्रकार, इन्जिनियर, पाइलटलगायत धार्मिक गुरुहरू अनि नेता तथा राजनीति गर्नेहरू जसलाई समाजका अग्रज ठानिन्छ ती कसैले जीवन मरणको यति ठूलो विषयमा कुनै चासो लिएको पाइएन ।
 
जनचेतना जगाउने उद्देश्यले हामीले तयार गरेको कोभिड–१९ षड्यन्त्र विरुद्धको यो राष्ट्रिय जागरण गीत र भिडियो अवश्य सुनौँ, सुनाऔँ, हेरौँ अनि प्रचार गरौँ :

गीत: जाग जाग हे नेपाली जाग जाग हे....

https://vimeo.com/manage/videos/696511814

प्रशासकहरू समक्ष पुगोस् याे लेख 

अन्त्यमा यो लेख लोककल्याण चाहने, जनतालाई माया गर्ने प्रगतिशील, इमानदार प्रशासकहरू समक्ष पुगोस् र अध्ययन गरून् । अनि तत्कालै कसैले एक्शन लिऊन्, अन्यथा नेपालीको भविष्य अन्धकार छ । हामी र हाम्रा एलोपेथीका डाक्टरसहितको टोली सरकारका प्रवक्ता, विशेषज्ञहरूसँग बहस, छलफल, सुझावका लागि तयार छौँ ।

bibasnet@yahoo.com

यो पनि

'वान वर्ल्ड गभर्नमेन्ट' र 'न्यु वर्ल्ड अर्डर' कायम गर्न सिर्जीत महामारीका सम्बन्धमा सत्य र असत्य

 

 

लेखक 
बिश्व बस्नेत यसअघि चलचित्र व्यवसायसँग आवद्ध भएता पनि विगत तीन वर्षदेखि कोरोनाको विषयमा निरंतर अध्ययन गरिरहेका छन् । विश्वका उत्कृष्ट डाक्टर, वैज्ञानिकहरूको विभिन्न लेख, भिडियो दिनमा १०, १२ घण्टासम्म हेर्ने र अध्ययन गर्ने गरेका छन् । यस हिसाबले कोरोनाको बारेमा नेपालका कुनै पनि डाक्टरहरूभन्दा बढी अध्ययनशिल र जानकार छन् भन्दा फरक नपर्ला । लेखकले माथि उल्लेखित भिटामिन डी, सी, जिंक, हाइडक्सिक्लोरोक्विन, आइभरमेक्टिन, निबुलईज्ड हाइडोजन पेरोक्साइडहरू प्रयोग गर्दै आइरहेका छन् अनि महामारीको सुरुवाती दिनहरूदेखि मास्क, स्यानिटाइजर, सामाजिक दूरी, लकडाउन आदिको पालना नगरी अनि नडराई स्वतन्त्र रूपले बाँचिरहेका छन् । 
कोरोनाभन्दा अगाडिदेखि नै लेखकले वैकल्पिक उपचारहरूबारे अध्ययन, अनुसन्धान गर्दै आएका थिए । विशेष गरी वैकल्पिक क्यान्सर उपचारमा राम्रो ज्ञान हासिल गरेको हुँदा एउटा पुस्तक पनि लेखेर प्रकाशन हुने क्रममा छ, अनि वैकल्पिक क्यान्सर उपचार केन्द्र खोल्न कम्पनी दर्ता गरी चालु हुने अवस्थामा छ । क्यान्सरको परम्परागत उपचार गरेर निराश भएकाहरूले सुझावका लागि सम्पर्क गर्दा हुन्छ । 
लेखक आफैलाई मुटु रोग भएर गंगालाल मुटु अस्पतालमा भर्न भए पछि ९९ प्रतिशतसम्म ब्लकेज देखिए पश्चात डाक्टरले सकेसम्म छिटो एन्जियोप्लास्टी गर्ने सुझाव दिएका थिए । तर डाक्टरको सुझाव र औषधीहरू त्यागेर स्वयं उपचार गरी ५ वर्ष बिति सक्दा हालसम्म ठीकै छन् । त्यस्तै, त्यसअघि उच्च रक्तचाप भएर अस्पताल भर्ना भएपश्चात डाक्टरले आजीवन खानुपर्छ भनेर दिएको प्रेसरको औषधी, स्टाटिन, इकोस्प्रिन आदि सबै त्यागेर स्वयं उपचार गरी नियन्त्रणमा राखेका छन् । लेखक योग, प्राणायाम, ध्यान, प्राथना, व्यायाम, उपवास आदि साथै खानपानमा पनि निकै अध्ययन अनुसन्धान र रुचि राख्नुको साथै पालना गर्छन् ।