चैत्र ६, २०८०, मंगलबार

हाम्रो बारेमा

लोकसंवाद लोकमा भइरहेको मुख्य गतिविधि र विचार संप्रेषण गर्ने थलो हो। यसले तपाईँको सूचना तथा विश्लेषणको तिर्खा मेटाउने प्रयास गर्नेछ। यो सत्य र निष्ठामा विश्वास गर्दछ। समाजमा भइरहेका नकारात्मकमात्र होइन, सकारात्मक कामको पनि कदर गर्न प्रेरित छ।

पत्रकारितामा लामो समय काम गरेका तथा इमान र निष्ठा बोकेका युवाले यो प्रयास गरेका छौं। विश्वसनीय सामग्री नै हाम्रो धर्म हो।