चैत्र ६, २०८०, मंगलबार

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०८०
काठमाडौँ । नेपालमै पहिलो पटकMRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । परीक्षा फागुन २२, २३ र २४...


डा अरुणा उप्रेती,   फाल्गुन १०, २०८०
दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ 'तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।'उनले त्यो बेला भनेका थिए, 'तौल घटाउन कोशिस गर्दैछु ।'केही दिनअघि उनीसँग पुनः जम्काभेट भयो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०८०
भक्तपुर । सुरुवात नामक संस्थाले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गर्न थालिएकोछ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका...

हरिविनोद अधिकारी,   माघ ६, २०८०
मेरा एकजना मित्र हुनुहुन्छ हरि गौतम । कल्पनाशील लेखक । प्रत्येक लेखक कल्पनाशील नै हुन्छ, प्रगतिशील हुन्छ र गतिशील हुन्छ । उहाँले अधिकारीकी छोरी बहिनी मुनासँग बिहे गरेकाले म कहिलेकाहीँ ज्वाइँ साहेब पनि भन्छु । मेरी ठूली बहिनीको नाम पनि...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
खोटाङ ।दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएकोबालसेवा समाजले जनाएको छ । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र,...

लोकसंवाद संवाददाता,   पुष ९, २०८०
ललितपुर ।नेपाल मेडिसिटी अस्पतालले पौष ८ गते आइतबारबाटबृहत स्तन हेरचाह केन्द्र (Comprehensive Breast Care Centre)सञ्चालनमा ल्याएकJ अस्पताल छ । महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोरनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएकोमेडिसिटी अस्पतालले जनाएको छ।...

लोकसंवाद संवाददाता,   पुष ८, २०८०
काभ्रे । खोपासीको सहारा जेष्ठ नागरिक समाजमा बिहानै देखी धेरै बुबाआमाहरुको निकै भिडभाड भएको थियो । लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्टरको आयोजना तथा सहयोगी महिला जागरण मञ्च, लायन्स क्लब अफ काठमाण्डौं अटो सोसियल फ्रेण्ड्सको समन्वयमा काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्य...

शेरबहादुर परियार,   आश्विन १६, २०८०
युरोप ।किरात राई समाज पोल्याण्डले नेपाल फोटो पत्रकार महासंघ सुनसरी धरानका क्यान्सर पिडित सन्जिव कुमार(कोयी) राईलाई १ लाख बढी रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।पत्रकार राईलाई उपचारका लागि पोल्याण्डमा बसोबास गर्दे आएका नेपालीहरुले आर्थिक सहयोग उपलब्ध गराएका हुन्। किरात राई...

लोकसंवाद संवाददाता,   आश्विन १, २०८०
काठमाडौँ ।मैतीदेवी स्थित अल्बर्ट इङ्लिस बोर्डिङ स्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे अन्तर्गत रिजन १२ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सले आयोजना गरेको कार्यक्रममा विद्यालयका बालबालिका र अन्यको गरी...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई एक करोड ८० लाख सहयोग प्रदान गरेको छ । फाउण्डेशनले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओचकाठमाडौ बाल अस्पताल हब को भवन निर्माणका लागि रु एक करोड ८० लाख...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
तनहुँ ।तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि डायलायसिस सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो । करिब रु ४३...

लोकसंवाद संवाददाता,   भदौ ५, २०८०
ललितपुर । स्टार हस्पिटल लिमिटेडका कार्यकारी अध्यक्ष किशोर महर्जनले२ वर्षको अवधिमा २ सय जनाभन्दा बढीको जोर्नी प्रत्यारोपणगर्ने प्रा.डा. दिर्गराजआरसी नेतृत्वको चिकित्सकहरूको समूहलाईहस्पिटल परिसरमा आयोजित एकसमारोह बीच अभिनन्दन गर्दै र शुभकामना प्रदान गर्नु भएकोछ । स्टार हस्पिटलमाउक्त चिकित्सकहरूको समूहले२ सय जना...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०८०
मकवानपुर ।बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छप्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पाँच करोड २५ लाख बजेट...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०८०
रुपन्देही ।बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउन्ड (भिडियो एक्सरे)सेवा निःशुल्क सुरु गरेको छ । बुटवल उपमहानगरपालिका९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गर्नुभएको हो । नगर प्रमुख पाण्डेयले नगरले...

पूर्ण ओली,   श्रावण १८, २०८०
मानिसहरु आफ्नो स्वास्थ्य अवस्था ठिक बनाउनबिभिन्न बिधि अपनाउन बाध्य छन्। सेना लगायत प्रहरी, शसस्त्र प्रहरी, खेलाडिहरु प्राय बिहानको स्वच्छ हावामा दौडिरहेका देखिन्छन् । युवा युवती तथा जेष्ठ नागरिकहरु बिहान र बेलुका सडक छेउमा हिँडिरहेका प्रशस्तै देख्न सकिन्छ । कतिपय जिम,...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
काठमाडौँ ।नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाउनुभएको हो । सो अवसरमा मन्त्री बस्नेतले नेपालको...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०८०
सुनसरी । डेङ्गीका बिरामी चार हजार नाघेकाइपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो । मरासिनीका अनुसार चार...

मन्जु नेपाली,   श्रावण ९, २०८०
चितवन ।चितवनको भरतपुर अस्पतालमा सिटी स्क्यानमर्मतको सम्झौता अवधि सकिएको ४दिनपछिसेवा नैबन्दभएको छ । अस्पतालले एक सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या भएकै कारण केही दिन सम्मका लागि उक्त सेवा बन्द हुने भएको हो । सिटी स्क्यान मेसिन उपलब्ध...