रामहरि सुबेदी, पुष ६, २०७७
कल्पना गर्नु भएको छ ? भोलिको संसारमा हाम्रो देशको भविष्य कस्तो होला ? कुनै पनि देश आफैँ सम्पन्न हुँदैन, कि त अरबमा जस्तो अथाह पेट्रोल र ग्याँसका खानीहरू हुनुपर्यो, कि त जापानका जस्ता मेहनती जनता,वानिस्वार्थ लगनसिल र देश प्रेमी नेता...