बैशाख १५, २०८१, शनिबार

हरिविनोद अधिकारी,   आश्विन २०, २०८०
निरन्तर रुपमा यो स्तम्भ लेखेको पनि १८१औँ अङ्क पुगिसकेछ । वास्तवमा त्यस्तै १० अङ्कसम्म लेख्ने विचारले लेखेको हुँ । कुन्ती सम्बन्धी अनुसन्धानात्मक तर महाभारतमा आधारित धारा बाहिक कथा लेख्दा लेख्दै ३३ अङ्क लेखेपछि त्यसलाई पुस्तकाकार गर्ने सल्लाह वरिष्ठ पत्रकार तथा...


हरिविनोद अधिकारी,   आश्विन १३, २०८०
पत्रकारिताको कुरा गर्दा मलाई कहिले यो नितान्त व्यक्तिगत सोख प्रति गर्व लाग्छ भने कहिले केही पत्रकारहरुको व्यवहारले गर्दा यो क्षेत्र नै बदनाम भएको सुनिन्छ । त्यसो त रात्रिभोजसमेत भएको पत्रकार सम्मेलनमा स्वबन्धुहरुबाट हुने क्रियाकलापका बारेमा आउने समाचार र देखाउने प्रवृत्तिका...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०८०
काठमाडौँ ।प्रमुख विपक्षी दल नेकपा एमालेले मिसन ८४ भन्दै चुनावी अभियान अहिलैबाट सुरु गरिसकेको हरेक मञ्चबाट जानकारी दिइरहेकोछ । संसदको दोस्रो ठूलो दल एमालेले संगठन सुदृढिकरण अभियानपछि यतिबेला सबै प्रदेशमा अधिवेशनहरूकाे चटारोमा छ । एमालेमा यतिबेला अध्यक्ष केपी शर्मा ओली...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
भारत गत महिना चन्द्रयानलाई दक्षिणी ध्रुव नजिकै अवतरण गराएर चन्द्रमामा पुग्ने चौथो देश तथा दक्षिण ध्रुवमा पुग्ने पहिलो देश बनेको थियो । यो सफलताले भारतलाई विश्वको एउटा शक्तिशाली देशका रुपमा मात्रै उभ्याएन विज्ञान र प्रविधिको क्षेत्रमा भारतले हासिल गरेको उपलब्धिलाई...

रत्न बहादुर रोकाय (आर.सी.),   आश्विन ७, २०८०
नेपालको संबिधान २०७२ साल असोज ३ गते जारी भयो । जुन समयमा संबिधान सभाका अध्यक्ष कानुनका ज्ञाता दिवंगत स्वर्गीय सुवास चन्द्र नेम्वाङ हुनुहुन्थ्यो । नेपालको संबिधान २०७२ बिगतका संबिधान हरु भन्दा फरक भएको कुरा सर्वविदितै छ । यो संबिधान संघीय...

हरिविनोद अधिकारी,   आश्विन ६, २०८०
कुरो शिक्षा र शिक्षककै आउने रहेछ । त्यसो त पत्रकारितामा पनि लागेकै छु । अर्थात् सक्रियता भनेको लेखाइ हो, लेखि रहेकै छु । हिजोका दिनमा पत्रकारिता भनेको हामी जस्ताका लागि धर्मको काम थियो । धर्म पनि प्रजातन्त्र, कर्म पनि प्रजातन्त्र...

लोकसंवाद संवाददाता,   आश्विन १, २०८०
काठमाडौँ। नबिल बैँककाप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानालाईबैँक सञ्चालक समिति,नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायका निर्णय वा निर्देशनहरूलाई ठाडो उलंघन गरेका तथ्यहरु एकपछिअर्काे गरी सार्वजनिक भइरहेका छन् । नबिल बैँकसँग तत्कालिन नेपाल बंगलादेश बैँकसँगको मर्च प्रकृयामा एमबी बैंककोसम्पातिको मूल्यांकन कमजोर बनाइनबिल...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०८०
चिनियाँ विदेशमन्त्री चिन गांग बेपत्ता भएको र बर्खास्तीमा परेको घटना सेलाउन नपाउँदै चिनियाँ रक्षामन्त्री अचानक बेपत्ता भएका समाचारले संसारलई चकित तुल्याएको छ। केही सार्वजनिक कार्यक्रममा सहभागी नभएपछि रक्षामन्त्री ली साङ्फुबारे प्रश्न उठेको हो । आश्चर्यको कुरा त के छ भने...

हरिविनोद अधिकारी,   भदौ ३०, २०८०
अतीतमा जब फर्केर हेरिन्छ, सबैले अनायास आफ्नो समीक्षा गर्न थाल्छन् र आफूलाई निर्दोष साबित गर्नका लागि आफैँमा तर्क गर्न थाल्छन् । तर समसामयिक समाजले गल्ती नै हो भनेका काम गरेको रहेछ भने पक्कै आफैँमा लाज पनि लाग्नेछ, आजसम्म त्यसबारेमा अरुलाई...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
पछिल्लो समयमा म्यानपावर व्यवसाय फस्टाउँदो छ । शिक्षित भनिएका र अंग्रेजी भाषामा दख्खल राख्ने युवाहरु तथा भाषा अध्ययन गरी विदेशिन सक्ने र अलि धेरै खर्च गर्न सक्नेहरूको रोजाईमा अमेरिका, अस्ट्रेलिया, युरोप र जापान परिरहेका छन् । अदक्ष र अर्धदक्ष तथा...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुँदैछ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज बिहीबार नेपाल आइपुगेको हो । सो टोलीले भदौ २४ गतेदेखि असोज १२ गतेसम्म अभ्यास गर्नेछ । जसमा नेपाली सेनाका ३० जना र...

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
शिक्षाको जहाँ कुरा आउँछ, त्यसले भविष्यको बारेमा एउटा खाका देखिनु पर्छ रे । भविष्य कसको हेर्ने त ? बालबालिकाको, परिवारको , समाजको , देशको या अन्तर्राष्ट्रको ? त्यसैले पहिलो पात्र भनेको शिक्षा कसलाई भन्ने प्रश्न पहिलो हो । अनि शिक्षा...

लोकसंवाद संवाददाता,   भदौ २२, २०८०
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दिएको विश्वासको मत संविधानसम्मत नभएको निष्कर्षसहित पदमुक्त भएको फैसला सुनाएको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ...

पूर्ण ओली,   भदौ २१, २०८०
तेश्रो ठुलो दल भएर पनि सत्ताको नेतृत्व पाएको प्रचण्डको सरकार डग मगाउन थालेको छ । भुटानी शरणार्थी काण्ड , ललिता निवास काण्ड र सुन काण्डलाई छानबीन गरि अघि बढाएको प्रचण्ड सरकार ठुला नेताको घरमा छिर्न सकेन । जब ललिता निवास...

लोकसंवाद संवाददाता,   भदौ १९, २०८०
नेपाली काँग्रेसलाई लामो समय नेतृत्व गरेको कोइराला परिवार गत महाधिवेशनमा विभाजित बन्यो । १३औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट महामन्त्री जितेका बीपी पुत्र शशांक कोइराला १४औं महाधिवेशनमा देउवा समूहमा लागे भने स्वयम् पौडेल पनि सभापतिमा आफूलाई उम्मेदवार बनाउन संस्थापन इतर समूह...

लोकसंवाद संवाददाता,   भदौ १८, २०८०
विश्व क्रिकेटमा निकै सफल टोली मानिन्छ,भारत । बलिङ र ब्याटिङ दुवैमा कुनै पनि बेला खेलको नतिजा उल्टाउने क्षमता भारतीय क्रिकेटरहरुले राख्छन् । भारतीय क्रिकेट र क्रिकेटर माथिको लगानी पनि निकै ठूलो छ । एक दिवसीय वरीयता क्रममा भारत तेस्रो नम्बरमा...

हरिविनोद अधिकारी,   भदौ १६, २०८०
जीवनको भोगाइसँग सम्बन्धित धेरै अनुभूतिहरू छन्, भित्रभित्रै उकुसमुकुस भएर बसेका छन् । शिक्षा क्षेत्रमा देखिएका बेथितिका लागि हामी पनि केही हदमा जवाफदेही हौंला । तर शिक्षाको सबै कुरा नीति र अभ्यासमा भर पर्ने कुरा हो । हामी नीति बनाउनेमा परेनौँ...

डिल्ली बि.सी.,   भदौ १५, २०८०
नेकपा (एमाले) को १०औँ महाधिवेशन २०७८ मङ्सिर १०१२ गतेसम्म चितवनमा सम्पन्न भएको थियो । तत्कालिन पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको मुलमन्त्र दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ भन्ने नारा कार्तिक २६ पार्टी कार्यालयमा...