बैशाख १४, २०८१, शुक्रबार

पूर्ण ओली,   बैशाख ११, २०८१
अङ्ग्रेजहरूको भारतमा आगमन भएपछि विभिन्न राज्यहरू लाई कूटनीतिक, छलकपट र युद्ध गर्दै सबैलाई एकीकरण गरी उनीहरूले शासन गर्न थाले । संसारको आधा भाग आफ्नो राज्य बनाएको अङ्ग्रेजले नेपालमाथि पनि धावा हान्यो । तर हाम्रा वीर पुर्खाले आफ्नो देशको सुरक्षा गरिरहे...


रुषा थापा,   बैशाख ४, २०८१
अहिले जनता निराश छन् । विभिन्न क्षेत्रमा लगानी गरेकाहरु पनि नराम्ररी डुबिसकेका छन् । घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरु पनि डुबेका छन् । र, सहकारीमा निक्षेप जम्मा गरेका बचत कर्ताहरू पनि डुबेका छन् । बैंकबाट ७० प्रतिशत बचत कर्ताले...

ऋतु आशिक,   बैशाख ३, २०८१
प्रगतिवादी साहित्यिक आन्दोलनका अग्रणीको भूमिका निर्वाह गर्दै आएका मोदनाथ प्रश्रित जसलाई कुनैबेला सम्मा नपूर्ण व्यवहार गरिन्थ्यो । उनको नाम आदरका साथ लिइन्थ्यो । मोदनाथ प्रश्रितद्वारा भरखरै एउटा पत्रिकामा राष्ट्रघाती महारोग भ्रष्टाचार लेखेका छन् । त्यस लेखमा यसरी भनेका छन्, अख्तियारले...

ज्ञानेन्द्र विवश,   बैशाख १, २०८१
पनौतीमाथि प्राकृतिक सौन्दर्यको बिस्कुन सुकाइएको थियो । त्यो बिस्कुनमा हरेक चिजबिजहरू मिलाएर सुकाइएको देखिन्थ्यो । कतै बारीका गरै गरा । कान्ला र बारीका पाटाहरू । तिनै कान्लामा फूलहरू ढकमक्क फुलिरहेका । निःशुल्क मुस्कान र वासना बाँडेर आगन्तुकलाई आकर्षित पारिरहेका ।...

अनुसा थापा,   चैत्र ३०, २०८०
अघिल्लो आर्थिक वर्ष २०७९८० को बजेट ल्याउँदा प्रधानमन्त्री शेरबहादुर देउवा थिए । देउवाको सरकारका माओवादीका नेता जनार्दन शर्मा अर्थमन्त्री थिए । अर्थमन्त्री शर्माले २०७९ जेठ १५ गते सदनमा बजेट प्रस्तुत गरे । तर, नेकपा एमालेले अर्थमन्त्रीमाथि विभिन्न आरोप लगायो र...

अनुसा थापा,   चैत्र २८, २०८०
जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोध्छन्,तपाईं २०७२ सालको संविधानअनुसार चुनाव लडेको हो कि होइन् ? नेपालको संविधान, २०७२ मा कतै राजतन्त्र उल्लेख छैन् । हिन्दू राष्ट्र पनि भनिएको छ । संविधानले त लोकतन्त्रको कुरा गरेको छ । २०७९...

अनुसा थापा,   चैत्र २६, २०८०
वर्तमान श्रममन्त्री डिपी अर्यालले हालै मात्र राजधानीमा भएको एउटा कार्यक्रममा आफ्नो सहकारीमा डुबेको पैसा उठाइ दिनेलाई एकदुई लाख रुपैयाँ उपहार दिने बताए । उनले भने,मेरो सहकारीमा २३ लाख डुबेको छ । उठाइदिने सांसद र लेख्ने मिडियालाई एकदुई लाख रुपैयाँ दिन्छु...

रुषा थापा,   चैत्र २५, २०८०
केहीदिन अघि उद्योग, वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल अर्थमन्त्री वर्षमान पुनलाई भेट्न मन्त्रालय पुगे । उनको माग थियो, बजार अनुगमन गर्नु भएन । अर्थमन्त्री पुनले पनि व्यवसायीहरुलाई दुःख नदिने भन्दै बजार अनुगमन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिने बताए । सरकारले...

अनुसा थापा,   चैत्र २३, २०८०
पछिल्लो समय धेरै सर्वसाधारण गम्भीर प्रकृतिको रोगबाट ग्रसित छन् । मृगौला, कलेजो, मुट, क्यान्सर, मेरुदण्ड, ब्रेन ह्याम्रेज लगायतका दीर्घकालीन रोगले धेरैले सताएको छ । यी रोगको उपचार धेरै नै मंहगो छ । उपचार गर्ने क्रममा आफ्नो घरखेत नै सकाएको धेरै...

पूर्ण ओली,   चैत्र २२, २०८०
देशलाई व्यवस्थित बनाउँदै देशको आर्थिक विकास गरेर जनताको जीवनस्तर उठाउने मुख्य विषय नै असल राजनीति हो । कुनै दिन नेपालमा सुशासन सहित बलियो र राष्ट्रवादी नेतृत्वले देशको उत्थान गरेको थियो । पञ्चायती व्यवस्थाको अवधिमा धेरै उद्योग खोलिएर जनतालाई रोजगार बनाउँदै...

सरोज ज्ञवाली,   चैत्र १८, २०८०
मानव सभ्यताले विभिन्न चरणहरू पार गर्दै हलको अवस्थामा आइपुगेको छ । मानिस ढुंगे युगबाट कृषि युगमा, त्यसपछि औधोगिक क्रान्ति पछि सूचना प्रविधि युगमा प्रवेश गरिसकेको छ । हाल तिब्र तर विज्ञान प्रविधिको विकासबाट हामी कृत्रिम बौद्धिकता अर्थात् ए आईको युगमा...

अनुसा थापा,   चैत्र १६, २०८०
नेपालमा पहिलोपटक २०६४ चैत २८ गते संविधान सभाको चुनाव भयो । यद्यपि, सो चुनावबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले संविधान बनाउन सकेनन् । संविधान बनाउनका लागि २०७० सालमा पुनः दोहोर्याएर चुनाव भयो । त्यतिबेलाको चुनावमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा...

कल्याण गुरुङ,   चैत्र १३, २०८०
नेपालको राजनीतिमा अस्थिर सरकार वा अस्थिर गठबन्धनको दोष सजिलैसँग सतही रूपमा अलिकति पनि विचार नगरीकन प्रतिनिधि सभाको मिश्रित निर्वाचन प्रणाली माथि थोपरेर आफ्नो बौद्धिकता प्रदर्शन गर्न हतारिने गरेको देखिन्छ । यसरी हतारमा झट्ट बोल्दा वा लेख्दा यसले समाजमा कस्तो दूरगामी...

रुषा थापा,   चैत्र १२, २०८०
वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । प्रधानमन्त्री विश्वमा भइरहेका घटनाबारे जानकारी हुनैपर्छ । तर, हाम्रो देशको प्रधानमन्त्रीलाई विश्वको त कुरै छोडौं, आफ्नैदेशभित्र के भइरहेको छ भनेर थाहा छैन । बजारमा महंगी, कालोबजारीले सीमा नाघिसकेको...

सरोज ज्ञवाली,   चैत्र ९, २०८०
भारतमा भएको हालै अगामी लोकसभाको चुनावको तारिखको घोषण गरिएको छ । लोकसभाका ५४३ सिटको लागि १९ अप्रिल देखि जुन १ सम्म ७ चरणमा चुनाव हुने भएको छ । भारतकोलोकसभाको चुनाव भारतको आन्तरिक तवरले मात्र नभई विश्वले पनि चासोका साथ हेरिरहेको...

सरोज ज्ञवाली,   चैत्र २, २०८०
कुनै पनि देशको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा भूराजनीतिक परिदृश्यले ठुलो असर पारेको हुन्छ । मुख्यतः भूराजनीतिकभूआर्थिक गतिविधि नै प्रमुख कारक तत्त्व हो । मुख्यतः भूअर्थशास्त्र आर्थिक तथा भौगोलिक आधारमा निर्मित रणनीतिक मान्यताहरू हुन् । हालको विश्वमा परिवर्तित सामाजिक तथा...

अनुसा थापा,   चैत्र १, २०८०
सात राजनीतिक दल मिलेर २०६२६३ सालमा १९ दिने आन्दोलन गरियो । आन्दोलन गर्नुको कारण थियो -राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते लिएको सत्ता फिर्ता दिनुपर्ने । त्योबाहेक अन्य कुनै माग राजनीतिक दलको थिएन् । जनताको नासो, जनतालाई नै फिर्ता दिनुपर्छ...

सरोज ज्ञवाली,   फाल्गुन २७, २०८०
मानवको ठुलो चाहना हो मृत्यु माथि विजय गर्नु । तर प्राकृतिक नियमका कारण यो सम्भव छैन । तर अमरताको खोजीमा धेरै व्यक्तिहरू लागि परेका छन् । तर हाम्रा पौराणिक ग्रन्थहरूमा पनि अष्ट चिरञ्जीवीको उल्लेख गरेको पाइन्छ । १.हनुमानजी, २.अस्वस्थमा ३.विभिष्ण...