मंसिर १८, २०८०, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर ७, २०८०
रामपुर ।चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म चल्नेछ । भक्तजनको ठूलो सहभागिता...


लोकसंवाद संवाददाता,   मंसिर २, २०८०
म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिका७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुुचेलाको अध्ययन अनुुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी प्रवद्र्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०८०
चितवन। मनकामना देवी र सोहदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनुहँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । चार धामलाई एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि स्थानीय अगुवाहरुले अभियान नै सुरुवात गरेका...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०८०
भक्तपुर ।भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रुपमा...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०८०
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोजमङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ । यस्तै सिकार...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०८०
काठमाडौँ ।काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् । काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताउनुभयो । अमेरिकाको...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौँ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा १०० जनाको गोल्डेन ट्रयाङ्गल बाइक टूर हुने भएकोछ । नेपाल टूरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरुप एनटीपी मल्टिमिडिया ग्रुपले एक्सपल्स राइडर्स क्लबसँग मिलेर पहिलोपटक गोल्डेन ट्रयाङ्गल बाइक टूर आयोजना गरेको हो । बाइक टूरको सहआयोजकमा...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
गण्डकी । प्राचीन तपोभूमिका रुपमा प्रतिष्ठित पोखरा महानगरपालिका ३१ स्थित शिवगोरक्षनाथपीठ सिद्धाश्रममा नाथ योगीको तीन दिने राष्ट्रिय परिषद्को सम्मेलन सुरु भएको छ । सोमबारदेखि सुरु राष्ट्रिय सम्मेलनमा देशका विभिन्न स्थानबाट आउनुभएका एक सय ८३ जना नाथ योगीको सहभागिता छ ।...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज सञ्चालनटेलिकमले जनाएको छ । टेलिकमकानेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज...

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
कास्की ।नेपालसँग सिमाना जोडिएका भारतीय सहरमा पोखराको पर्यटन प्रवर्द्धनका लागि भोलिदेखि प्रवर्द्धनात्मक अभियान सञ्चालन हुने भएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)गण्डकी प्रदेशले भारतको सिलगुढीमा बङ्गाल ट्राभल मार्ट को अवसर पारेर भदौ २५ गतेसम्म यहाँका पर्यटन...

लोकसंवाद संवाददाता,   भदौ १५, २०८०
खोटाङ । जनैपूर्णिमाको अवसरमाजिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलमाधार्मिक एवं सांस्कृतिक मेला लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका२ सोल्माको भालुखोला, वडा नं.६ नेर्पाको भुलभुले दूधकुण्ड, वडा नं ९ निर्मलीडाँडाको साप्सुढाप र बराहपोखरी गाउँपालिका१ बराह पोखरीमा धार्मिक एवं सांस्कृतिक मेला...

लोकसंवाद संवाददाता,   भदौ १४, २०८०
रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा...

लोकसंवाद संवाददाता,   भदौ ६, २०८०
बैतडी ।सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ठूली गौरा मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाले बिहानै...

हरिविनोद अधिकारी,   भदौ २, २०८०
आस्था , अनास्था, विश्वास र अविश्वास । धर्म , संस्कृति र रहन सहन । भौतिकता र आध्यात्मिकता । पुरातन पन्थ, अत्याधुनिकता र प्रायोगिकता । तिनको सम्बन्ध व्यक्तिको सम्पन्नता र विपन्नताका कारणले फरक पार्छ कि पार्दैन ? राज्यको सम्पन्नताले व्यक्तिको सम्पन्नतालाई...

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
डोटी । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर आपसमा मनाइने ओल्के चाड आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारी स्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठामीठा खानाका...

शर्मिला तिमल्सिना,   श्रावण २६, २०८०
नेपाल विश्वको सामु एक विशाल हिन्दुको बाहुल्यता भएको देशको रूपमा चिरपरिचित छ । खासगरी सांस्कृतिक सम्पदाको विपुल सम्पत्तिका रुपमा असङ्ख्य मठ मन्दिरहरू हाम्रा पूर्वजले आफ्ना सन्ततिहरूलाई छाडेर गएको यथार्थलाई नकार्न सकिँदैन । यस्तो सम्पदासँगै धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्वर...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
सुर्खेत । २९ विश्व आदिवासी दिवस कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि विभिन्न जातीय झाँकीहरू साथमनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातिय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि कर्णाल प्रदेश सभाका...

प्रकाश सिलवाल,   श्रावण ८, २०८०
भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने मेटलफिनिसर व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दशक बितिसकेको छ । उहाँले भन्नुभयो, 'सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक कामहरु गर्न थालियो । अहिलेसम्म...