भदौ २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   जेठ ११, २०८१
काठमाडौँ ।काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयलेठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरमा मनिलालबि.क.लाईपक्राउ गरेकाे छ । काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयकाप्रवक्तातथा सुचना अधिकारी प्रहरी उपरीक्षकरविन्द्र रेग्मीका अनुसारजनम अधिकारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बर्दघाट न.पा.१४ घर भई...


शेरबहादुर परियार,   फागुन १५, २०८०
पोल्याण्ड ।आफ्नै जर्जियन सहकर्मीको छुरा प्रहारबाट पोल्याण्डमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट साकेला-१ खोटाङका २९ वर्षीय राजेश दाहालको घटनास्थलमै मृत्यु भएको हो । एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले दाहाललाई संगै बस्ने होस्टलमा छुरा...

लोकसंवाद संवाददाता,   माघ ०८, २०८०
दुई/तीन महिनादेखि काठमाडौंको स्वयम्भु स्थित सरिता गिरीको दुईतले घरको भुइँ तलाको कोठा बन्द थियो । यति लामो समयसम्म कोठा बन्द हुँदा पनि घरधनीले प्रहरीलाई जानकारी समेत गराएनन् । तर माघ ३ गते कोठाबाट अनौठो गन्ध आएपछि घरधनी गिरीले स्थानीयबासीलाई बोलाइन्...

लोकसंवाद संवाददाता,   पुस १०, २०८०
काठमाडौँ ।ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका५ का ४४ वर्षीय रजिन्द्र पासवानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता...

लोकसंवाद संवाददाता,   पुस ०६, २०८०
काठमाडौं र वैदेशिक रोजगारीका निम्ति पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका७ का २५ वर्षीय प्रदीप बुढाथोकी छन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका१३, बालकोटमा बस्दै आएका थिए ।...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौं ।भारतीय नागरिकहामित खानस्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित नेपाल प्रहरीलेनियन्त्रणमा लिएको छ । नेपाल प्रहरीका अनुसारकाठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने राज कुमार तामाङलाईकाठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवन, काठमाडौंलेपक्राउ गरेको जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसारसिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल का।जि गोर्णेश्वर बस्ने वर्ष ४४ को राज कुमार तामाङले लंक...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्नेबुद्ध पंचकोटीलाईकाठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवन, काठमाडौंलेपक्राउ गरेको जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार झापा दमक घर भई हाल ललितपुर महालक्ष्मी स्थितसानागाउँ बस्ने बर्ष ४५ की बुद्ध पंचकोटीलेसागर लामिछानेलाई वैदेशिक...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौँ । साउदी अरब पठाइदिन्छु भनी रकम ठगी गर्नेईब्राहिम मियालाईकाठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवन, काठमाडौंलेपक्राउ गरेको जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसारनवलपरासी(बर्दघाट सुस्तापश्चिम)प्रतापपुर भई हाल जिल्ला काठमाडौँ सिनामंगल बस्ने बर्ष ५८ को ईब्राहिम मियाले जमाल अहमद फकिरलाई...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०८०
काठमाडौँ।सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ४ वेल्हीस्थित सीमा ईलाकाबाट मंसिर १० गते राति एउटा कटुवा पेस्तोल र सोको २ राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको जनाएकाेछ । सशस्त्र प्रहरी नायव उपरीक्षक तथासहायक प्रवक्ताशैलेन्द्र थापाका अनसारमोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले...

लोकसंवाद संवाददाता,   असोज १५, २०८०
काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का इन्टर्न चिकित्सकमाथि आइतबार कुटपिटकोविषयलाई लिएर चिकित्सकहरुले आफूहरु असुरक्षित भएको भन्दैइमरजेन्सीबाहेकका सम्पूर्ण सेवा बन्द गरेर अस्पताल अगाडिका सडकमा उत्रेका छन् । उपचारका लागि केएमसी आएका बिरामीका आफन्तलेइन्टर्न चिकित्सक डा.मनिष खड्कामाथि हातपात गरेको अस्पतालले जनाएको...

लोकसंवाद संवाददाता,   असोज ०१, २०८०
मकवानपुर । भारतीय नम्बरको कन्टेनरमा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको करीव ९ सय २० के.जी.गाँजासहित सशस्त्र प्रहरीले भाद्र ३१ गते दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरु भारतको बलरामपुर जिल्ला बिर्तापुर घर बताउने अन्दाजी ४५ वर्षिय दुलारे...

लोकसंवाद संवाददाता,   असोज ०१, २०८०
काठमाडौं ।काठमाडौं महानगरपालिका-३२ तिनकुने स्थित दिव्या सः मिलभित्र धारिलो हतियार प्रयोग गरी ४ जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ घर भई काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय संजय भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २७, २०८०
काठमाडौँ ।अल्वानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने सुधा चौधरीलाईकाठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलेपक्राउवैदेशिक रोजगार विभागमा पठाएको जानकारी दिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसारअल्वानिया पठाई दिन्छु भनीजिल्ला झापा बिर्तामोडघर भईकाठमाडौँस्थितसिनामंगलवस्ने सुधा चौधरीलाईउत्तम राजवंशीलाई २लाख ७२हजार...

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ । घरजग्गा कारोवार तथा ड्राइभिङ्सेन्टर संचालन गर्ने कार्यालयमा बोलाइबोल्न कराउन नदिई बोले कराएमा ज्यान लिनेसम्मको धम्की दिई डरत्रासमा पारी, कुटपिट समेत गरी चेक र अन्य कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाउनेसुरज कुमार श्रेष्ठलाईपक्राउ गरको काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलेजनाएकोछ ।...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ । क्यानडा पठाई दिन्छु भनी रकम ठगी गर्ने झापा गौरादहमासुजन पुरीलाई पक्राउ काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार वैदेशिक रोजगार विभागलेपक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार अनुसारपक्राउ गरेको जनाएको छ । कार्यालयले...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौँ । मलेसिया पठाई दिन्छु भनी रकम ठगीगर्नेनुवाकोट कितुलसा वाग्ले अधिकारीलाईकाठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसारजिल्ला नुवाकोट सुर्यगढी२ स्थाई घर भई हाल काठमाडौँको टोखा बस्ने वर्ष २७ की तुलसा वाग्ले...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौा ।सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरारकुमार रम्तेल पक्राउ परेकाेकाठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कास्की स्थितसुर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेललाईपक्राउ गरेको हो...