आश्विन १५, २०८०, सोमबार

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
सिरहा । प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कटुवा पेस्तोलसहित सखुवानानकारकट्टी गाउँपालिका३ परियारपुर निवासी ५५ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो । प्रहरीको टोलीले...


लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौै । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काभ्रे । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाभारत गाउँपालिका-५ बस्ने २५ वर्षीय आर्जन थिङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । थिङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
सूर्यविनायक नगरपालिका- ८ सिपाडोल मूलबाटोस्थित गाई फर्ममा मनोहरा सुकुम्बासी बस्ती बस्ने सोलुखुम्बू घर भएका अन्दाजी २० वर्षीय ईश्वर राईको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ९ गोठाटार स्थायी घर भएका २० वर्षीय आशिष खुलाललाई...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हिजो गाईफार्ममा खुकुरी प्रहार गरी...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
बागलुङ । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पार्यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभएका...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङ सुकुम्बासीटोल भन्ने स्थानबाट करिब २३ केजी अवैध लागूऔषध गाँजा सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका-१ बस्ने ४० वर्षीय चतुरमान मोक्तान, ४७ वर्षीया माया तामाङ र ४७ वर्षीया...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
कास्की । पोखरा महानगरपालिका-१४ छिनडाँडास्थित खाजाघरबाट ग.९ प ४०२७ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा रुपा गाउँपालिका-४ स्यालडाँडा बस्ने २० वर्षीय सन्तोष परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त खाजाघरबाट सोमबार राति स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
पर्सा । वीरगञ्ज महानगरपालिका- ६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित सोही महानगरपालिका-३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साईकलमा सवार...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
जाजरकोट । नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७
सिरहा । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको हो । सो क्रममा मृतक प्रदीपकी...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
काठमाडौं । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७७
रसुवा । दुर्लभ रातो हाब्रे ९रेडपाण्डा ० चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका५ चिलिमे निवासी ४७ वर्षका छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७७
कञ्चनपुर । विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७७
बागलुङ । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
काठमाडौँ । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने,...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
झापा । दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् ।...