आश्विन १५, २०८०, सोमबार

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
चितवन । पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना५ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध सोमबार सवारी...
लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७


लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
पाल्पा । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । तिनाउ गाउँपालिका३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको छ । जिल्ला...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
सप्तरी। कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका३ ९साविक मौवाहा गाविस६० का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो । अटोरिक्सामा...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
सुनसरी । श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
काठमाडौँ । नेपाल प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको जानाकारी दिएकोछ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
ललितपुर । ललितपुर महानगरपालिका-१४ खुमलटार र बिशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका ३० वर्षीय भेष बहादुर थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१४ खुमलटारस्थित ग्लोबल...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
बागलुङ । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका८ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन ८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन २ घर भई...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
बैतडी । बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए म्याच भएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जनाइएको छ...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तीन छात्राले...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
सोलुखुम्बु । रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकुलुङ२ का ७६ वर्र्षीय जगत्बहादुर...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
काठमाडौं । पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा ९गत साउनदेखि फागुन मसान्तसम्म० १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो । पर्यटक भिसामा नेपाल...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
सर्लाही । सर्लाहीमा चोरी तस्करी तथा लागुऔषधको ओसारपसार बढेको छ । तस्करले सीमा पारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पललगायत सामानका साथै विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने, नेपाली बजारमा पाइने घरेलु मदिरा र लागुऔषध...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
कैलाली । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिनुभयो । प्रहरी...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
झापा । टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश१०२००१क १०८२ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश१०२०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् । प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
बैतडी । दोगडाकेदार गाउँपालिका७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
कञ्चनपुर । कृष्णपुर नगरपालिका७ बस्ने ४२ वर्षीय यज्ञबहादुर खड्काको घरबाट अवैधरूपमा सामुदायिक वनबाट ल्याइएका सालका काँचा ७३ क्यूविक फुट गोलिया बिहीबार बरामद गरिएको छ । सबडिभिजन वन कार्यालय अत्तरिया कैलालीको टोलीले गोप्य सूचनाका आधारमा गोदावरी नगरपालिका३ महिला सामुदायिक वन चौकीडाँडाबाट...