असोज २६, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   असार ०३, २०७६
भक्तपुर ।महानगरीय प्रहरी परिसर भक्तपुरले तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई आज नियन्त्रणमा लिई कारवाही गरेको छ । प्रहरीले यही असार १ गतेदेखि लागू गरेको सडक सुरक्षा विशेष अभियान अन्तर्गत अरनिको राजमार्ग खण्ड जडीबुटीदेखि साँगासम्ममा गुड्ने सवारी साधनका लागि...


लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
मोरङ । चिठ्ठामा रु २५ लाख परेको भन्दै ठगी गर्ने जनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका८ बस्ने पासाङ शेर्पालाई...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच पक्राउ बारा । मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले २०७६जेठ २७ गते सोमबार पक्राउ गरेको छ । नेपालभारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७६
रोल्पा । चौध विद्यार्थी घाइते र हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गर्नुभएकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिनुभएको थियो । स्थानीय रुम्टीगढी गाउँपालिका८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७६
बाँके । भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गरिरहेका सात जनालाई बाँके प्रहरीले रु ३८ लाखसहित पक्राउ गरेको छ । बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
बाँके । नेपालगन्जउपमहानगरपालिकामा हाल एक हजार १९७ लागुऔषध दुव्र्यसनी रहेको आंकडा सार्वजनिक गरिएको छ । लागुऔषध दुव्र्यसनविरुद्ध जिल्लामा क्रियाशील विभिन्न सात संस्थाले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार सो संख्याका दुव्र्यसनी फेला परेको हो । उपमहानगरपालिकाभित्र लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था यकिन गर्न नगरका...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
बाँके । प्रदेश नं ५ मा दुई साता भित्रमै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउमा परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा उल्लेख गरिएका छ ।...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
धनुषा । धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा, मिथिला नगरपालिका६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो रहेका छन्।...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
चितवन । गणतन्त्र दिवसको अवसरमा कैदीबन्दीलाई छोडिए पनि वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोक लागइएको छ । फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐनले अन्य मुद्दामा झैँ बन्देज नलगाएको भए पनि सिफारिस गरिएका त्यस्ता कैदीबन्दीलाई आममाफी दिनबाट भने रोक लगाइएको...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काभ्रे । विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौका छोपी मलाई जबरजस्ती गयो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो ।...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काठमाडौं । रौतहटका जितेन्द्रकुमार गुप्ता काठमाडौँमा बिबिए अध्ययन गर्दै थिए । धेरै समयसम्म आफैं बस्न राम्रो डेरा खोजे । तर, कतै पाएनन् । उनले फेसबुकमा एउटा पेज फेला पारे । रुम एन्ड फ्ल्याट अल रेट इन काठमाडौँ नाम दिइएको उक्त...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
मकवानपुर । १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालतले ९ वर्ष ६ महिना कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं ।सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
विराटनगर ।पाँचथरको मिक्लाजुङ३ आरुबोटेमा चार दिनअघि ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको प्रारम्भिक अनुसन्धानबाट एक जना मात्र संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलको अध्ययन, स्थानीय बासिन्दासँग सोधपुछ,...

लोकसंवाद संवाददाता,   जेठ ०९, २०७६
काठमाडौँ । आइभोरीकोष्टका नागरिक वात्तर अलाक्ग्नी (टोगा) ले नेपाल बसाईको एकवर्षमा काभ्रेकी कुसुम कायस्थसँग बिहे गरे । फुटबल खेलाडीको रूपमा प्रवेश पाएका अलाक्ग्नीको जोडी अनलाईन चिठ्ठा ठगीमा पक्राउ परे । २०७२ सालको महाविनाशकारी भूकम्प पीडित बालबालिकाको संरक्षण गर्ने उद्देश्य अनुरुप...