बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका३२ नरेफाँटस्थित दिपक कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय विजय राई समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद २६ हजार...
लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७६
लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६


लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
काठमाडौं । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका६ हात्तिगौडा डेरा गरी बस्ने झापा गौरीगञ्ज१ घरभएका ३५ वर्षीय सुवास संग्रौला र ३३ वर्षीय बिशाल संग्रौलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई विदेश पठाइदिन्छु भन्दै ललाई फकाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
भक्तपुर । मध्यपुर थिमी नगरपालिका२ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगागढी घर भएका २० वर्षीया जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ताप्लेजुङ चिडिउवा घर भई काठमाडौं बस्ने पुजन लिम्बु...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका७ दक्षिण ढोका नमूना चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका राम गिरीको कोठाबाट नगद तथा सुनको विभिन्न गरगहना समेत गरी करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
काठमाडौं । झापा, कचनकवल गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी तेरहौता१ बस्ने २६ वर्षीय बिक्रम ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी केराबारीबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
झापा । छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा कमल गाउँपालिका५ पानडाँडा बस्ने २३ वर्षीय राजु बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छिमेकी २४ वर्षीय महेन्द्र दर्जीलाई बिकले छुरा प्रहार गर्दा घाइते...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७६
काठमाडौं । ललितपुर, गोदावरी नगरपालिका२ चापाखर्कबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजी सहित गोदावरी नगरपालिका२ चापाखर्क बस्ने ४४ वर्षीय सन्त सिंह तामाङ लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनीहरुलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका३२ खहरे चोकस्थित सान पार्टी प्यालेसमा विवाहको लागि बुटवलबाट जन्ती आएकी ३५ वर्षीया ओम कुमारी क्षेत्रीको करिब ३ लाख ६ हजार रुपैयाँ बराबरका सुनका विभिन्न गहनाहरु भएको ब्याग आइतबार राति चोरी भएको छ । ललितपुर, ललितपुर महानगरपालिका१८...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७६
सुनसरी । धरान उपमहानगरपालिका१२ बस्ने २६ वर्षीय शुभराज राई समेत तीन जनालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका१९ बस्ने ताप्लेजुङ सिम्ले घर भएका २५ वर्षीय मिलन राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शुभराज राई...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७६
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका५ स्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय सुमन बलामी लगायत ५ जनालाई नगद १३ हजार ७ सय रुपैयाँ र २ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका४ धुम्वाराही डेरा गरीबस्ने नुवाकोट बेलकोट नगरपालिका८ घर भएका ३१ वर्षीय विजयराज ढुंगानाकोकोठाबाट नगद, सुनतथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ९ लाख १० हजाररुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ । ललितपुर,ललितपुर महानगरपालिका१३ कुसुन्ती बस्ने...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७६
सप्तरी । जिल्लाअदालत धनुषाबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थसम्बन्धि कसुर र संगठित अपराध मुद्दामा वारदात पश्चात फरार रहेका धनुषा, धनुषाधाम नगरपालिका६ सरस्वतीपुरबस्ने ३४ वर्षीय ईन्दल साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुरुङ्गा नगरपालिका६ श्रीपुर बस्ने एक...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७६
काठमाडौं । कास्की, पोखरा महानगरपालिका ७ सुन्दरमार्ग बस्ने३२ वर्षीय हरि कृष्ण कार्कीलाई नियन्त्रित लागूऔषधबुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । कार्कीले अबैध लागूऔषध पोखरा नगर क्षेत्रका विभिन्न...

लोकसंवाद संवाददाता,   माघ २८, २०७६
सर्लाही । सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका१२, जियाजोरबाट लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चुरेक्षेत्रमा पर्ने नारायणखोलाबाट बा ४९ प ६०२ नम्वरको मोटरसाइकलमा गाँजा लिएर आउँदै गरेका लालबन्दी नगरपालिका१४, नारायणखोलाका २४ वर्षीय कान्छाराम स्याङतानलाई प्रहरीले पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   माघ २८, २०७६
सोलुखुम्बु । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी...

लोकसंवाद संवाददाता,   माघ २८, २०७६
तनहुँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारीलाई सोमबार घुससहित पक्राउ गरेको छ । इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई ७५ हजार रुपैयाँ घुससहित...

लोकसंवाद संवाददाता,   माघ २४, २०७६
कञ्चनपुर ।१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्बास नगरपालिका१ गणेशबस्ती बस्ने बिजय चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लालझाडी गाउँपालिका३ नन्दगाउँस्थित छिमेकीको बिवाहको जन्ती गएको अवस्थामा चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका...

लोकसंवाद संवाददाता,   माघ २४, २०७६
काठमाडौं । चन्द्रागिरी नगरपालिका४ थानकोट बस्ने गंगालाल महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ केवलपुर गाउँपालिका५ घर भएका २८ वर्षीय कृष्ण नेपाली समेत ५ जनालाई नगद १६ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको...