बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७६
ललितपुर । एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दङगिशरण गाउँपालिका-३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई...
लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६


लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
भक्तपुर । शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ खानिखोला गाउँपालिका१० घर भएका भक्तपुर मध्यपुरठिमी नगरपालिका१ लोकन्थली बस्नेहरु ३६ वर्षीय अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका२ घर भएकी...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
काठमाडौं । उदयपुर, ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१५ स्वयम्भू बिजेश्वररीस्थित सरोज लामाको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ४३ वर्षीय सम्पुर्ण बुद्धाचार्य समेत ५ जनालाई नगद १ लाख ५३ हजार ४ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
काठमाडौं । भक्तपुर लोकन्थली१ स्थित पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा गत फागुन २८ गते बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली भजनी नगरपालिका४ घर भएका ३१ वर्षीय...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
लहान । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिरहाको बरियारपट्टि गाउँपालिका१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको स१प...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
रौतहट । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ । न्यायाधीशद्वय डिल्लीराज अचार्य र भीमकुमार ओझाको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दाअन्तर्गत नेपाल...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
ललितपुर । ललितपुर महानगरपालिका४ बागडोलस्थित ईश्वर खतिवडाको घरबाट नगद १ लाख ९० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ५ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । मकवानपुर, हेटौडा उपमहानगरपालिका१५ स्थितबाट श्रोत नखुलेको भारतीय रुपैयाँ ९ लाख ९९ हजार सहित भारत बैरातपुर जिल्ला पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
तनहुँ । ब्यास नगरपालिका६ साझाभञ्याङ बस्ने ७० वर्षीय मित्र बहादुर थापालाई एकनाले भरुवा बन्दुक, बारुद करिब ५० ग्राम र ३ वटा केप सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिशाघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुलसीपुर नगरपालिका४ घर भएका चाँगुनारायण नगरपालिका९ ताथलीस्थित हनुमान ईट्टाभट्टामा काम गर्ने ३० वर्षीय सुरेस बादीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बादीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका७ हात्तीगौंडा बस्ने ५० वर्षीय गोपाल बहादुर पुर्कुटीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटरप्याड तथा छाप समेत...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१४ कलंकीस्थित राजधानी गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध चरेश ६ केजी १ सय ५० ग्राम सहित भारत बिहारका ३६ वर्षीय अनवर अली गेष्ट हाउसको कोठा नम्बर ११५ मा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१६ बालाजु बाईपास डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका३ घर भएकी ५५ वर्षीया टिकामाया बुढाथोकीको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
नुवाकोट । शिवपुरी गाउँपालिका१ पाटीभन्ज्याङ बस्ने २९ वर्षीय सागर तामाङलाई चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय रामलाल तामाङ भन्ने किर्ते तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका३२ पेप्सीकोलाबाट जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका४ घर भई भक्तपुर ठिमी बस्ने ५० वर्षीय बुद्धि बहादुर राउत लगायत ६ जनालाई नगद ५३ हजार ९ सय ६५ रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
काठमाडौं । विल तथा अन्य आवश्यक कागजात नभएको ३ सय ९८ ग्राम सुन सहित भारत मेन्दीपुर कलकत्ता दासपुर थाना घर भएका ४५ वर्षीय आशुतोष सेनापतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७६
काठमाडौं । सर्लाही, हरिवन नगरपालिका१ भोगटेनीस्थित बाटोबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ६ ट्याबलेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका८ चापानी बस्ने २६ वर्षीय अनिल कुमार बल्मपाकी र सोही ठाउँ बस्ने २३...