बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
महोत्तरी । महोत्तरी जिल्लामा पक्राउ पर्ने लागुऔषधका कारोबारीको सम्पर्क सञ्जाल पहाड मधेशसम्म भएको पाइएको छ । लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर महोत्तरीका सीमावर्ती क्षेत्रबाट कारोबार चलाइरहेको पाइएपछि प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष सर्च अभियान सञ्चालन गरेको छ । प्रहरीले...
लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
उदयपुर । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् । प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरीनिकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरीनिकासी बढेको हो । राजस्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखौंको राजस्व...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
नवलपरासी। नवलपरासी (बर्दघाटसुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामाएक लाख ८६ हजार ९०५ रुपैयाँसहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्यालयका सूचना अधिकारी विशाल...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
त्रिशुली । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका३ बागेश्वरीका ३१ वर्षका...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
तनहुँ । तनहुँको भीमाद नगरपालिका२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका४ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका२ बस्ने रवि गुरुङ रहेका...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
नवलपुर । भारतबाट अवैधरूपमा ल्याइएको बिनाबिलको अबिरजन्य पदार्थ र पटका नवलपुर प्रहरीले बरामद गरेको छ । विनयीत्रिवेणी गाउँपालिका२ दाउन्ने बजारस्थितमा प्रहरी चौकी दाउन्नेबाट खटिएको जाँच टोलीले सवारी जाँच गर्ने क्रममा बिनाबिलको अबिरजन्य पदार्थ १६६ किलोग्राम, रकेटबम पटका २९० थान, झिरझिरे...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
दुम्कीबास । इलाका प्रहरी कार्यालय दुम्कीबासले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका१ होङ्सी जाने गेट नजिकैबाट सोमबार प्रहरीले लागुऔषधसहित तनहुँ जिल्ला भानु नगरपालिका१ का २२ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
नवलपरासी । प्रहरीले जुवातास खेल्ने सात जनालाई सोमबार साँझ पक्राउ गरेको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मध्यविन्दु२ शेरीस्थित नारायणजङ्घ कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले मध्यविन्दु७ का ३० वर्षीय भवानीशङ्कर थनेत, ३१ वर्षीय कृष्ण...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
डोटी । मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् । डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
झापा । झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । सोमबार राति करिब...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौँ । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुयाइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौं । काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने २८ वर्षीय आषिक श्रेष्ठलाई करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको बिना बिल तथा कागजातका विभिन्न कम्पनीका ३८ थान मोबाइल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
पर्सा । वीरगंज महानगरपालिका-८ माईस्थानचोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँ सहित भारत रक्सौल पुर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्ण कुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
सुनसरी । दुहबी नगरपालिका-३ बस्ने आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अनिश सिंह लगायत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडौं ।नागार्जुन नगरपालिका-३ ईचङ्गुनारायण बस्ने लाल बहादुर बिष्टलाई १ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र १ किलो १ सय ८० ग्राम चरेस जस्तो देखिने वस्तु सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बिष्टको...