चैत्र ६, २०८०, मंगलबार

लेखनाथ ढकाल,   फाल्गुन २२, २०८०
जन्मनु र मर्नु मानिसको जीवनका दुई महत्वपूर्ण घटना हुन । यि दुई घटनाको बिचको अवधि मानिसको आयु हो । हरेक दिन मानिसले समयको मापन गर्न घडीको उपयोग गर्छ, पात्रो वा क्यालेण्डर हेरेर अनेक काम र कार्यक्रमको लेखा जोखा निकाल्छ ।...


लोकसंवाद संवाददाता,   आश्विन २, २०८०
काठमाडौँ ।नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित हुनुभएको थियो । प्रवेशिका (एसएससी)र प्रमाणपत्र तह (आइएससी)मा सर्वोत्कृष्ट अङ्कसहित उत्तीर्ण भट्टराईले छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्चरल इन्जिनियरिङमा स्नातक,...

राजकुमार दिक्पाल,   असार २, २०८०
कतिपय कार्यक्रमहरुमा समाचार सङ्कलनका लागि त्यहाँ पुगेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु पनि आसन ग्रहण गराइने गरेको पाइन्छ, जो आवश्यक होइन । म आफूले कुनै समय पत्रकारितामा सक्रिय रहेको बेला यस्तो अवसर पाएको छु । मेरा निमित्त यस्ता अवसर अपेक्षित थिएनन् ।...

राजकुमार दिक्पाल,   बैशाख २६, २०८०
२००७ सालको क्रान्तिपछि घोषित रूपमा ३ जनालाई मृत्युदण्ड दिइएको थियो । उनीहरू हुन् दुर्गानन्द झा, कप्तान यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ । उनीहरूमध्ये झा र श्रेष्ठलाई बम विस्फोट गराई राजाको गाथगादी ताकेको अभियोग लगाइएको थियो भने थापालाई राज्य विप्लव मच्चाएको...

लोकसंवाद संवाददाता,   माघ २४, २०७९
काठमाडौँ । उच्चस्तरीय राष्ट्रिय शिक्षाआयोग २०७५ को प्रतिवेदनले समेत समाधान गर्न नसकेकानेपालको शिक्षा क्षेत्रका धेरै अनुत्तरित र विवादस्पद मुद्दा मध्य चारवटा महत्वपूर्ण नीतिगत विषयमा सर्वाेच्च अदालतको संयुक्त इजलाशकोएक फैसलाको पूर्ण पाठलेनिरुपण गरिदिएको छ । यसरी निरुपण गरिएका विषय हुन शिक्षाको...

विश्व बस्नेत,   पुष १५, २०७९
(यस अघिको लेखको बाँकी अंश) कोरोना रोग र खोपका दुष्परिणामहरूसँग कसरी लड्ने, खोपका कारणले हुने मृत्युबाट कसरी जोगिने, र यस षडयन्त्रको सामना कसरी गर्ने, हामी मानिस हुनुको अस्तित्व कसरी बचाउने भन्ने महत्वपूर्ण विषयहरू यस लेखमा प्रस्तुत गरिएको छ । आशा...

विश्व बस्नेत,   पुष २, २०७९
कुनै पनि विषयमा सत्य र असत्य दुवै हुन सक्छ । सत्य तितो हुन्छ अनि असत्य मीठो, कर्ण प्रिय र मन पर्ने । किनकि असत्यलाई बढो आकर्षक खोलमा सजाइएको हुन्छ । त्यही हिसावले प्रचार प्रसार गरिएको हुन्छ, मिडियाबाजी हुन्छ अनि साधारण...

अनुरोध शर्मा,   मंसिर २७, २०७९
नेपाल मात्र यस्तो देश लाग्छ, जहाँ योग्य र योग्यताको ठाउँमा आसेपासे, हुक्केबैठके र निकटका झोलेहरूले अवसर पाउँछन् । केही सीमित शक्तिकेन्द्रका वरिपरि घुमेपछि उनीहरूले जस्तासुकै लाभ प्राप्त गर्न सक्छन्, त्यो पनि एक पटक होइन, पटकपटक । यस्तै व्यक्तिमा पर्ने नाम...

लोकसंवाद संवाददाता,   कार्तिक १२, २०७९
झापा । झापा जिल्ला क्षेत्र नं२ अन्तर्गत प्रदेश (क)का एमाले उमेदवार एकराज कार्कीले आफू अध्यक्ष रहेको खानेपानी उपभोक्ता समितिमाकार्यरत एकजना कर्मचारीले तलब माग्दा प्रहरी कार्यालयमा थुनाइए काे गुनासो गरेकाछन् । कार्की यस अघि सोही प्रदेशबाट निर्वाचित प्रदेश सांसदहुन् । सांसदले...

आशिष पौडेल,   कार्तिक ५, २०७९
स्वामी ऋषिकुमार पञ्चशील महर्षि श्री १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवले नेपालमा एउटा योग केन्द्रको रुपमा स्थापना गर्ने उद्देश्यले बनेपा १० जनागाल, चरित्रपुरमा मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र ह्दयमा इमान्दारी भन्ने एउटा नारासहित योग, ध्यान, साधनामा रुचि राख्नेहरूलाई आत्म बोध, ईश्वर प्राप्ति...

आशिष पौडेल,   आश्विन १, २०७९
उहाँको बुवा, आमा मध्यम वर्गीय व्यापारी । मधि भनेको नेवारीमा मिठाइ हो । यसरी कार्य विभाजनका कारण उहाँहरुको थर पनि मधिकर्मी रहन गएको हो । यही मिठाइको सामान्य व्यापारले उहाँहरुको परिवार चलेको थियो । उहाँहरुको पुर्ख्यौली पेशा मिठाइको काम भए...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ २९, २०७९
अखिल नेपाल यातायात मजदुर संघकाकेन्द्रीय अध्यक्ष दिपक केसी निर्वाचित भए सँगै अब देशको अति आबश्यक क्षेत्र यातायात र त्यसमा कार्यरत इमान्दार राष्ट्रसेवककाेश्रमयातायात क्षेत्रको हितमा लगाउने प्रतिबद्धता जनाउनु भएको छ । दुर दराजमा बसोबास गर्ने र आफू आफ्नो परिवारको जिविका चलाउने...

डा. सदानन्द कडेल,   भदौ २४, २०७९
नेपालमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गर्नु हुने गुरुहरू तथा शिक्षा सेवीहरूको बारेमा मैले खोजी गरिरहेको थिएँ । यो कार्य रटलेज इन्साइक्लोपेडिया अफ मोर्डन एसियन एजुकेटर्स तथा अर्को एउटा पुस्तकमा समावेश गर्ने उद्देश्यद्वारा निर्देशित थियो । यसै क्रममा शिक्षा क्षेत्रका मूर्धन्य...

आशिष पौडेल,   श्रावण २१, २०७९
८ कक्षा पढ्दै गर्दा एक दिन उहाँको काका जगदीशचन्द्र गौतम घरमा आएका बेला गिभ मि वाटर भनेर भन्नुभयो । काकाले उहाँलाई तिमी त बुझ्दैनौ क्यार भन्नुभयो । यो एक वाक्य नै उहाँको जीवन बदल्न काफी साबितभयो । उहाँको काकाले पछि...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७९
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस अन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनहरुलाई चुस्तदुरुस्त रूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ । काठमाडौं महानगरपालिका वडा८ द्वारा आयोजित क्रियाशिल सदस्यहरू सँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भातृ संगठनहरुलाई आगामी संसदीय निर्वाचन...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
काठमाडौं ।एमाले महासचिव शंकर पोखरेलले देशहित विपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । नागरिकता विधेयकमा अङ्गीकृत...

डा. सदानन्द कडेल,   श्रावण १५, २०७९
जुम्ला जिल्लाको शैक्षिक बेस लाइन सर्वेक्षणको काम तेस्रो हप्तामा चलिरहेको थियो। जिल्ला शिक्षा कार्यालयबाट एकदम राम्रो सहयोग प्राप्त भएको छ । अब दुई हप्ता भित्र काम सकेर फर्किनुपर्ने छ । हिजो साँझ खलङ्गाको हिमालयन ट्रेकिङ होटेलमा आफ्नै अफिस सेती परियोजना...

हरिविनोद अधिकारी,   श्रावण १४, २०७९
हामीले सिकेका कुराहरु विन्दुको पनि महा विन्दुमा पर्दोरहेछ । के पो जानेका रहेछौँ र हामीले ? के पो सिकेका रहेछौँ र हामीले ? भन्छन् नि, परेर सिक्ने पो सिक्ने, पढेर त के पो सिकिन्छ र ? मलाई ठ्याक्कै थाहा त...