आश्विन १५, २०८०, सोमबार

न्युज कारखाना,   पुष २८, २०७८
पदमबहादुुर श्रेष्ठ वातावरण कानुनविद् हुन् । १५ वर्षदेखि कानुन वातावरणका क्षेत्रमा संग्लन श्रेष्ठले २०७६ सालमा राष्ट्रिय वातावरण संरक्षण पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पाएका थिए । यो पुरस्कार पाउने उनी नेपालकै पहिलो कानुन व्यवसायी हुन् । वातावरण कानुन समाज नेपालको...


लोकसंवाद संवाददाता,   पुष २०, २०७८
नेकपा एमालेका युवा नेता डिल्ली बीसीले एमाले बाँकेको आसन्न आठौँअधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी पार्टी निर्माणका लागि भएको तर कुनै बार्गेनिङका लागि नभएको दाबी पनि गरेका छन् । नेता बीसीले जिल्ला अध्यक्ष पदकोउम्मेदवारी अन्य कुनै...

न्युज कारखाना,   पुष ८, २०७८
पछिल्लो एक साता नेपाल क्रिकेट संघ (क्यान) ले ४ जना खेलाडीमाथि गरेको कारबाही विवादमा परेकाे छ । क्यान, खेलाडी र समर्थकमात्रहोइन, गठबन्धनको सरकारले समेत यसघटनालाई निकै चासोका साथ हेरेको छ ।क्यानको २९ मंसिरमा बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
विद्यालय जीवनदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आएकी युवा नेतृ हुन्, उर्मिला थपलिया । २०५३ सालदेखि लगातार २५ वर्षसम्म नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ र पछिल्लो समय कांग्रेसको राजनीतिमा उनी लागिरहेकै छन् । यसबीचमा नेविसंघको विद्यालय इकाइ समिति, जिल्ला समिति, विश्व...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७८
नेविसंघको केन्द्रीय सदस्य, केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्री हुँदै हाल नेपाली कांग्रेसका महासमिति सदस्य मनोजमणि आचार्य पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका दाबेदार हुनुहुन्छ । उहाँसँग नेपाली कांग्रेसको आसन्न महाधिवेशन र उहाँको उम्मेदवारीका विषयमा लोकसंवाद डटकमले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
राजनीतिक वृत्तकाअगुवा पुस्तालाई प्रभुराम बस्नेत चिनाइरहनुपर्ने नाम होइन । उनी २०२७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । बस्नेत १८ वर्षसम्म निरन्तर नेपाली कांग्रेस सोलुखुम्बूको सभापति भए । २०३१ सालको सोलु-ओखलढुंगाविद्रोहमा सहभागी हुँदाका जिउँदो शहीद हुन्, बस्नेत । उनै बस्नेतले...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन केही दिन मात्र बाँकी छ । विभिन्न तहका अधिवेशन सम्पन्न हुने क्रम जारी छ । केन्द्रीय महाधिवेशनमा नेतृत्वकोआकांक्षा राख्नेहरू पनि क्रमश: खुल्दै छन् । यसबीच चितवनका कांग्रेस नेता दिनेश कोइरालाले पनि केन्द्रीय सदस्यमा आफ्नो दाबी...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७८
विजया धिताल नेपालको कम्युनिस्ट आन्दोलनमा ३ दशकदेखि सक्रिय हुनुहुन्छ । विद्यालय तहदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै नेकपा एमालेका विभिन्न संगठनहरूमा रही सफल भूमिका निर्वाह गर्नुभएको छ उहाँले । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा बाँके-२ बाट कांग्रेसका सुशील कोइरालासँग...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७८
नेकपा एमालेको १०औँ महाधिवेशनको तरंगले देशभर राजनीति रापिलो बनाइरहेको छ । पार्टी नेतृत्वमा दाबी गर्नेहरूको लर्को लागिरहेको छ भने केन्द्रीय सदस्यमा अटाउने लोभ र आकांक्षामा पनि धेरै देखिएका छन् । सर्वसम्मत नेतृत्वको पहल पार्टीभित्र व्यापक भइरहेका बेला शीर्ष नेतृत्वमै प्रतिस्पर्धाको...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७८
नेकपा एमालेको १०औँ महाधिवेशनको राप र ताप बढिरहेको छ अहिले । १०-१२ मंसिरमा नयाँ नेतृत्वका लागि चितवनमा महाधिवेशन हुँदै छ । यही सन्दर्भमा केन्द्रित रहेर नेकपा एमालेका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा पूर्वी रुकुम र बाँकेका इन्चार्जसमेत रहनुभएका खेममान...

न्युज कारखाना,   कार्तिक २९, २०७८
संविधानविद् प्रा. डा. विपीन अधिकारी काठमाडौं विश्वविद्यालय स्कुल अफ लमा प्राध्यापनरत छन् । प्रधान्यायाधीशको राजीनामा माग्दै २सातादेखि नेपाल बार एसोसिएसनले गरेको आन्दोलन,प्रमुखराजनीतिक दलहरूको मौनता र अबको निकासबारे न्युज कारखानाले प्रा.डा. अधिकारीसँग गरेको कुराकानी : नेपाल बार एसासिएसनले २सातादेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...

न्युज कारखाना,   कार्तिक १२, २०७८
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले १५ कात्तिकमा विश्वासको मत लिने कार्यक्रम छ । यसअघि ७ गतेका लागि विश्वासको मत लिने मिति तय भएकोमा कांग्रेस र एमालले बैठक स्थगित गर्न माग गरेपछि तोकिएको मिति एक साताका लागि पर सरेको थियो...

न्युज कारखाना,   आश्विन १३, २०७८
नवगठितनेकपा (एकीकृत समाजवादी)का सचिव राजेन्द्र राई विद्यार्थी संगठनको नेतृत्व गर्दा निकै चर्चामा आएका नेता हुन् । एमाले निकट अनेरास्ववियुको २ पटक नेतृत्व गरेका राजेन्द्र मूल पार्टीले गणतन्त्रको नारा नलगाउँदै संगठनबाट गणतन्त्रको नारा पास गराएका थिए । रिब साढे ३ दशक...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७८
वीरेन्द्रबहादुर शाहनेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य एवं नेपाल तरुण दलका बाँके जिल्ला अध्यक्ष हुनुहुन्छ ।२०४२ सालमा नेपालगंजको मंगलप्रसाद माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उच्चशिक्षा अध्ययन गर्न भारतको लखनऊ जानुभयो रलखनऊस्थित जयनारायण इन्टर कलेजबाट आईएस्सी उत्तीर्ण गर्नुभयो। २०४६...

लोकसंवाद संवाददाता,   भदौ १, २०७८
प्रा.डा. अमित थापा काठमडौं मेडिकल कलेज पब्लिक लिमिटेडका एड्भान्स न्यूरो सर्जरी केन्द्रका निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन हुनुहुन्छ । नेपालमा रोबोटको माध्यमबाट न्यूरो सर्जरी नेपालमा काठमाडौं मेडिकल कलेजमा सुरु गरिएको छ । नेपालमै पहिलो पटक नेभिगेसन तथा रोबोटको माध्यमबाट शल्यक्रिया...

आशिष पौडेल,   श्रावण २१, २०७८
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्योलमा फसेको छ । आगामी २३ भदौभित्र सम्पन्न गरिसक्नुपर्ने महाधिवेशन गत १२ साउनदेखि सुरु हुनुपर्नेमा क्रियाशील विवाददेखि कोभिडको कहरसम्मको कारण देखाउँदै धकेलिएको छ । संवैधानिक प्रावधानअनुसार पनि कांग्रेसले २३ भदौभित्र महाधिवेशन सम्पन्न गर्नै पर्ने बाध्यता...

आशिष पौडेल,   श्रावण १८, २०७८
नेविसंघको केन्द्रीय सदस्य, केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्री हुँदै हाल नेपाली कांग्रेसका महासमिति सदस्य मनोजमणि आचार्यसँग नेपाली कांग्रेसको आसन्न महाधिवेशन, वर्तमान नेतृत्व र परिवेशका विषयमा आशिष पौडेलले गर्नुभएको कुराकानीको सारसंक्षेप प्रस्तुत छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी २३ भदौमा...

आशिष पौडेल,   श्रावण १३, २०७८
झण्डै दुई तिहाइ बहुमतप्राप्त वामपन्थी गठबन्धनको केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन, नेकपा एमालेभित्रैका अनेकौँ किचला र लफडाका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको काँधमा आइलागेको सरकारको नेतृत्व, कांग्रेस पार्टी स्वयंको आसन्न १४औँ महाधिवेशनका सन्दर्भमारहेर कांग्रेसका युवा नेता गुरुराज घिमिरेसँग...