चैत्र ६, २०८०, मंगलबार

आशिष पौडेल,   माघ १, २०८०
देशभर आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । यस दिन विशेषगरी घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने गरिन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले माघे सङ्क्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । धर्ममा आस्था राख्नेहरु भने...


लोकसंवाद संवाददाता,   भदौ २१, २०७९
भक्तपुर ।भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडे गलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ । नगरपालिका अनुगमन समितिले मंगलबार गरेको अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको अनुगमन समितिका...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ । नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ...

लोकसंवाद संवाददाता,   माघ ७, २०७८
आज ७ माघ शुक्रबार । तदनुसार २१ जनवरी २०२२ । माघ कृष्णपक्ष चर्तुर्थी तिथि, विष्टीकरण, मघा नक्षत्र, सौभाग्य योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज बिहान ६ः५७ मा सूर्योदय हुनेछ भने ५ बजेर ३४ मिनेटमा सूर्यास्त हुनेछ । बिहान...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
अहिले जाडो मौसम छ । त्यसमाथि कोरोना महामारीले विश्व नै आक्रान्त छ । यस्तो समयमा जाडोसँगै कोरोना जोखिमबाट समेत बच्न जरुरी छ । जाडोमा आफू कसरी बच्ने र परिवारका सदस्यलाई कसरी बचाउने भन्ने चिन्ता हामी हरेकमा छ । यस्तो बेला...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
अहिले जाडोको मौसम छ । चिसोका कारण रुघा, खोकीलगायतका समस्या त प्रायः हुने नै भए, विश्वव्यापी मामारीका रूपमा फैलिएको कोरोनाको त्रास पनि उत्तिकै छ । सामान्यतयाः बिजुलीको उपलब्धता भएका स्थानमा बिजुलीबाट चल्ने हिटरको प्रयोग गरेर जाडोबाट बच्ने उपाय गर्ने गरिन्छ...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
म धर्मे बुढा क्षेत्री । वर्ष ४८। स्थायी बासिन्दा खजुरा गाउँ पालिका वडा नं ४ बाँके । अध्ययन सात कक्षा । जीवन जीउने र रोजगारीकोखोजीमा करिब २३ वर्षसम्म भारतको राजधानी नयाँ दिल्लीमा बिताए । दिल्ली बसाइको क्रममा मैले विभिन्न व्यवसायमा...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
चितवन ।सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुने भएको छ । कोभिड१९ का कारण यस वर्षको महोत्सव खुला चौरमा नभई सडकमा गरिँदै छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान)सौराहाको आयोजनामा कार्यक्रम हुँदैछ । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
चितवन । विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याएर यहाँका एक युवाले होटल व्यवसायमा उदाहरणीय काम गर्न सफल भएका छन् । बेलायतमा छ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीपलाई यहाँ प्रयोगमा ल्याइएको हो । रामग्राम नगरपालिका५ पश्चिम नवलपरासीका ३२ वर्षीय गुरु पौडेलले...

सालिक राम डंगोल,   भदौ १७, २०७७
संसारमा जति पनि जाति, धर्म, संस्कृति, संस्कार, रीतिरिवाज भएका समुदाय छन् ती सवैको आआफ्नै प्रकारका जीवनशैली अनि खानपानको प्रचलन रहेको पाइन्छ । ती सवै समुदायले आआफ्नै विषेशता र महत्व बोकेका हुन्छन् । उनीहरुको वासस्थानको प्राकृतिक अवस्था, वातावरण अनुकूल उत्पादन भए/गरे...

रूपक अलङ्कार,   श्रावण २८, २०७७
कसैलाई भेटेरहात मिलाएर सभ्य हुने जमाना गयो । आँखिर हात मिलाउने हाम्रो चलन झन्झटिलो अवश्य पनि थियो । तर यसलाई हाम्रो सभ्यता हैन । हाम्रो सनातन प्रचलन हैन भनेर दुत्कार्न चाहन्नँ । यसरी दुत्कार्नुभन्दा पहिले लगाएका लुगा फुकालेर फाल्नुपर्ला !डाइनिंग...

रूपक अलङ्कार,   असार २४, २०७७
लकडाउन हुनुभन्दा तीन दिन अगाडि काठमाडौँ छोडेर हिँडेकाले अहिलेसम्मगाउँमा हल्लिन पाएको छु। जुन दिनदेखि काठमाडौँ पसियो तहां उप्रान्त यति धेरै दिन यो सहर छोडेर हिँडिएको थिइन। काठमाडौँ बिनाको आफू र आफू बिनाको काठमाडौँ कहिल्यै सोच्न सकिएन र अहिले पनि सोचिसकिएको...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
तनहुँ । प्लाष्टिकका झोला वातावरण प्रदूषण गराउने विषयलाई सचेतना जगाउँदै डिभिजन वन कार्यालय तनहुँले कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत वन कार्यालयले प्लाष्टिकको झोला निषेध गर्दै कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको हो...

डा. धनप्रसाद सुवेदी,   जेठ २, २०७७
जुँगाको बारेमा धेरैले लेखेका छन्, सायद दारीको बारेमा पनि लेखेका होलान्, मैले पढेको छैन । जुँगाका बारेमा लेख्नेहरूले त्यसलाई पुरुष सौन्दर्यका रूपमा, पुरुष हैकमका रूपमा, पुरुषसत्ताको प्रतीकका रूपमा चर्चा गरेका छन् । जुँगा जस्तै दारी पनि पुरुष मात्रको पेवा सम्पत्ति...

प्रेम रावत,   चैत्र २०, २०७६
मानिसको जीवनमा बुझ्नुपर्ने कुराहरू धेरै छन् । तथापि, यो जीवनलाई नै बुझ्नु अत्यावश्यक छ । तपाईँको जीवनको सबैभन्दा पहिलो कुरा के हो ? तपाईँ भित्रबाटै खुसी हुन चाहनुहुन्छ । तपाईँ आफ्नो जीवनमा सन्तुष्ट हुन चाहनुहुन्छ । यस्तो इच्छा हरेक व्यक्तिको...

शर्मिला खड्का,   फाल्गुन १२, २०७६
बौद्ध धर्मावलम्बीहरूले हरेक वर्ष मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रोअनुसारको तिथिमा नयाँ वर्ष अर्थात् ग्याल्पो ल्होसार मनाउने प्रचलन रहिआएको छ । नेपालमा ग्याल्पो ल्होसार...

इन्दु शर्मा,   फाल्गुन ९, २०७६
भगवानशिव जति सभ्य र शान्त छन्, त्यति नै क्रोधी भएको बताउँदैआएको हामी पाउँछौँ । शिवको व्यक्तित्वलाई लिएर शिवका अनुयायीहरुले'यदि बुझ्न खोज्याै र बुझ्न सक्यौँ, भने जीवनको सत्यको धेरैनजिक पुग्न सकिने 'बताउँदै आएकाे पाउँदछाैं । महाशिवरात्रि पर्वकाे अवसरमा शिवको स्तुति गर्नुको...

बी.एच ज्ञवाली,   पुष ११, २०७६
मानव मन अत्यन्त चञ्चल छ, कर्कलाको पातमा रहेको पानी जस्तै । जबसम्म मानिसले आफ्नो मनलाई नियन्त्रणमा लिन सक्दैन ऊ आफ्नो निश्चित लक्ष्यसम्म कदापि पुग्न सक्दैन । मनलाई चञ्चल बनाई राख्ने उसका भावना तथा विचार हुन्छन् । यी भावना तथा विचार...