बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
जाजरकोट । बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाहीको पेटमा समस्या आएपछि दिनभर हिँडेर लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभयो । बिरामी शाहीले आफ्नो आठ महिनाकी छोरीसमेत सँगै बोकेर ल्याउनुभएको थियो । घरमा बच्चा हेर्ने कोही नभएपछि बिरामी शरीरमाथि बच्चा बोकेर दिनभरि हिँडेर...


लोकसंवाद संवाददाता,   चैत्र ३, २०७५
काठमाण्डौ:तपाईले एकै पटकमा कुनै महिलाले कति जनासम्म बच्चा जन्माएको सुन्नु भएको छ ? दुई, तीन, चार, पाँच तपाईलाई हावादारी लागे पनि अमेरीकाको एउटा महिलाले एकै पटकमा ६ वटा बच्चालाई जन्म दिएकी छन् । आमा र ६ वटै बच्चा पूर्ण स्वस्थ...

आशिष पौडेल,   फाल्गुन ३०, २०७५
आवश्यकता, चाहना र वाध्यता एवं समयचक्रको पिसाईमा परेपछि आम मानिसको जीवन व्यस्त बनेको छ । प्रतिस्पर्धा, प्रसिद्धि र समृद्धि नै आजको युगमा सफलताको मानक बनेपछि हरेक मानिसलाई हतारो छ । ऊ उचाइमा पुग्न चाहन्छ । स्वयंले निर्दिष्ट गरेको तर कतैबाट...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन २७, २०७५
नेपाल मनोचिकित्सक संघका नवनिर्वाचित अध्यक्ष प्रा.डा. सुदर्शन नरसिंह प्रधानले स्किजोफ्रेनियाबारे खोजमूलक आलेख तयार गर्नुभएको छ । यसअघि उहाँको स्किजोफ्रेनियाको लक्षण, पहिचान र निदान शीर्षकको आलेख प्रकाशित भइसकेको छ । यसपछि स्किजोफ्रेनियाको उपचार नहुँदा हुने गम्भीर परिणामबारे आलेख प्रकाशन गरिनेछ ।...

ज्ञानमित्र,   फाल्गुन २४, २०७५
समाचार आयो बेलायतको लण्डनमा एक जना एच.आई.भी.संक्रमित व्यक्ति पूर्णतः रोगमुक्त भएका छन् । उनको परिचय गोप्य राखिएको छ र उनलाई लण्डन प्यासेन्ट नाम दिइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उनी विगत तीन वर्षदेखि एच.आई.भी. भाइरस मुक्त बनेका छन्, विगत...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन २०, २०७५
स्किजोफ्रेनिया एक कडा खालको मानसिक असन्तुलनको अवस्था हो । यसलाई ज्यादै जटिल प्रकृतिको मानसिक समस्याको रूपमा लिइन्छ । मस्तिष्कमा हुने जीव रसायनको गडबडीले यो रोग लाग्छ । हालसालै गरिएका अध्ययनले बच्चा गर्भमा छँदै हुने मस्तिष्कको विकासमा आउने खराबीका कारण पनि...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७५
डा. सुदर्शन नरसिंह प्रधान प्रमुख,मनोरोग विभाग,काठमाडौं मेडिकल कलेज डा. सुदर्शन नरसिंह प्रधान मनोरोग विशेषज्ञ हुनुहुन्छ । काठमाडाैँमेडिकल कलेजको मनोरोग विभागका प्रमुख प्रधान फागुन २३ र २४ गते हुने मनोरोग चिकित्सक संघको चुनावमा अध्यक्षका प्रत्यासी पनि रहनुभएको छ । तिनै प्रधानसँग...

लोकसंवाद संवाददाता,   माघ २८, २०७५
छारेरोग भूतप्रेतका कारणले लाग्छ भन्ने नेपाली समाजमा भ्रम छ । तर, चिकित्सा विज्ञान अनुसार यो रोग मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गरेको छ । मस्तिष्कमा भएका न्युरो ट्रान्समिटर असन्तुलित भएमा छारे रोग देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका...

लोकसंवाद संवाददाता,   माघ २८, २०७५
कठमाडौं । विश्व छारे रोग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । फेबु्रअरी ११ मा विश्वभर छारेरोग दिवस मनाइन्छ । दिवसका अवसरमा काठमाडौं मेडिकल कलेज न्युरोलोजी विभाग, स्नायुरोगसम्बन्धी अध्ययनरत विद्यार्थी र काठमाडौं मेडिकल कलेज रोट्याक्ट क्लबको संयुक्त आयोजनामा जनचेतनामूलक र्याली...

लोकसंवाद संवाददाता,   माघ २०, २०७५
प्रा.सरल के.सी समग्रमा अहिले स्वास्थ्य क्षेत्र आन्दोलित भइरहेको छ । खास गरी चिकित्सा शिक्षा र डा.गोविन्द केसीको अनसनका स्वास्थ्य क्षेत्रका अन्य विषयले आम सञ्चार माध्यममा उचित स्थान पाउन सकेका छैनन् । देशमा नर्सहरूको समायोजन र जिम्मेवारी दिँदा हुने गरेको विभेदको...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
प्रा. डा. रविन्द्र श्रेष्ठ, प्रमुख,न्यूरोलोजी विभाग,काठमाडौं मेडिकल कलेज स्नायु तथा मस्तिष्क सम्बन्धि रोगका दिनानु दिन बढ्दै गइरेहका छन । पछिल्लो समयमा अस्पतालहरुले यस रोगलाई अलग्गै विभाग बनाएर नै उपचारलाई प्रथामिक्ता दिन थालेको अवस्थामा काठमाडौं मेडिकल कलेजका प्रा.डा रविन्द्र श्रेष्ठसँग लोकसंवाद...

लोकसंवाद संवाददाता,   माघ ६, २०७५
जनचेतना नहुँदा सुदूरपश्चिम प्रदेशका एक तिहाइभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डेयका अनुसार सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थामा बच्चा जन्माउनुपर्छ भन्ने मानसिकता नहुँदा...

लोकसंवाद संवाददाता,   माघ ४, २०७५
महिनावारी अनियमित छ ? त्यसो हो भने चिन्ता नलिनुस् । यी घरेलु उपाय अपनाएर महिनावारी नियमित बनाउन सकिने चिकित्सकले बताएका छन् । ् मेवा खानुस् कार्यालयमा काम गर्ने महिलाहरू व्यस्त हुने भएकाले बाहिर खाना खाने गर्छन् । यस्तोमा प्रायःले जंक...

लोकसंवाद संवाददाता,   माघ ४, २०७५
चिसो मौसममा दिन छोटो हुन्छ । जसका कारण मानिसले कम समय मात्रै घाम ताप्न पाउँछ । जसका कारण सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) को जोखिम हुन्छ । चिकित्सकका अनुसार घाम मानिसलाई चाहिने अत्यावश्यक तत्व हो । यसले शरीरको हाइपोथेलेमसलाई उत्तेजित गर्छ...